पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु
पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ ।
सरकारी सूचना पत्याउँदा पश्चिम नेपालका किसानको धान खेतमै सत्यानास
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्पष्ट सूचना नदिँदा पश्चिम नेपालमा किसानले काटेर सुकाएको धान भिजेको छ । मौसमविज्ञहरूले वर्षाको...
सुन बरामद प्रकरण : केही व्यक्ति पक्राउ, पत्रकार सम्मेलन गरेर जानकारी दिइने
काठमाडौँ। काठमाडाैँकाे बुढानीलकण्ठबाट सुन बरामद भएको प्रकरणमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। घटनाबारे विस्तृत जानकारी दिन प्रहरीले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन...
अन्टार्क्टिक बरफमुनि चार दशकदेखि घोस्ट पार्टिकल खोजिरहेका वैज्ञानिक
उनले अण्टार्क्टिकाको दक्षिण ध्रुवमा रहेको विशाल बरफलाई नै ब्रह्माण्ड नियाल्ने एउटा नवीन औजारमा रूपान्तरण गरिदिए, जसले दृश्य प्रकाशलाई नभई अभौतिक लाग्ने न्युट्रिनोहरूलाई पछ्याउने गर्छ।
बुढानीलकण्ठबाट २२ केजी सुन बरामद
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ केजी सुन बरामद गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार बुढानीलकण्ठ स्थित चपलीबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुन...
किन मुराकामी जित्दैनन् नोबेल पुरस्कार ?
उनका महिला पात्रहरू प्रायः पुरुष तृष्णाका माध्यम मात्र हुन् । अलौकिक, कामुक र कहिलेकाहीँ कुनै स्पष्टीकरणबिनै बिलाएर जाने ।
नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : उद्योगमन्त्री
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत स्वतन्त्र व्यापार सम्झौताबाट सिर्जना हुने नयाँ आर्थिक संरचनाबाट नेपालले लाभ लिन संरक्षणमुखी नीतिभन्दा...
मादुरो दम्पतीविरुद्ध नयाँ अभियोग थप्ने अमेरिकाको तयारी
मादुरो सन् २०१३ देखि करिब १३ वर्षसम्म भेनेजुएलाको राष्ट्रपति थिए। उनको शासनकालमा अमेरिका र भेनेजुएलाबिचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो।...
‘यी मानिसहरू नभएको भए सायद म अन्डरवर्ल्डमा हुन्थेँ’
‘मलाई एक दिन कसैले सोध्यो, तिमी खेतमा के फलाउँछौ ? मैले भनेँ, दाउरा । म आफैँ फलाउँदै छु । नत्र यी सबै साथीहरूले मलाई...
सिड्नीमा परराष्ट्रमन्त्री खनाल र न्यु साउथ वेल्सका प्रिमियर मिन्सबीच भेटवार्ता
अस्ट्रेलियास्थित न्यु साउथ वेल्सका प्रिमियर क्रिस्टोफर (क्रिस) जोन मिन्सले सिड्नीमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन्।
चोलेन्द्र निकट ‘बिचौलिया’ इनमविरूद्ध सम्पत्ति शुद्धीकरण कसुरमा म्याद थप
काठमाडौँ। पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका इनम सापकोटाविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरेको छ । असोज १४ मा प्रहरीले उनलाई...
शक्तिशाली गगन, गुटविहीन कांग्रेस
जारी महाधिवेशनबाट सभापतिमा लगभग प्रतिस्पर्धाविहीन बन्दै गुटबन्दी अन्त्य भएको घोषणा गर्ने गगन स्वयंले भने नेतृत्वमाथिको दावी तेस्रो खेमा सिर्जना गरेर थालेका थिए ।
बिदा थपिंदा जनसंख्या बढ्ला ?
पछिल्लो आठ दशकमा नेपालको जनसंख्या वृद्धिदर पहिलो पटक १ प्रतिशतभन्दा तल झरेको हो । त्यतिमात्र होइन देशभरिका ३४ जिल्ला र ३१९ पालिकाको जनसंख्या वृद्धिदर...
एआईजीदेखि चोलेन्द्रसम्म नेक्सस देखिएका इनमविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
अमेरिकाको पीआर रहेका इनम बीचमा बसेर सेटिङ मिलाउने पात्र रहेको बताइएको छ ।
ध्वजावाहक चाहिँ अलपत्र, सरकार र सांसद नै गरिरहेछन् हवाई भाडामा राजनीति
नेपाल नागरिक उड्डयन प्राधिकरणका एक पूर्वमहानिर्देशक सामाजिक सञ्जालमा दिल्लीको सबैभन्दा कम मूल्य र धनगढीको सबैभन्दा माथिल्लो मूल्य राखेर हवाई भाडाको तुलना हुनु दु:खद भएको...
संवैधानिक इजलास गठन : चोलेन्द्रले जग भत्काए, प्रकाशमानले विधि खोजे, मनोजले आफूखुसी निर्णय लिए
काठमाडौँ। सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन सम्बन्धी विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ । असोज २१ गते बुधबार प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले इजलास...
कांग्रेसको मतदान : लाग्नसक्छ एकै जनालाई आधा घण्टा समय
मतदान स्थल निर्माणमा सहभागीले दिएको जनाकारी अनुसार एक जनालाई मतदान गर्न करिब ३० मिनेट लाग्ने सक्छ । उनका अनुसार मतदानका लागि समितिले दुई लाख...
प्राध्यापक देख्नै पाउँदैनन् विशेषज्ञ बन्न आएका डाक्टर
फ्याकल्टी देखाएर सिट लिने तर विद्यार्थीलाई पढाउने प्राध्यापक नै नराख्ने हो भने विशेषज्ञ चिकित्सक कसरी उत्पादन हुन्छन् ?
वाणिज्य बैंकमा स्तरोन्नति हुने आधार तयार पार्दैछौं
राष्ट्र बैंकको विद्यमान कानुनी व्यवस्था, पूँजी र अन्य मापदण्ड पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने मूल्यांकन गर्नुपर्छ । हाम्रो प्राथमिकता अहिलेको संस्थालाई बलियो र...
भूमिहीन दलितलाई दुई वर्षभित्रै जग्गा, भूमि नभेटिए पैसा
भूमि समस्या समाधान आयोगको पछिल्लो तथ्यांकअनुसार नेपालमा भूमिहीन दलित परिवारको संख्या ७९ हजार १४४ छ ।
‘जनसंख्या बढी वा कम हुनु समस्या होइन’
हामीसँग अहिलेको जनसंख्या छ। यो कम भयो भनेर चिन्ता गर्नेभन्दा यसलाई कसरी अधिकतम उपयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ।
‘मलाई कसैले उठाएको होइन, आन्तरिक लोकतन्त्र मजबुत बनाउन खोजेको हुँ’
पार्टीमा पहिले उम्मेदवारी दिने र त्यसपछि सम्झौता गर्ने कुरा मलाई ठीक लाग्दैन। त्यसैले मैले आफ्नो उम्मेदवारी दिइसकेपछि जुनसुकै हालतमा फिर्ता नलिने र यसको छिनोफानो...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।