बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको...
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री शाह
अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए।...
टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण (तस्वीरहरू)
काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको छ ।
इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद
१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र...
पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ
काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । मलेसियामा कामदार पठाउँदा अवैध...
दशौं राष्ट्रिय खेलकुद : पुरूष फुटबलमा आयोजक कर्णाली बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ।
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग
नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु...
इरानका नेता जन्मदर बढाउन चाहन्छन्, तर कमजोर अर्थतन्त्र बाधक बन्दैछ
तेहरान । इरानले घट्दो जनसंख्याबाट बच्न युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गर्नुपर्ने सर्वोच्च नेता मोज्तबा खामेनीले बताएका छन् । ९ करोड ३०...
शिक्षामा नयाँ सोच
विद्यार्थीलाई विद्यालयको अति व्यवसायीकरण र अभिभावकको असीमित आकांक्षाबाट मुक्त गरिनु नै आजको आवश्यकता हो।...
समयमै राफसाफ नगरेपछि ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन
१० मंसिर, काठमाडौं । समयमै कारोबार राफसाफ तथा फर्स्याैट नगरेपछि नेप्सेले ब्रोकर नम्बर ७३ को कारोबार निलम्बन गरेको छ । तीन दिनका लागि पुतलिसडकस्थित...
गौचरनबाट क्रिकेट मैदान बनेको फाप्ला, अब पूरा होला रंगशालाको सपना ?
धनगढी । मंगलबार धनगढीको फाप्ला क्रिकेट मैदाननजिकै हरि चौधरी गाईगोरु चराउँदै थिए । उमेरले ६० वर्ष नाघेका उनी मैदानको छेउमा बसेर गाईगोरु हेरिरहेका थिए...
स्काउट भन्छन्, ‘लभले मेरो चड्डीसम्म धोइन्, अहिले आएर मलाई ट्रमा दिइन्’
‘बिग बोस २०’ मा लभ गिल र स्काउट ओपीको सम्बन्ध फेरि चर्चामा आएको छ। दुवैले आफ्नो सम्बन्धलाई पटक-पटक दाजु–बहिनी भन्दै आएका छन् । तर,...
टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि बन्द रहेको टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु गरेको छ। दिगो फोहोर व्यवस्थापन र नवीकरणीय ऊर्जा उत्पादनलाई...
‘पद्मावत’ मा रणवीर सिंहले खाएका थिए २४ झापड
सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ मा अभिनेता रणवीर सिंहले अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका थिए । २०१८ मा बनेको यस फिल्मको छायांकनका क्रममा रणवीरले...
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
मलेसियामा नेपाली कामदार पठाउने प्रक्रियामा अवैध रूपमा रकम संकलन गरी विदेश पठाएको आरोपमा पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्।...
गुणस्तरीय सेवा दिएर मात्र नाफा कमाउनुस्, गुणस्तरमा कमजोरी स्वीकार्य हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना
सञ्चारमन्त्री डा. तिमिल्सिनाले लामो समयदेखि दूरसञ्चार क्षेत्रमा सेवा विस्तार र पहुँचलाई प्राथमिकता दिइए पनि सेवाको गुणस्तर अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गरे।...
उदीयमान क्षेत्रमा लगानीका सम्भावना खोज्न मन्त्री साहको आग्रह
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले वर्तमान सरकार पारदर्शीता, नीतिगत स्थिरता र आपसी विश्वासमा आधारित लगानीमैत्री वातावरण बनाउनका लागि निजी क्षेत्रसँग सहकार्य...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।