भोटेकोशी बाढी प्रभावित २८ प्रहरी परिवारलाई निःशुल्क शिक्षा र व्यावसायिक तालिम दिइने
काठमाडौँ। गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारी तथा तिनका परिवारजनका लागि नेपाल प्रहरीले विशेष...
रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित
रसुवा । विपद्का कारण प्रभावित बालबालिकाको संरक्षण र मनोसामाजिक विकासका लागि जिल्लाका विभिन्न स्थानमा १३ वटा बालमैत्री केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस...
ओडीआई वरीयतामा अस्ट्रेलिया एक स्थान खस्कियो, इंग्ल्यान्ड र पाकिस्तानको सुधार
१३ असोज, काठमाडौं । आईसीसी ओडीआई टिम वरीयतामा विश्वविजेता अस्ट्रेलियन क्रिकेट टोली एक स्थान खस्किएको छ । आईसीसीले अद्यावधि गरेको नयाँ वरीयताअनुसार अस्ट्रेलिया चौथो...
वैकल्पिक ऊर्जा केन्द्रले ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम दिँदै
काठमाडौँ । नेपालका उद्योगमा सौर्य ऊर्जा प्रवर्द्धन र ब्याट्री सञ्चय प्रणालीलाई सुरक्षित, प्रभावकारी र दिगो बनाउने हेतुले त्यससम्बन्धी विषयमा पाँचदिने तालिम सुरु भएको छ...
कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद तोकिएका फरार कैदी पक्राउ
काठमाडौँ। कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई कैद भुक्तान गरिरहेका अवस्थामा फरार भएका ६० वर्षीय राजकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नं.
थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु
अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ।...
एकैपटक ८५ ऐन संशोधनबारे सरकारले भन्यो– निष्क्रिय दफा जगाउन आवश्यक भयो
‘उक्त अध्यादेश निष्कृय भएको कारणले गर्दा, अध्यादेश निष्क्रिय भइसकेपछि जुनजुन दफा अध्यादेशले चलाएको थियो, ति दफाहरू रिक्त हुने अवस्थामा पुगे र तिनलाई फेरि कानुनी...
रेखाको ‘छत्तीसको आँकडा’ मङ्सिर १७ मा रिलिज हुने
काठमाडौँ । अभिनेत्री रेखा थापा र निर्देशक सबिर श्रेष्ठको सहकार्यमा निर्माण भएको फिल्म ‘छत्तीसको आँकडा’को आगामी मङ्सिर २७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।...
दराजले ल्यायो ‘१०.१० दसैँ धमाका’: ७५ प्रतिशतसम्म छुटदेखि थाइल्यान्ड भ्रमणको अफर
काठमाडौँ। नेपालको अग्रणी अनलाइन सपिङ गन्तव्य दराज नेपालले बडादसैँको अवसरमा बहुप्रतीक्षित ‘१०.१० दसैँ धमाका: बडा दसैँ, धमाकेदार डिल्स’ सार्वजनिक गरेको छ। अक्टोबर १ को...
६५० लिटर घरेलु मदिरा र कच्चा पदार्थसहित २ जना पक्राउ
१३ असोज, काठमाडौं । ६५० लिटर घरेलु मदिरा र मदिरा बनाउन बनाउने ४ हजार लिटर झोल पदार्थसहित २ जना काठमाडौंमा पक्राउ परेका छन् ।...
एसियन गेम्स : टेनिसको मिक्स्ड डबल्समा स्वस्तिका र निसानको जोडी बाहिरियो
१३ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत टेनिसको मिक्स्ड डबल्समा नेपालका स्वस्तिका विष्ट र निसान श्रेष्ठको जोडी पहिलो चरणबाटै बाहिरिएका छन् । स्वस्तिका र...
थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु
मनाङ । अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न...
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक : मधेसको स्वास्थ्य र शिक्षामा गुणात्मक परिवर्तनको अपेक्षा
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल भएको छ। गणतन्त्रका योद्धा रामराजाप्रसाद सिंहको स्मृतिमा...
अध्यादेश निष्क्रिय हुँदा कानुनी रिक्तता हटाउन ‘केही नेपाल ऐन’ विधेयक ल्याइएको हो : मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अध्यादेश निष्क्रिय भएपछि कानुनी रिक्तता देखिएका प्रावधानलाई पुनः कायम गर्न ‘केही नेपाल ऐन संशोधन विधेयक, २०८३’ ल्याइएको...
सरकारलाई सांसद्को प्रश्न : संसद् अधिवेशन अन्त्य गरेर निजामती सेवासम्बन्धी अध्यादेश ल्याउन लागिएको हो ?
सांसदहरुले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेर संघीय निजामती सेवासम्बन्धी अध्यादेश ल्याउन लागिएको हो कि भन्ने भनेर शंका समेत व्यक्त गरेका छन् ।
अमेरिकामा नेपालीले खोले १०३ कोठाको होटल
१३ असोज, काठमाडौं । नेपाली व्यवसायीहरूको लगानीमा अमेरिकाको नर्थ क्यारोलाइनाको मेबेनमा नयाँ होटल सञ्चालनमा आएको छ । मेबेनको २९० लोब्स बुलेभार्डमा ‘लाकिन्ता इन एन्ड...
सुशील र न्यान्सीको ‘अक्षरा’ सेन्सर पास
काठमाडौँ । विनयराज पौडेलको निर्देशन रहेको फिल्म ‘अक्षरा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ (यू) प्रमाणपत्र...
प्रेरणादायी रचना : एकातिर लोभलाग्दो सांगीतिक करिअर, अर्कोतिर संगीतमै स्नातक
काठमाडौं । रचना रिमाल अहिलेकी सबैभन्दा ब्यस्त र डिमान्डेड गायिकामध्ये एक हुन् । देश तथा विदेशका सांगीतिक कार्यक्रममा सहभागी हुन उनलाई भ्याइनभ्याइ छ ।...
मानव अधिकार आयोग पुगे एसएसपी खड्का
१३ असोज, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का मानव अधिकार आयोगको कार्यालय पुल्चोक पुगेका छन् । आयोगले सोमबार मात्रै पत्राचार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।