दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप १ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले साइबर ब्युरोलाई थप एक...
काठमाडौं–३ का प्रतिनिधि बदर गर्न माग गर्दै कांग्रेसको निर्वाचन समितिमा उजुरी
१५ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं–३ को प्रतिनिधि छनोट सर्वसम्मत गरिएको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । प्रतिनिधि छनोट निर्वाचन मार्फत टुंगाउनुपर्ने...
देश बनाउने उमेरमा विदेश, बुढेसकालमा फेरि नेपालमै फर्किने अवस्थाको अन्त्य गर्नुपर्छ : सांसद न्यौपाने
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले नेपालमा उत्पादित दक्ष जनशक्ति विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न तत्काल नीतिगत सुधार आवश्यक रहेको बताएका...
एमाले सांसद बरालको गुनासो- कर्णालीको समस्या सुनाउँदा ‘तिम्रा बा’ ले के गरे भन्छन्
नेकपा एमालेकी सांसद एशुदा कुमारी बरालले कर्णालीलाई बिचरा र दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने राज्यको विभेदकारी दृष्टिकोण अन्त्य गर्न माग गरेकी छन्।...
राष्ट्रिय सभाका रिक्त दुई सदस्य चाँडै पूर्ति हुन्छ : मन्त्री गौतम
सरकारले राष्ट्रिय सभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।...
मिनेन्द्र रिजाल अधिवेशनमा उपस्थित नभई महाधिवेशन प्रतिनिधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजाल मोरङ–२ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेता रिजाल बिहीबार सो क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका...
संक्रमणकालीन न्यायका फाइलहरूलाई तत्काल निकास दिन सांसद बास्कोटाको ध्यानाकर्षण
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बास्कोटाले विगत दुई दशकदेखि अलपत्र अवस्थामा रहेका सङ्क्रमणकालीन न्यायसम्बन्धी फाइलहरू तत्काल निकास दिन...
नेकपाका युवराज दुलालले भने - तातोपानी नाका बाटो खराब भएकै कारणमात्र बन्द छैन
दसैं नजिकिँदै गर्दा चीनसँगका उत्तरी नाका बन्द हुँदा बजारमा उपभोग्य वस्तुको मूल्य बढेको र व्यापारीका सामान सीमापारि अड्किएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक...
सिंहदरबार वैद्यखानाको औषधि उत्पादन बढाउन तीन महिनाभित्र कार्ययोजना बनाइने
सिंहदरबार वैद्यखाना विकास समितिबाट हुने आयुर्वेदिक औषधिको उत्पादन बढाउन जडीबुटीको दिगो संकलन, संरक्षण, प्रशोधन तथा उपयोगसम्बन्धी कार्ययोजना तयार गरिने भएको छ।...
नेपालले पहिलो पटक साफ च्याम्पियनसिप गुमाउने
काठमाडौँ । नेपाली फुटबलका लागि दक्षिण एसियाकै ठुलो मञ्च मानिने साफ च्याम्पियनसिप यस पटक नेपालबिना हुने भएको छ । नेपालले इतिहासमै पहिलो पटक साफ...
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोगको आर्थिक वर्ष २०८२।८३ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।...
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार आयोगको वार्षिक प्रतिवेदन पेस गरेका...
कर्मचारीले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने
संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले सामाजिक सञ्जालमा मन्त्री लगायत सार्वजनिक पदाधिकारीबारे टिप्पणी गर्न नपाइने भएको छ।
अफगानिस्तानको सीमा नाकामा आगलागी
१५ असोज, काबुल (रासस/सिन्ह्वा) । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तस्थित इस्लाम काला सीमा नाकामा बुधबार साँझ भएको ठूलो आगलागीमा १८ वटा इन्धन ट्याङ्कर पूर्ण रूपमा...
समाचारको मु ख्य शीर्षक
मनाङको नार्फाभूमि गाउँपालिकास्थित हिम्लुङ हिमालमा गएको भीषण हिमपहिरोमा हराइरहेकामध्ये बिहीबार थप ४ जनाको शव फेला परेको छ।...
नेपाली नागरिकका नाममा फर्म दर्ता, कारोबार गर्ने चिनियाँ नागरिक
नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर कारोबार भने चिनियाँ नागरिकले गरिरहेको घटना विराटनगरमा लगातार फेला परिरहेको छ।
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
१५ असोज, जुरिच (रासस/एपी) । स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५ प्रतिशत गुमाएका छन् । अत्यधिक गर्मी र जाडोयाममा कम हिमपातका...
विराटनगर कांग्रेस सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित
विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापतिमा कृष्णबहादुर कार्की निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा कार्कीले ६४६ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी...
राष्ट्रिय सभाका रिक्त दुई सांसद पद शीघ्र पदपूर्ति हुन्छ : कानुनमन्त्री गौतम
१५ असोज, काठमाडौं । सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्यमा पद यथाशीघ्र पदपूर्ति गर्न आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहका...
भोटेकोशी विपद्बारे अध्ययन गर्न राष्ट्रियसभाले बनायो विशेष समिति
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गरी दीर्घकालीन न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न राष्ट्रियसभाले नौ सदस्यीय विशेष समिति गठन गरेको छ।...
विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठौं : गणेश पराजुली
१५ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद् व्यवस्थापनमा आरोप–प्रत्यारोपभन्दा माथि उठेर रचनात्मक सहकार्य गर्नुपर्नेमा जोड दिएका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।