इन्जिनियरिङ अध्ययन संस्थानलाई कागजात सुरक्षित राख्न अदालतको अन्तरिम आदेश
काठमाडौँ । उच्च अदालत पाटनले इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) का नाममा परमादेश मुद्दासँग सम्बन्धित आधिकारिक कागजात तथा डिजिटल अभिलेख नष्ट नगर्न र सुरक्षित...
अपराह्न साढे ४ बजेसम्म ४ हजार भन्दा बढी मत खस्यो, मतदानको समय फेरि थपियो
काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न साढे ४ बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ। मतदानका लागि...
८१ वर्षदेखि बेपत्ता चिनियाँ क्यालिग्राफी हङकङमा २ करोड २६ लाख डलरमा बिक्री
द्वितीय विश्वयुद्धको राजनीतिक हलचल र लुटपाटमा परी सन् १९४५ देखि बेपत्ता भएको दुर्लभ ऐतिहासिक चिनियाँ क्यालिग्राफी 'जिसि टिए' ८१ वर्षपछि पुनः सार्वजनिक हुँदै लिलामीमा...
मस्कको प्रश्न : के अम्बानी नै भारतका ‘असली बोस’ हुन् ? राहुलले संकेत गरेको ‘अर्को मान्छे’ को हुन् ?
मस्कको प्रश्नपछि विपक्षी नेता राहुल गान्धीले अर्को शक्तिशाली व्यक्तितर्फ संकेत गर्दै व्यंग्य गरेका छन्। यसले भारत सरकार र ठुला व्यावसायिक घरानाको प्रभावबारे बहस चर्काएको...
नेकपाको वडास्तरीय अधिवेशन पुस ११ देखि, महाधिवेशन स्थानीय तहको निर्वाचनपछि
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले आगामी पुस ११ गतेदेखि स्थानीय तहका वडा र पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाडामा बसेको...
लोकतन्त्र र संविधानप्रति खतरा देखिएको छ : विद्या भण्डारी
काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्र र संविधानमा खतरा देखिएको बताएकी छन् । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा...
पोखरा बस दुर्घटनाका घाइते विद्यार्थीको प्रश्न– सर, यो सपना हो कि विपना हो?
त्यसपछि उनी र केही स्थानीय दौडिँदै घटनास्थलतर्फ लागे।
मलेसियामा श्रमिकको न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली पनि लाभान्वित हुने
२३ असोज, काठमाडौं । मलेसियाले विदेशी श्रमिकसहित कामदारको न्यूनतम मासिक तलब २ हजार रिंगेट पुर्याउने घोषणा गरेको छ । सन् २०२७ जुनदेखि २ हजार...
मातातीर्थ–स्युचाटार प्रसारण लाइनको तार परिवर्तन गरिँदै, शनिबार र आइतबार काठमाडौंमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने
काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन काम सुरू गरिएको प्राधिकरणले जनाएको हो।
सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृ*त्यु
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृ*त्यु भएको छ भने ७० वर्षीया...
सार्वजनिक खरिदको वेबसाइटमा अनधिकृत प्रवेशमा संलग्नता छैन: हाई हिमालय हाइड्रो
कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे भइरहेको अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बैंकहरूले शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने
२३ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शाखा समायोजना तथा एकीकरण गर्दा कर्मचारी हटाउन नपाउने भएका छन् । राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन...
नेकपाले कात्तिक ७ देखि मङ्सिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय संयोजन...
कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय
२३ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कात्तिक ७ गतेदेखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा...
एमाले बैठकमा जुटेन सहमति, शनिबार पुन: बस्ने
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक लम्बिएको छ । बिहीबार सुरु भएको बैठकमा शुक्रबार विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने एजेन्डामा छलफल...
डिल्ली हरिजनले तोडे अनसन
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालय एवं चिकित्सा शिक्षा आयोग र अनसनरत डिल्ली हरिजनबिच आज शुक्रबार तीन बुँदे सहमति भएको छ। सहमतिसँगै हरिजनले अनसन...
रहरको बगैँचा!
त्यही एउटा पुतली बसाइँ सरेपछि बगैँचा त उही छ फूलहरू पनि उस्तै छन् तर मेरो मनबाट बगैँचा हेर्ने रहर हराएको छ सधैँ सधैँका लागि!
एसियन गेम्समा पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने सरकारको निर्णय
२३ असोज, काठमाडौं । सरकारले जापानको आइची नागोयामा सम्पन्न २०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको...
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ । निर्वाचन समितिका अनुसार आज बिहान ७ बजेदेखि मतदान...
कांग्रेस महाधिवेशन : मतदान बेलुका ७ बजेसम्म
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय दुई घण्टा थप गरिएको छ।...
आइतबारदेखि सबै प्रकारका ग्यास सिलिन्डर साटिने, स्थान तोकियो
काठमाडौँ । काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटफेर गरेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन् । चाडपर्वको समयमा...
साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
२३ असोज, काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र साउदी एयरलाइन्सको विमानलाई लक्षित गरी बिहीबार भएको आक्रमणमा विमानका कप्तानसहित तीन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।