THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
नागरिक न्युज

विपत्तिमा कलाकारको हातेमालो : राहत कोषमा झन्डै ८७ लाख सहयोग

केही कलाकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् भने केही प्रभावित क्षेत्रमै पुगेर पीडितको उद्धार तथा राहत वितरणमा सहभागी भएका छन्।...

SF

त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरूङमा फसेका नागरिकको अवस्थाबारे सरकारले बताइदिनुपर्‍यो- सांसद बोहरा

ब्राण्डेड भन्दै कमसल चामले बेच्ने समातिए

१८ भदौ, काठमाडौं । ब्राण्डेड चामल भन्दै कमसल चालम बच्ने मान्छे पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ४८ वर्षीय मुकेश कुमार भनिने मुकेश...

माथिल्लो त्रिशूली-३ए : टनेलको मुखबाट १५ फिट भित्रसम्म पुग्यो उद्धार टोली

नेपाली सेनासहितको प्राविधिक टोलीले सुरुङको मुखबाट करिब १५ फिटसम्म थुप्रिएको माटो तथा ढुंगा पन्छाउँदै सुरुङभित्र प्रवेश गर्न सफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले...

बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गर्ने समातिए

१८ भदौ, काठमाडौं । बाढी पीडितका लागि भन्दै आफ्नो क्युआरमार्फत रकम संकलन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१...

भोटेकोशी बाढीपीडित व्यवसायीलाई सरकारको राहत प्याकेज, कर छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौँ। नेपाल सरकारले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत तथा सहुलियतको विशेष प्याकेज घोषणा...

देशभरका दर्जनभन्दा बढी राजमार्ग अवरुद्ध, कहाँको अवस्था कस्तो ?

अविरल वर्षा, बाढी र पहिरोका कारण देशभरका दर्जनभन्दा बढी मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।...

‘बाढीबाट नुवाकोटमा मात्रै ५०० भैँसी, १५ हजार सुँगुर र डेढ लाख कुखुरा नष्ट’

बाढी आएको सातौँ दिन बुधबार(भदौ १७) नेपाल भेटेरिनरी एसोसिएसनको ६ सदस्यीय टोलीले नुवाकोटका बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरेको थियो ।

पल्सर स्पोर्ट्स अवार्ड : लगातार तीन पटक करातेकी एरिका गुरुङ वर्ष महिला खेलाडी

काठमाडौँ। एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्ष महिला खेलाडीको अवार्ड करातेकी एरिका गुरुङले जितेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार आयोजना...

भाटेकोशी बाढीपीडितलाई कैदीबन्दीले गरे आर्थिक सहयोग

कपिलवस्तु कारागारका कैदीबन्दीहरूले भोटेकोशीका बाढीपीडितका लागि १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।...

नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रतिनिधि सभामा पेस

काठमाडौँ । नेपाल र भारतबिच भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता बिहीबार प्रतिनिधि सभामा पेस गरिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्लाई जानकारी...

SF

बाढी प्रभावित व्यवसायीलाई सरकारको राहत- कर्जा र करमा सहुलियतदेखि भन्सार छुटसम्म

त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित व्यवसायीलाई राहत दिन सरकारले व्यवसाय पुनरूत्थान योजना सार्वजनिक गरेको छ।

सेफ सापकोटाद्धारा बाढीपीडितका लागि ५१ लाख सहयाेग

काठमाडौँ। पोर्चुगलमा कार्यरत नेपाली सेफ टङ्क सापकोटाले रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ प्रदान गरेका छन्...

विपद् प्राधिकरणलाई प्रधानमन्त्रीअन्तर्गत राखौँ : सांसद खरेल

प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेर प्रभावकारी रूपमा ‘कमान्ड’ गर्न सक्ने हैसियतको नेतृत्व आवश्यक रहेको बताएका छन्।...

मकवानपुरगढीले भोटेकोशी बाढीपीडितका लागि ३७ लाख ४३ हजार सहयोग गर्ने

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ३७ लाख ४३ हजार २७३ रुपैयाँ सहयोग गर्ने...

बालश्रमसम्बन्धी विधेयक संसदीय समितिमा

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।...

नुवाकोटमा होल्डिङ सेन्टर जिम्मा लिएर बाढी प्रभावितको भरोसा बन्दै गोल्यान ग्रुप

व्यावसायिक घराना गोल्यान ग्रुपले ११ भदौदेखि नुवाकोटस्थित एउटा होल्डिङ सेन्टर नै जिम्मा लिएर बाढी प्रभावितलाई दिनहुँ खाना तथा राहत वितरण गर्दै आएको छ ।

SF

शवको सनाखत गर्नै सास्ती

यहाँको सबैभन्दा ठूलो चुनौती शव ल्याउनु मात्र होइन, पहिचान गर्नु, सुरक्षित रूपमा राख्नु र अन्तत: परिवार चिनेर जिम्मा लगाउनु हो ।

नेकपाले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्‍यो २५ लाख

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भोटेकोशी बाढी पीडितको सहयोगार्थ २५ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ । सो पार्टीले यसअघि...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सुस्तामा सीमा मानिएको सिमलको रूख ढल्यो बाढीले

बुटवल । नेपाल–भारत सीमा छुट्याउने अनौपचारिक आधारका रूपमा प्रयोग हुँदै आएको सुस्ताको सिमलको रूख बाढीले बगाएपछि सीमा विवादको चिन्ता बढ्न थालेको छ । भारतसँग...

SF

६ दिन पछि बस्नेगरी प्रतिनिधिसभाको बैठक स्थगित

१८ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित ६ दिन पछि बस्नेगरी स्थगित भएको छ । बिहीबार बसेको बैठकमा आकस्मिक समय, शून्य समय र विशेष...

संसद्‌मा ‘ग्रीन आर्मी’ को वैधानिकतामाथि प्रश्न, सुरुङ उद्धारबारे प्रधानमन्त्रीको अभिव्यक्तिकाे आलाेचना

काठमाडौँ। सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘ग्रीन आर्मी’को रहस्यमय उपस्थिति र बाढी प्रभावित सुरुङको उद्धारका सम्बन्धमा प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्तिको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दिगो विकासका लक्ष्यलाई अगाडि बढाउन लगानी माग गर्दै संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रका अधिकारीले संयुक्त राष्ट्र दिगो विकास लक्ष्य (एसडीजी) लाई अगाडि बढाउन लचिलो पूर्वाधार, विविध क्षेत्र साझेदारी र यातायात, ऊर्जा, व्यापार र डिजिटल प्रविधिमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।