ताप्लेजुङको मौवाखोलामा खस्यो ट्याक्टर
२२ भदौ, काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा एउटा ट्याक्टर खसेको छ । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर मैवाखोलाको पुलको छेउबाट आज बिहान साढे ४ बजेको समयमा करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । ताप्लेजुङका डीएसपी कमल बजगाईंका अनुसार ट्याक्टर चालक मैवाखोला गाउँपालिका-१ का समिर...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →