THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 3 September 2026
रातोपाटी

त्रिशूली थ्री–ए सुरुङको मुख खोल्न चिनियाँसहितको प्राविधिक टोली प्रयासरत

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल) को मुख खुलाउने प्रयास जारी रहेको...

उदाहरणीय रङ्गशाला बनाएका तत्कालीन सदस्यसचिव पारिश्रमिक नपाएपछि पुगे सर्वोच्च अदालत

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का तत्कालीन सदस्यसचिव विश्वामित्र सञ्ज्याल प्रदेश सरकारविरुद्ध अदालत गएका छन् । आफू सदस्यसचिव हुँदा पाउनुपर्ने पारिश्रमिक नदिइएको भन्दै...

नेपाल-भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौता संसद्‌मा पेस

नेपाल र भारतबीच २०८० पुस १९ गते यो सम्झौतामा हस्ताक्षर भएको थियो । गोप्य राखिएको सम्झौता सर्वोच्च अदालतको आदेशमा २०८३ साउन १४ गते राजपत्रमा...

स्रोत नखुलेको पाँच लाखसहित भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

पल्सर स्पोर्ट्स अवार्ड : मिना सुनारले जितिन् पिपुल्स च्वाइस अवार्ड

काठमाडाैँ। नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत मिना सुनारले पिपुल्स च्वाइस अवार्ड जितेकी छन्। दर्शक तथा खेलप्रेमीको मतका आधारमा प्रदान गरिने पिपुल्स च्वाइस...

भोटेकोशी बाढीपछिको समग्र अवस्थाबारे तत्काल श्वेतपत्र जारी गर्न सरकारलाई प्रभु साहको १५ बुँदे सुझाव

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्याएको मानवीय र भौतिक क्षति, अर्थतन्त्रमा पर्ने प्रभाव र पुनव्र्यव्यवस्थापनका...

त्रिशूली–३ 'ए'मा टनेलको मुख खुलाउने काम तीव्र, ९३ जनाको टोली उद्धारमा

नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१२८ जना सवार डुङ्गा क्यानरी टापुमा दुर्घटना भएको आशङ्का

स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन्।...

नागरिक लगानी कोषले पूर्वाधार बैंकमा निक्षेप राख्न पाउने, पीईभीसीमा लगानी बाटो खुल्यो

१८ भदौ, काठमाडौं । नागरिक लगानी कोषले पूर्वाधार विकास बैंकमा निक्षेप राख्न पाउने भएको छ । कोषले नागरिक लगानी कोष ऐन संशोधन गर्दै पूर्वाधार...

SF

प्रधानमन्त्री राहत कोषमा नेकपाले जम्मा गर्‍यो २५ लाख

नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ।

पल्सर स्पोर्ट्स् अवार्ड : वर्ष प्रशिक्षक करातेका कुशल श्रेष्ठ

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्ट्स् अवार्ड २०८२ अन्तर्गत वर्ष प्रशिक्षकको अवार्ड करातेका कुशल श्रेष्ठले जितेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बिहीबार...

सम्पर्कविहीनको पर्खाइमा बाटो हेर्दै परिवार

बागलुङ। भोटेकोशी बाढीको प्रभाव कहर रसुवा र नुवाकोटमा मात्रै सीमित रहेन । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जिल्लाका १६ जना अझै...

सांसदद्वारा जलवायु न्याय र क्षतिपूर्तिको माग

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जलवायु न्याय र अन्तरराष्ट्रिय क्षतिपूर्तिका लागि सरकारले अन्तरराष्ट्रिय समुदायसँग पहलकदमी लिनुपर्ने बताए।...

SF

टिमुरेमा राखियो भिस्याट क्यामरा

क्षतिग्रस्त सडक र पुलको पुनर्निर्माणमा जोड दिन एमालेको ध्यानाकर्षण

१८ भदौ, काठमाडौं । नेकपा (एमाले)का सांसद प्राध्यापक डा. पुष्पराज कँडेलले १० भदौको भीषण बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा जोड दिन सरकारको ध्यानाकर्षण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विप‍द‍्मा कुकुरको साथ : नेपालमा परिचालन र अन्तर्राष्ट्रिय अभ्यास

काठमाडौँ । नेपालमा गत साता आएको विनाशकारी बाढी–पहिरोपछि हराइरहेका मानिसहरूको खोजीमा तालिमप्राप्त उद्धार कुकुर (सर्च एन्ड रेस्क्यु डग) प्रयोग भइरहेका छन् । रसुवा, नुवाकोटलगायत...

भारतीय राजदूतद्वारा चिलिमे सुरुङ उद्धार निरीक्षण, प्राविधिक टोली १०० मिटरभित्र पुगेको दिए जानकारी

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेसी नजिकै रहेको चिलिमे जलविद्युत् आयोजनाको पावर हाउस सुरुङमा जारी उद्धार कार्यको स्थलगत निरीक्षण गरेका...

जोखिम न्यूनीकरणमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ । दुई दशकको अवधिमा नेपालले ठुल्ठूला प्राकृतिक र रोगजन्य विपत्ति भोग्यो । २०७२ साल गएको विनाशकारी भूकम्पले झण्डै ९ हजारले ज्यान गुमाए ।...

उद्धारमा खटिने कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने

सरकारले भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा खटिएका कर्मचारीलाई विशेष सुविधा उपलब्ध गराउने निर्णय गरेको छ।...

प्रतिनिधिसभा ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी ६ दिनका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको आगामी बैठक भदौ २४ गतेसम्मका लागि...

बाढी प्रभावित क्षेत्रमा पुगे भारतीय राजदूत

१८ भदौ, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव रसुवा बाढीले पुरिएको जलविद्युत आयोजना स्थलमा जारी सुरुङ उत्खननको अवलोकनमा पुगेका छन् । यसबारे...

प्रधानमन्त्रीसँग सर्वदलीय बैठक आयोजना गर्न आग्रह

सभाको विशेष समयमा धारणा राख्दै उनले केन्द्र, प्रदेश र जिल्ला तथा स्थानीय तहमा सर्वदलीय संयन्त्र बनाउने दलहरूको निर्णय भइसकेकाले प्रधानमन्त्रीले सर्वदलीय बैठक आयोजना गरी...

वर्षाको समयमा सेतो स्नीकर्स जुत्तालाई नयाँ जस्तै कसरी राख्ने ?

सेतो स्नीकर्स अहिले धेरैको वार्डरोबको महत्वपूर्ण हिस्सा बनिसकेका छन् । यी जुत्ता जिन्स, ट्राउजर, ड्रेस तथा एथलिजर लुकसँग सजिलै मिल्छन् । तर वर्षा सुरु...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।