रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन
रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ ।
‘सामाजिक समितिका तीन मन्त्रीहरूमाथि मुद्दा नचल्ने निर्णय’
तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री उमाकान्त चौधरी, शान्ति तथा पुननिर्माणमन्त्री रकम चेम्जोङ र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्री मानबहादुर शाहीमाथि मुद्दा नचल्ने निर्णय भएको हो...
चाडपर्वमा लुटपाट र चोरी नियन्त्रणमा सक्रिय हुन प्रहरी महानिरीक्षकको निर्देशन
प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
‘तिहारको हार्दिक शुभकामना’ भन्दै न्युयोर्कका मेयरले दिए विशेष शुभकामना
यसैबिच, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि शनिबार सिड्नीमा नेपाली समुदायसँग तिहार मनाएका थिए।...
तिहार : परम्परा मात्र मनाउने कि त्यसको अर्थ पनि बुझ्ने ?
परम्परा तब जीवन्त रहन्छ, जब एउटा पुस्ताले अर्को पुस्तालाई विधि मात्र होइन, त्यसको अर्थ पनि बुझाउँछ ।
कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ । कविगोष्ठीमा वियोगी बुढाथोकी,...
नेपाल यू–१९ महिला बेल्ट एन्ड रोड शृङ्खलाको च्याम्पियन
काठमाडौँ । चीनमा जारी यू–१९ महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपाल र हङकङबिच आज हुने भनिएको खेल वर्षाका कारण रद्द भएको छ । खेल रद्द...
मध्य जापानमा ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प
टाेकियाे । मध्य जापानमा आइतबार बिहान ५ दशमलव म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् । भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका...
मैले नक्सा कोरेँ, बाटो त हिँड्नेहरूले बनाए
पहिले मेरो ध्यान संस्थागत व्यवस्थापन, रणनीतिक योजना र नीतिगत निर्णयहरूमा केन्द्रित थियो। अब म फेरि अनुसन्धान, लेखन र अध्यापनतर्फ फर्किएको छु । यो फिर्ती...
कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)
काठमाडौँ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे छ । समूहको सम्पर्क कार्यालय चुनदेवीका...
अफगानिस्तानमा सडक दुर्घटना हुँदा सात जनाको मृत्यु, दुई घाइते
पूर्वी अफगानिस्तानको लगमान प्रान्तमा शनिबार साँझ भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दैलेख घटना: हतियार प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु
दैलेखको ठाँटीकाँध गाउँपालिकामा छिमेकीको घरमा पसेर हँसिया प्रहार गर्दा गम्भीर घाइते भएकी एक जनाको मृत्यु भएको छ। घटनामा घाइते भएका अन्य चार जनालाई हेलिकोप्टरमार्फत...
दरबारमार्गमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्जबारमा आगलागी सुरु भएको थियो...
हेर्नुहोस् साताका ७ तस्बिर
गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - कांग्रेस सभापति...
पाटनमा तिहार बजारको रौनक (भिडियो रिपोर्ट)
काठमाडौँ । उज्यालोको चाड तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजा । यस दिन साँझ घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । आइतबार बिहान रातोपाटी...
जापानमा ५.७ म्याग्निच्युडको भूकम्प
मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन् ।
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले आज आइतबार कुकुर तिहारको अवसरमा काठमाडौँको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम आयोजना गरेकी छन्।...
प्रधानमन्त्रीपत्नी सबिनाको कुकुरप्रेम : नारायणचौरमा विशेष कार्यक्रम (तस्बिरमा हेर्नुस्)
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा विशेष कार्यक्रम आयोजना गरेकी छन्।...
केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, आइपिओ जारी गर्ने तयारी
होटलले पर्यटन विभागबाट पाँचतारे डिलक्स होटलको मान्यता पाएको छ।
तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी
२२ कात्तिक, काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् । आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा...
तिहार बिदामा बढ्यो मुस्ताङ घुम्ने पर्यटक
तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको संख्या बढेका हुन्।
साइबर ब्युरो पुगे कांग्रेस सहमहामन्त्री शिवाकोटी, तस्बिरहरु
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी साइबर ब्युरोमा उपस्थित भएका छन् । चाडबाडको बिदाका बेलासमेत प्रहरीको ताकेता आएपछि आफू साइबर ब्युरोमा उपस्थित भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।