THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
रातोपाटी

बिहानैदेखि कामको खोजीमा चोकमा उभिन्छन् श्रमिक, काम नपाए रित्तै फर्कनुपर्ने बाध्यता

सप्तरी। राजविराज नगरपालिका–७ स्थित गजेन्द्र चोकको पूर्वपट्टि रहेको स्थान ‘मजदुर बजार’ का रूपमा परिचित छ। यहाँ बिहानको उज्यालोसँगै कोही साइकलमा, कोही सिटी सफारीमा त...

एआई र प्रविधिको विकासलाई आत्मसात् गर्दै कम्युनिष्ट आन्दोलनले नयाँ रणनीति बनाउनुपर्छ : वर्षमान पुन

चितवन । नारायणगढ (चितवन)। बदलिँदो सामाजिक, आर्थिक तथा राजनीतिक परिस्थितिअनुसार कम्युनिष्ट आन्दोलनको विचार, कार्यदिशा, सङ्गठन र कार्यशैली रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। मार्क्सवादी...

SF

भ्युजका लागि जे पनि!

खोटाङ जिल्ला अस्पतालले पायो नयाँ भवन, अब ५० शय्याको सेवा सुरु गर्ने तयारी

जिल्ला अस्पताल खोटाङले सुविधासम्पन्न नयाँ पक्की भवन पाएपछि ५० शय्याको उपचार सेवा सुरु गर्ने तयारी थालेको छ।...

एआई सञ्चालित घातक रोबोट र ड्रोन नियन्त्रण गर्ने राष्ट्रसङ्घको वार्ता ठोस सहमतिबिना टुङ्गियो

न्युयोर्क । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसङ्घको वार्ता ठोस सहमतिबिना...

‘भारतले बालेन शाहलाई चासोपूर्वक हेरेको छ, नेपाल नीतिमा पुनरावलोकन गर्नुपर्छ’

चीन र नेपालको आर्थिक साझेदारी मात्र भारतको चिन्ताको विषय होइन। विशेषगरी नेपालमा चीनको रणनीतिक उपस्थिति र उसले सञ्चालन गरिरहेका ठूला पूर्वाधार परियोजनाहरू भारतका लागि...

मुन्सेको आक्रामक ब्याटिङ, १० ओभरमै सुदूरको ९० रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुवात गरेको छ । उसले १० ओभरको समाप्तिमा कुनै...

जर्ज मन्सेको अर्धशतकमा सुदूरपश्चिमको लय

टीयू मैदानमा भइरहेको फाइनलमा उनले २८ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

२० वर्षसम्म पनि न्याय नपाएको भन्दै सहिद तथा बेपत्ता परिवारले गराए रास्वपाको ध्यानाकर्षण

जनयुद्धका सहिद तथा बेपत्ता पारिएका परिवारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ध्यानाकर्षण गराएका छन्।...

मुन्सेको अर्धशतक, सन्दीप जोराको खराब फिल्डिङ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले अर्धशतक पूरा गरेका छन् । उनले २८ बलमा अर्धशतक बनाएका हुन्...

‘पुँजीवादले योजनाबद्ध रूपमा गरिबी उत्पादन गर्छ’

विभिन्न देशमा आर्थिक संकटका कारण मानिसहरू सडकमा उत्रिएका छन् । बढ्दो महँगीले दैनिक जीवनयापनदेखि शिक्षा र स्वास्थ्य सेवासम्म प्रभावित पारेको छ । संकटविरुद्धको आन्दोलन...

सुदूरपश्चिमको विस्फोटक सुरुवात, ६ ओभरमै ६० रन

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक सुरुवात गरेको छ।...

सुदूरपश्चिमको आक्रामक सुरुवात, पावरप्लेमा विकेट नगुमाई बनायो ६० रन

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले आक्रामक सुरुवात गरेको छ । उसले पावरप्लेमा कुनै विकेट...

SF

प्रधानमन्त्री बालेनले थाहा पाउनुपर्ने भारतसँगको संघर्ष र सम्झौताका यी इतिहास

नयाँ पुस्ताको नयाँ प्रधानमन्त्री हुनुको अर्थ इतिहास नै नयाँ ढंगले लेख्छु भन्नु कदापि होइन। प्रधानमन्त्री शाहले आफ्ना पूर्ववर्तीहरूको राजनीतिक विरासत बोक्नुपर्दैन। तर उनीहरूले भोगेका...

राजस्थानमा भाजपालाई ठुलो धक्का : मुख्यमन्त्रीको गृहजिल्ला र मन्त्रीकै क्षेत्रमा पार्टी पराजित

राजस्थान । भारतको राजस्थानमा सम्पन्न जिल्ला परिषद् र पञ्चायत समितिको निर्वाचन परिणाम सार्वजनिक भएको छ। कुल ४१ जिल्ला परिषद्मध्ये नतिजा सार्वजनिक भएका ३७ परिषद्मा...

आफूलाई १३ दिन थुनेर सरकारले राक्षसीराज चलाएको ओलीको आरोप

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई जस्तो मान्छेलाई १३ दिन विनाकारण हिरासतमा राखेर सरकारले नेपालमा ‘राक्षसीराज’ सञ्चालन गरिरहेको आरोप लगाएका...

अब पैसाकै अभावमा कसैले आँखाको उपचारबाट वञ्चित हुनुपर्दैन : डाक्टर रुइत

वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतले ताप्लेजुङ जिल्लाका कुनै पनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचारको पहुँच पाएनौं भन्नुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त...

सङ्क्रमणकालीन न्याय राजनीतिक प्रतिशोध होइन, पीडितलाई न्याय दिने प्रक्रिया हो : भरतकुमार शाह

बुटवल। संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले सङ्क्रमणकालीन न्यायलाई राजनीतिक प्रतिशोधका रूपमा नभई द्वन्द्वपीडितलाई न्याय दिने र राज्यलाई जवाफदेही बनाउने प्रक्रियाका...

बागमतीको यातायात मन्त्रालयका ३२२ कर्मचारीको सरुवा

मकवानपुर । बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले विभिन्न सेवा, समूह र तहका कुल ३२२ जना कर्मचारीहरूको एकै पटक सरुवा तथा पदस्थापन...

गोरखामा चोरीका घटना बढे, सुरक्षा व्यवस्थापनमा प्रश्न

पछिल्लो समय जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन कमजोर बन्दैगएको छ । चोरीका घटनासँगै जिल्ला जुवातासको अखडा समेत बन्ने गरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्...

सञ्चालनमा आयो गोरखाको जेष्ठ नागरिक आश्रम

५ मंसिर, गोरखा । गोरखा नगरपालिका–१० छेपेटारस्थित जेष्ठ नागरिक आश्रम संचालनमा आएको छ । शनिवारबाट आश्रममा जेष्ठ नागरिकलाई राख्न थालिएको हो । एकीकृत सेवा...

निर्माण कम्पनीले तीन करोड भुक्तानी पाएन, रङ्गशालामा ताला लगाउने चेतावनी

प्रतियोगिताका खेल सुरु हुन दुई दिन बाँकी हुँदा रङ्गशालामा ताला लगाउने निर्माण व्यवसायीको अडानले प्रतियोगिताप्रति नै अन्यौलता बढाएको छ ।

एनपीएलको फाइनलमा मस्कट दौड, सिंह राजा प्रथम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलको दिन मस्कटहरुको दौड प्रतियोगिता भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दौडमा...

ओलम्पिक टर्च दैलेखको हजारौं वर्ष पुरानो प्राकृतिक ज्वालाबाट बाल्न सुझाव

आगामी आठ गतेदेखि सुरु हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओलम्पिक टर्च दैलेखको श्रीस्थानस्थित प्राकृतिक ज्वालाबाट ल्याउनुपर्ने स्थानीयले सुझाव दिएका छन्।...

संकटमा यात्रुको ढाड सेक्ने राइड सेयरिङ

काठमाडौँ । राजधानी काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणाली वर्षौँदेखि अव्यवस्थित, अस्तव्यस्त र यात्रुमैत्री बन्न नसकिरहेको पृष्ठभूमिमा आधुनिक प्रविधिको सहारा लिएर भित्रिएका राइड सेयरिङ प्लाटफर्महरू...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।