दैलेख जिप दुर्घटना, एक जनाको मृत्यु (अपडेट)
दैलेख । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा भएको सो दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्ला कालिकोट सन्नित्रिवेणी गाउँपालिका ६ बस्ने
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →