बर्दियामा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक गम्भीर घाइते
बर्दिया । बर्दियाको बढैयातालमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्। बढैयाताल गाउँपालिका–८ स्थित शीतलबजारमा...
लेकसाइडमा प्रहरीको ‘अपरेसन सभ्यता’: एकै राति १८ जना पक्राउ, ३८ सवारीसाधन नियन्त्रणमा
कास्की । कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत थप १८ जनालाई पक्राउ गरेको छ। पर्यटकलाई अनावश्यक दुःख दिने, झैझगडा गर्ने...
झापामा तास र कौडाको अखडामा प्रहरीको छापा, २२ जना पक्राउ
झापा । झापा जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले जुवा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा खटिएको...
नेपाल संवत् र नेवा: संस्कृतिका उपलब्धि नयाँ पुस्तासम्म पुर्याउनुपर्छ: मन्त्री श्रेष्ठ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल संवत् र नेवा: संस्कृति संरक्षणका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्ने बताएका छन्।...
देशभर १०७ जनप्रतिनिधिको पद रिक्त
२४ कात्तिक, काठमाडौं । देशभर १०७ जनप्रतिनिधिको पद रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, स्थानीय तहमा ८५, प्रदेशसभामा...
नेपाल संवत सबै नेपालीको मौलिक संवत हो : सांसद श्रेष्ठ
२४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले नेपाल संवत नेवार समुदायको मात्र नभई सम्पूर्ण नेपालीको मौलिक संवत भएको बताएका छन् । मंगलबार...
बैंक तथा वित्तीय संस्थाको ऋण वर्गीकरण र प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यावहारिक : परिसंघ
काठमाडौँ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऋण वर्गीकरण तथा प्रोभिजनिङको विद्यमान व्यवस्था अव्यवहारिक र अत्यधिक कडा भएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले...
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी
यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको...
हेटौँडामा सांस्कृतिक झाँकी र मोटरसाइकल र्यालीसहित मनाइयो नेपाल संवत् ११४७
मकवानपुर । राष्ट्रिय विभूति शंखधर साख्वाले सुरु गरेको नेपालको मौलिक संवत् ‘नेपाल संवत् ११४७’ को अवसरमा बागमती प्रदेशको राजधानी हेटौँडामा विभिन्न कार्यक्रम आयोजना गरी...
हिमालका लागि १.५ डिग्री तापक्रमको लक्ष्य सुनिश्चित गर्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
२४ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिमलाई सम्बोधन गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह...
डा. स्वर्णिम वाग्ले ‘टाइम १०० क्लाइमेट’ सूचीमा पर्नु नेपालकै लागि महत्त्वपूर्ण अवसर : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिकी पत्रिका ‘टाइम’ को सन् २०२६ को जलवायु क्षेत्रका १००...
तीन वर्षपछि युट्युबमा रिलिज हुँदै 'छक्का पञ्जा ४', कहिले र कहाँ हेर्न पाइन्छ?
फिल्मले घरेलु बक्स अफिसमा १७ करोड रूपैयाँभन्दा माथिको ग्रस व्यापार गरेको थियो।
पार्टीभित्रको विवाद र अन्योल समाधान गर्न गणेशमान सिंहको त्याग र आदर्श आवश्यक : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीभित्र देखिएको विवाद र राजनीतिक अन्योल समाधान गर्न गणेशमान सिंहले देखाएको त्याग, निष्ठा र आदर्शलाई आत्मसात् गर्नुपर्ने...
नेकपाका संयोजक दाहालले दिए नेपाल संवतकाे शुभकामना
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त...
बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाइएको छ : मुख्यमन्त्री थापा
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्ने कानुनी व्यवस्था गरिएको बताएका...
दसौं राष्ट्रिय खेलकुद अवधिभर दैनिक ११०० प्रहरी खटिने
सुर्खेतमा आधुनिक रंगशाला निर्माण सम्पन्न भएपछि पहिलोपटक कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो।
नेपाल संवत् सबै नेपालीको साझा मौलिक संवत् हो: उपसभापति आचार्य
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले नेपाल संवत् कुनै जाति वा समुदाय विशेषको नभई नेपालभित्र बस्ने सबै नेपालीको मौलिक संवत् भएको बताएका छन्।...
बिरामीको चाप बढेपछि जीतपुरसिमरा नगर अस्पतालद्वारा नयाँ भवनबाट सेवा सुरु
बारा । दैनिक सेवा लिन आउने बिरामीको चाप ह्वात्तै बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले नयाँ भवनबाट नगर अस्पतालको सेवा सुरु गरेको छ । जीर्ण र साँघुरो...
के फ्रान्सको हिंसात्मक प्रदर्शनमा रुसको हात थियो ?
पेरिस । युरोपेली संघ (ईयू) को आन्तरिक प्रतिवेदनले फ्रान्समा गत महिना भएको हिंसात्मक प्रदर्शनलाई आफ्नो राजनीतिक स्वार्थ अनुकूल प्रयोग गर्न रुससँग जोडिएको एउटा गोप्य...
देश बनाउन सरकार टिक्नुपर्छ, हैन त रविजी ?
त्रिपुरेश्वर र थापाथली बस्तीमा बाजा बजाएर सरकार ज्वागलमा नाँच्दैछ । आमा, बालेनले देश बनाउँछ । देश बनाउँन सरकार टिक्नुपर्छ हैन त, रविजी?...
भारतमा अभ्यास टी–२० शृङ्खला खेल्ने नेपाली यू–१९ महिला टोलीको बिदाइ
काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टोलीले भारतमा अभ्यास टी–२० शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १२ देखि...
कुवेतमा स्थापित नेपाली उद्यमी
वैदेशिक रोजगारीका लागि २२ वर्षअघि कुवेत पुगेका गुल्मी छत्रकोटका राजु कार्कीले सुरुमा यान्डविच बनाए । काउन्टरमा सघाए । सरसफाइ गरे । तर उनी आफैं...
प्रहरी सहायक हवलदार गुरुङ मृत फेला
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हबलदार मृत फेला परेका छन्।
बालकको मृत्युपछि पटाका पड्काउनेमाथि निगरानी बढाउँदै प्रहरी
वीरगञ्ज । यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढ्न थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।