THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 11 November 2026
रातोपाटी

कायस्थ समुदायले आज किन छुँदैनन् कलम र कापी ?

जनकपुरधाम । आज कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीका (भैयादुज) को पावन अवसरमा तराई–मधेस लगायत देशभर बसोबास गर्ने कायस्थ समुदायले आफ्ना कुलदेवता भगवान् चित्रगुप्तको पूजासँगै...

पूर्वराष्ट्रपति भण्डारीले लगाइदिइन् भाइटीका, तस्बिरहरू

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई शुभ साइतमा टिका र माला लगाइदिएकी छन्। बुधबार शुभसाइत(११:७) मा उनले भाइलाई टिका र माला लगाइदिएकी हुन्।

हृदयेन्द्र शाहको भाइटीका : दिदी पूर्णिकाको हातबाट सप्तरङ्गी टीका र आशीर्वाद

पूर्वराजपरिवारका सदस्य हृदयेन्द्र शाहले यस वर्षको भाइटीका पारिवारिक आत्मीयताका साथ मनाएका छन्।...

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर। कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याउने घोषणा गरेको छ। महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको...

गरिबीले खोस्यो निगालीको तिहार, घरघरमा ताल्चा

चाडबाडमा गाउँभरि झिलिमिली र रमझम छ, तर कञ्चनपुरको निगालीमा भने गरिबीले तिहारको खुसी खोसेको छ । घरघरमा ताल्चा छन्, गाउँमा भएकाहरूलाई पनि बिहान–बेलुका चुलो...

राष्ट्रपतिले बहिनीको हातबाट लगाए भाइटीका, तस्बिरहरू

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर...

सरकारी प्रणाली र पूर्वाधारको साइबर सुरक्षा बढाउँदै इटाली

काठमाडाैँ । युरोपका विभिन्न देशमा पछिल्लो समय साइबर आक्रमणका घटना बढेपछि इटालीले आफ्नो साइबर सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने भएको छ। साइबर सुरक्षासम्बन्धी निकायबिच...

महागुरु फाल्गुनन्दको जन्मजयन्तीमा सभापति थापाद्वारा श्रद्धासुमन व्यक्त

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। सभापति थापाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना...

राष्ट्रपति पौडेलद्वारा भाइटीका ग्रहण

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले बहिनी शारदा पण्डितबाट आज बिहान ११ बजेर ७...

जेनजी अगुवा रवि किरणले दिदीको हातबाट भाइटीका ग्रहण गर्दै भने- यो आत्मियता बढाउने चार्ड हो

जेनजी अगुवा रवि किरण हमालले यस वर्षको भाइटीका चितवन पुगेर मनाएका छन्। उनले चितवनको कैलाशनगरस्थित आफ्नी दिदी लक्ष्मीको हातबाट सप्तरङ्गी टीका, माला तथा आशीर्वाद...

सत्य, अहिंसा र समानताले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको छ : उपराष्ट्रपति यादव

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महागुरु फाल्गुनन्दद्वारा प्रतिपादित सत्य, अहिंसा, समानता, शिक्षा, श्रम, मितव्ययिता र सदाचारका सिद्धान्तले नेपाली समाजलाई एकताको सूत्रमा गाँसेको बताएका छन्।...

अधुरो हुलाकी सडक निर्माण प्रक्रिया सुरु

बाँके। बाँके र दाङको सीमावर्ती क्षेत्रमा अधुरो रहेको ५८ किलोमिटर हुलाकी सडकको निर्माण प्रक्रिया सुरु भएको छ। हुलाकी सडक निर्देशनालयले उक्त खण्डमा सडक तथा...

नवलपुरमा २०४ उद्योग थपिए

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चालु आर्थिक वर्ष २०८३/८४ मा २०४ वटा नयाँ उद्योग तथा वाणिज्य फर्म थपिएका छन् । यही कात्तिक १३ गतेसम्म...

मौरीको आक्रमणमा परी वीरबहादुरको मृत्यु

बर्दिया। वनमौरीको घारबाट निस्किएका मौरीले टोकेर वीरबहादुर थारुको मृत्यु भएको छ । घरकै सिलिङमा रहेको वनमौरीको टोकाइबाट ठाकुरबाबा नगरपालिका–४ खैलार निवासी ४३ वर्षीय वीरबहादुर...

रसुवाको ‘नागथली’ पर्यटकका लागि आर्कषक केन्द्र

रसुवा। ‘नागथली’ आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। रसुवाको नागथली समुद्री सतहबाट तीन हजार १६५ मिटरको उचाइमा रहेको...

विश्वभर धमाधम भाइटीका : दूरीले छुट्टिए पनि सप्तरङ्गी टीकाले जोडिँदै नेपाली मन

समय र भूगोल फेरिए पनि भाइटीकाको मूल भावना दाजुभाइ र दिदीबहिनीबीचको अटुट प्रेम, विश्वास र आत्मीयता उही छ।...

छठको प्रसाद ‘ठेकुवा’ मिथिलाञ्चलको धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान

जनकपुरधाम। छठ पर्वको चर्चा हुँदा आँखाअगाडि सबैभन्दा पहिले आउँछ– जलाशय किनारमा सजाइएका घाट, बाँसका डालामा राखिएका फलफूल, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिँदै गरेका...

विश्वव्यापारको ८० प्रतिशत हिस्सा ओगट्ने समुद्री पारवहन क्षेत्रमा प्रविधिगत वर्चस्व कायम गर्दै चीन

बेइजिङ । विश्वव्यापारको ठूलो हिस्सा ओगट्ने समुद्री पारवहन क्षेत्रमा प्रविधिगत वर्चस्व स्थापित गर्न चीनले आफ्नो प्रयास तीव्र पारेको छ । एआई, स्वचालित क्रेन, चालकविहीन...

नरेश भट्टलाई दोषी ठहर गर्ने मुख्य आधार : रगत, डीएनए, करौँतीको प्रमाणदेखि इन्टरनेट खोजीसम्म

काठमाडाैँ। अमेरिकाको भर्जिनियामा ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्न अभियोजन पक्षले एउटै प्रमाणमा भर परेको थिएन। घटनास्थलमा भेटिएको...

दसैंको रातिदेखि बेपत्ता भएका प्रख्यात सुनकोसी किनारमा मृ*त फेला

२५ कात्तिक, खोटाङ । गत कात्तिक ४ गते रातिदेखि सम्पर्कविहीन बनेका ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ उँबुका २२ वर्षीय प्रख्यात राई मृत फेला परेका छन् ।...

ममता हत्या प्रकरण : को हुन् नरेश भट्टलाई दोषी करार गर्ने न्यायिक अधिकारी ?

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्टलाई दोषी ठहर गर्ने निर्णय अमेरिकी भर्जिनियाको प्रिन्स विलियम काउन्टी सर्किट अदालतका न्यायाधीशले एक्लै...

३५ वर्षको दोष कि आजको जवाफदेहिता ? 

कुनै दल वा सरकारको पक्षविपक्षमा सीमित हुनुहुँदैन। यो नेपाली नागरिकको क्रयशक्ति, जीवनस्तर, आर्थिक अवसर र राज्यप्रतिको उत्तरदायित्वसँग जोडिएको विषय हो।...

मधेसमा छठ पर्वको रौनक सुरु

मधेसमा लोकआस्था, श्रद्धा र निष्ठाको महापर्व छठको तयारी बिहानैदेखि सुरु भएको छ ।

कात्तिक नाचबारे कलाकार किरण चित्रकारलाई १२ प्रश्न

कलाकार किरण चित्रकार यतिबेला कात्तिक नाच व्यवस्थापनमा व्यस्त छन् । ३८६ वर्ष लामो कात्तिक नाच संरक्षण समितिको अध्यक्ष रहेका चित्रकार आर्थिक स्रोत जुटाउने, बच्चाहरूलाई...

ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।