नेपालमा भित्रिए स्याकम्यानका विद्युतीय प्राइम मुभर र टिपर, यस्तो छ मूल्य र विशेषता
काठमाडौँ । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चिनियाँ ब्रान्ड सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा दुई नयाँ विद्युतीय हेभी–ड्युटी व्यावसायिक सवारीसाधन नेपाली बजारमा सार्वजनिक गरेको...
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बुटवल । युवापुस्ताको रुचि, ऊर्जा, सृजनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ । काठमाडौँमा सुरुवात भएको पल्सर...
‘संसद् विघटनविरुद्ध प्रमाणसहित अदालत गएका हौँ, न्याय दिन ढिला गर्न पाइँदैन’
काठमाडौँ । नेकपा एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले गरेका धेरै निर्णयमध्ये संसद् पुनस्र्थापनालाई पनि प्राथमिकतामा राखेको छ । पार्टीभित्र उठेको पुनर्गठनसम्बन्धी बहसलाई अस्वीकार गर्दै...
अनुगमनमा सीमित सेती प्रादेशिक अस्पताल सुधार, समस्या उस्तै
धनगढी । सुदूरपश्चिमको सबैभन्दा ठूलो सरकारी अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि त्यसअनुसार पूर्वाधार र जनशक्ति थपिन सकेको छैन...
चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ।
तलब वृद्धिको माग गर्दै जेटस्टारका कर्मचारी आन्दोलनमा
१६ असोज, क्यानबेरा । अस्ट्रेलियाको बजेट एयरलाइन्स जेटस्टारका करिब १ हजार कर्मचारीले तलब वृद्धि र सेवा सुविधाको माग गर्दै शुक्रबारदेखि चरणबद्ध औद्योगिक आन्दोलन सुरु...
च्याउ टिप्न बिहानै सामुदायिक वन छिरेका कृष्ण परे बाघको आक्रमणमा
कैलालीमा बाघको आक्रमणबाट एक पुरूषको मृत्यु भएको छ।
बालेन्द्रको २५ सदस्यीय सल्लाहकार टिम : तीनलाई मन्त्री र दुईलाई राज्यमन्त्रीसरह सुविधा, अन्यलाई कति ?
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरत पदाधिकारी र कर्मचारीको नाम आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।...
निजी कम्पनी भएको भए नेपाल एयरलाइन्स बन्द भइसक्थ्यो : पर्यटनमन्त्री पौडेल
काठमाडौँ । पर्यटनमन्त्री खड्कराज पौडेलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को चरम अव्यवस्थापन र वित्तीय अवस्थाप्रति गम्भीर चिन्ता र असन्तुष्टि व्यक्त गरेका...
खाना पकाउने ग्यास सहज भएको हो ?
काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः हट्दै जाने क्रममा रहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको...
बिदेसिएका श्रमिकलाई वीरबाट विशेषज्ञ सेवा
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ।...
जलवायु न्यायको आवाज : न्युयोर्कको मञ्चदेखि उद्धारको शिविरसम्म
वैश्विक मञ्चमा विश्वव्यापी जलवायु परिवर्तनलाई दोष दिइरहँदा हामीले आफ्नो आन्तरिक ऐना पनि हेर्नु आवश्यक छ। के यो विपद् आउनुमा हाम्रो आफ्नै कुनै दोष छैन ?
संकटमा वायु सेवा निगम : ‘ऋणको बोझ धेरै भयो, सेवा सुविधा थोरै भएर पाइलटले राजीनामा दिए’
जनशक्ति व्यवस्थापनको पाटो चिन्ताजनक रहेको बताउँदै उनले भने, ‘वाइडबडीका पाँच जना क्याप्टेनले राजीनामा दिएको अवस्था छ । भोलि रिजाइन स्वीकृत गर्ने हो भने वाइडबडी...
पर्साको ठोरीमा हात्ती आतंक, भाग्ने क्रममा दुई जना घाइते
गाउँपसेर उपद्रो मच्चाउने जंगली हात्ती अत्यन्तै उग्र र आक्रामक अवस्थामा देखिएको उनले बताए ।
भोटेकोशी बाढीपीडितका लागि लामिछाने फाउण्डेशनद्वारा १ करोड ७ लाख सहयोग
लन्डन । लन्डनस्थित फेसन व्यवसायी रविन्द्रजंग लामिछानेको नेतृत्वमा रहेको ‘द लामिछाने फाउण्डेशन’ले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि १ करोड ७ लाख रुपैयाँ...
‘सिन्दूर’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘सिन्दूर’को छायाङ्कन सुरु भएको छ । शुक्रबार पश्चिम नेपालको दाङ जिल्लाबाट फिल्मको छायाङ्कन सुरु गरिएको निर्माण पक्षले बताएको छ । कस्तुरी...
बाघको आक्रमणबाट एकको मृ*त्यु
उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।
सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू
हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र संस्कृति मनाउँदै आएका छन्।...
मूर्तिमै रमाउने हर्क
उमेरले ७१ वर्ष कटेका कालीकोटको शुभकालिका गाउँपालिका–३ भर्ताका हर्कबहादुर शाही मूर्ति बनाउने पेसामा प्रफुल्लित छन्।...
सन्तानप्रति समर्पित तराई–मधेसमा जितिया व्रत सुरू
जितिया पावनी बड भारी धिया पुताक ठोकी सुताबै अपना खायब भरि थारी ।। हाम्रो देशमा बसोबास गर्ने विभिन्न जातजाति समुदायले विभिन्न चाडपर्व रीतिरिवाज र...
निजामतीमा १० नयाँ प्रस्ताव
‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई प्रतिनिधिसभामा लगिएको छ।...
साउदी र कतारमा अमेरिकाले पठायो थप मिसाइल प्रतिरक्षा प्रणाली
यो प्रणालीमा यसमा रडार, नियन्त्रण केन्द्र, मिसाइल प्रक्षेपण गर्ने लन्चर, सञ्चार तथा विद्युत् प्रणाली र ती लन्चरमा राखिने इन्टरसेप्टर क्षेप्यास्त्रहरू हुन्छन्।
दुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा पाइलटमाथि भएको आक्रमणमा इरान संलग्न भएको पुष्टि भए इरानले ‘धेरै...
मेसी बने स्पेनिस क्लब एल्डेन्सका मालिक
अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका फरवार्ड लियोनल मेसीले स्पेनको दोस्रो डिभिजनको क्लब सीडी एल्डेन्सको स्वामित्व खरिद गरेका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।