THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 25 September 2026
रातोपाटी

शिव श्रेष्ठदेखि रमेश उप्रेतीसम्मका कलाकारले गरे राजतन्त्रको पक्षमा हस्ताक्षर

काठमाडौँ । राजतन्त्रको पक्षमा कलाकारहरुले सामुहिक हस्ताक्षर गरेका छन् । राजतन्त्रको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित शाही युवा शक्तिले सञ्चालन गर्दै आएको हस्ताक्षर अभियानमा...

SF

कानुनका विद्यार्थीले सोधे– पक्राउ पर्ने जोसुकैलाई हतकडी किन? सर्वोच्चले लगाइदियो 'ब्रेक'

पक्राउ परेका व्यक्तिको हातमा हतकडी देखिनु हाम्रो न्याय प्रणालीको सामान्य दृश्यजस्तै बनेको छ। तर आरोप लाग्दैमा कसैलाई हतकडी लगाउन मिल्छ? सर्वोच्च अदालतले हतकडी प्रयोगमा...

सगरमाथा डिजिटलको प्रश्न, ‘गीत नै किनेपछि कसरी प्रतिलिपि अधिकार उल्लंघन हुन्छ ?

९ असोज, काठमाडौं । सगरमाथा डिजिटलले गीतकार सरोज केसी र शशि शर्मा मजयैयाँ लगायतका सर्जकसँग सम्झौता गरेर प्रतिलिपिको अधिकार आफूसँग सुरक्षित रहेको दाबी गरेको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

टी–२० वरियतामा नेपालको सुधार

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ।...

सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कबीर महर्जन अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कबीर महर्जन अस्पतालबाट डिस्चार्ज भएका छन् ।...

SF

रसुवागढीबाट स्याफ्रुबेसीसम्म सडकको ट्र्याक खोलिदिन नेपालले माग्यो चीनसँग सहयोग

सरकारले चीनलाई रसुवागढीदेखि स्याफ्रुबेसीसम्मको सडकको ट्र्याक खोल्न सहयोग मागेको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

म्याग्नेटिक ब्याक्टेरियाले आयु ४३ प्रतिशतभन्दा बढी बढाउने अध्ययनको निष्कर्ष

९ असोज, काठमाडौं । चिनियाँ एकेडेमी अफ साइन्सेसका प्रोफेसर अन शुको नेतृत्वमा रहेको अनुसन्धान टोलीले म्याग्नेटोट्याक्टिक ब्याक्टेरियाले क्यानोरहाब्डिटिस एलिगेन्स नामको किराको स्वस्थ आयु बढाउने...

कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइयो

काठमाडौँ । कान्ति लोकपथको बिरखेधारामा खसेको पहिरो हटाइएको छ । शुक्रबार सो सडक खण्डमा खसेको पहिरो हटाइएको हो । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक...

स्याक्म्यानका एक्स-५००० ई विद्युतीय ट्र्याक्टर र डम्प ट्रक नेपाल आउँदै

९ असोज, काठमाडौं । शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले चीनको व्यावसायिक सवारीसाधन निर्माता स्याक्म्यानका एक्स–५००० ई ६×४ विद्युतीय ट्र्याक्टर र एक्स–५००० ई ६×४ विद्युतीय डम्प...

श्वास परीक्षणले क्यान्सरयुक्त फोक्सोको नोड्युल पहिचानमा आशा देखायो

काठमाडौँ । साधारण श्वास परीक्षणले क्यान्सरयुक्त र क्यान्सर नभएको फोक्सोको नोड्युल छुट्याउन चिकित्सकलाई सहयोग गर्न सक्ने अस्ट्रेलियाको नेतृत्वमा गरिएको एक अध्ययनले देखाएको छ ।...

कांग्रेस वडा अधिवेशन : विराटनगरमा दुई पक्षबीच कुटाकुट

वडा अधिवेशनमा सहमति नभएपछि मतदान भएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

सैन्य आधार तालिम पूरा गरेका २ हजार ९६८ जना दीक्षित

काठमाडौँ। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित नौमहिने सैन्य आधार तालिम पूरा गरेका २ हजार ९६८ जना दीक्षित भएका छन् । सैनिक...

अविरल वर्षाको प्रभाव : कुन-कुन बाटो बन्द छन्?

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू नराम्ररी प्रभावित भएका छन्। शुक्बार दिउँसो ३ बजेसम्मको अद्यावधिक...

SF

स्रष्टाका नजरमा कर्मचारीतन्त्र!

स्रष्टा भावना, कल्पना र स्वतन्त्रताका प्रतीक हुन्, कर्मचारीतन्त्र नीति, विधि, परिधि र मर्यादामा परिसीमित हुन्छ। कर्मचारीको मन ठूलो भए पनि मुख सानो हुन्छ। स्रष्टा...

पोखरामा नोमाड्स बेसक्याम्प सुरु

पोखरा । पोखरामा प्रविधि, उद्यमशीलता, डिजिटल नोमाडिज्म, पर्यटन तथा नयाँ पुस्ताको काम संस्कृतिलाई जोड्ने उद्देश्यले नोमाड्स बेसक्याम्प २०२६ आजदेखि सुरु भएको छ । सेप्टेम्बर...

‘राष्ट्रसङ्घमा प्रधानमन्त्रीको सम्बोधनलाई संसद्ले ‘निर्देशक सिद्धान्त’ बनाउँछ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ ले जलवायु सङ्कट र भोटेकोशी विपद्बारे राखेको धारणालाई सङ्घीय संसद्ले आफ्नो मुख्य ‘निर्देशक...

SF

‘हुंकार मधेस’ घोषणा, मौलिकतावाददेखि संघीय हिन्दु गणराज्यसम्म एजेन्डा

एक सयभन्दा बढी युवाहरू मिलेर ‘हुंकार मधेस’ नामको नयाँ राजनीतिक अभियान गठन गरेका छन्।

भव्य स्वागत पाए सीले, तर पाएनन् आफूले चाहेका सबै कुरा

न्युयोर्क । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको शिखर वार्ताको मुख्य उद्देश्य स्पष्ट थियो/छ । चीनले अमेरिकाले महाशक्तिका रूपमा आफ्नो उदयलाई...

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

हाम्रा फोक्सोले हरेक दिन हजारौँ पटक सास लिएर शरीरका प्रत्येक भागमा अक्सिजन पुर्‍याउँछन् । हामी हिँड्न, दौडिन, काम गर्न, सोच्न र दैनिक जीवनका सामान्य...

SF

होन्डाले ल्यायो 'फेस्टिब अफर होन्डाको सफर' योजना

पुराना नेता र दलको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन: रामकुमार शर्मा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेका नेता रामकुमार शर्माले पुराना राजनीतिक दल र परीक्षण भइसकेका नेताहरूको नेतृत्वमा अब मधेस केन्द्रित राजनीति अघि...

वर्षाले जनजीवन प्रभावित (LIVE UPDATES)

काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...

अफगानिस्तानबाट सीमा पार घुसपैठको प्रयास विफल पारिएकाे छ : पाकिस्तान

इसलामवाद । पाकिस्तानी सुरक्षा बलले पाकिस्तान–अफगानिस्तान सीमा क्षेत्रको गुलिस्तान सेक्टरमा भएको सीमा पार घुसपैठको प्रयास विफल पारेको पाकिस्तानी सुरक्षा स्रोतहरुले शुक्रबार बताएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।