बाढीपछि पुनःस्थापनामा केन्द्रित सरकार, १ अर्ब रुपैयाँ निकासा
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहतबाट पुनःस्थापनातर्फ केन्द्रित भएको बताएका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत...
रसुवागढी-भोटेकोशी बाढी प्रभावितका लागि सरकारद्वारा १ अर्ब रुपैयाँ राहत दिने निर्णय
रसुवागढी र भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सरकारले १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
जोखिम मोलेर खोज–उद्धारमा सुरक्षाकर्मी, निरन्तर खटाइले थकित बन्दै
सुरक्षाकर्मीहरू जोखिम मोलेर बाढीपीडितको खोज तथा उद्धारमा हप्ता दिनदेखि निरन्तर खटिइरहेका छन् । लामो समयसम्म निरन्तरको खटाइले सुरक्षाकर्मीहरू थकित हुने अवस्था भएको छ ।
जलविद्युत आयोजनाको सुरुङमा यसरी हुँदैछ उद्धार प्रयास (तस्वीरहरू)
विभिन्न जलविद्युत् आयोजनाका टनेलमा विदेशीसहितको संयुक्त उद्धार टोलीले खोजी कार्य जारी राखेको छ।
अस्पतालका ढोका ढोकामा आफन्त चहारिरहेछन् विदेशी नागरिक
काठमाडौँ । रसुवाको टिमुरे र आसपासका क्षेत्रमा आएको बाढी–पहिरोले भौतिक संरचना तहसनहस बनाएको आज ६ दिन बित्यो । तर, विपत्तिको प्रत्यक्ष असर भोगेका परिवारका...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिजी ग्रुपको १ करोड २ लाख सहयोग
काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बिजी ग्रुप प्रालिले ग्रुप मातहतका सबै योजनाहरूबाट १ करोड २ लाख...
बाढीले बैंकहरूको साढे ६ अर्ब लगानीका जलविद्युत् आयोजनामा क्षति
१६ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण वाणिज्य बैंकहरूको कर्जा लगानी रहेका ४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ती...
बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि जलविद्युत् कम्पनीद्वारा १ करोड ६५ लाख सहयोग
विपद्को कठिन घडीमा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्यले प्रभावित परिवारलाई तत्काल राहत पुग्नुका साथै पुनर्स्थापनाको अभियानमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त...
बाढी प्रभावितका लागि एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा
काठमाडौँ। रसुवागढी र भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा विपद् व्यवस्थापनका लागि सरकारले एक अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको...
दुर्घटना रोक्न र उद्धार व्यवस्थापन गर्न एकद्वार प्रणाली लागू गरिएको हो : गृहमन्त्री गुरुङ
१६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू...
बाढी प्रभावित क्षेत्रमा कालिमाटीबाट १६ हजार किलो तरकारी पठाइयो
भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूका लागि कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा १६ हजार ६ सय किलो ताजा तरकारी तथा...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार सहयोग
विराटनगर। विराटनगरस्थित शिक्षादीप कलेजले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको...
पहिरोले बाटोमा रोकिएका १४ गाडी ग्यास काठमाडौं आइपुग्यो
हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन् ।
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
बाढीबाट भोटेकोशी–त्रिशूली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार यो प्रतिवेदन सार्वजनिक गरेको हो।
बागलुङमा कटुवाल नाच प्रदर्शन, तस्बिरहरू
बागलुङ। नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । बागलुङ बजार क्षेत्रमा दैनिकजसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् । मङ्गलबार बागलुङका...
भोटेकोशी–त्रिशूली बाढीपीडित मधेशका परिवारलाई १ लाख राहत, घाइतेको निःशुल्क उपचार
प्रदेश मन्त्रिपरिषद्को बैठकले विपद्मा परी मृत्यु भएका मधेश प्रदेशका नागरिकका परिवारलाई प्रति मृतक १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो।...
केरूङसम्म आइपुग्दा बाढीले कसरी त्यो रौद्र रूप लियो? ५ कारण
माथि हिम–चट्टानी पहिरो सुरू भयो। त्यो तल झर्दै जाँदा ढुंगा, माटो, पानी र लेदोको तीव्र बहावमा बदलियो। अझ तल पुग्दै गर्दा त्यसले विशाल बाढीको...
शिक्षामन्त्री भन्छन्- सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउने बताएका छन् ।
गोकर्णेश्वर जङ्गलमा तिब्बत–नेपाल बाढीका सामूहिक शव व्यवस्थापन, तस्बिरहरू
काठमाडौँ। तिब्बत–नेपाल बाढीका सामूहिक शव व्यवस्थापन काठमाडौँको गोकर्णेश्वर जङ्गलमा गरिएको छ। अस्पतालका शव गृहहरू मृतकका शवले भरिएपछि काठमाडौँमा सामूहिक व्यवस्थापन गरिएको हो। नेपालका अधिकारीहरूले...
ज्योति विकास बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि १ करोडसम्म सहयोग
बैंकले तत्कालका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।...
बाढी प्रभावित क्षेत्रमा वर्षाको सम्भावना, तीनदिनसम्म सतर्क रहन आग्रह
रसुवासहित बाढी प्रभावित जिल्लाहरूमा मंगलबार रातिदेखि बिहीबार बिहानसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना देखिएको छ।...
कुलमान घिसिङ भन्छन्– हाइड्रोपावरका इन्जिनियरहरूलाई साथमा राखेर उद्धार टोलीले काम गर्नुपर्थ्यो
बाढी प्रभावित रसुवाका विभिन्न जलविद्युत आयोजनामा घिसिङले केही दिनअघि स्थलगत भ्रमण गरेका थिए।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
विपद् व्यवस्थापनका लागि बागमती प्रदेश सचिव बैठकका ६ निर्णय
१६ भदौ, काठमाडौं । बागमती प्रदेश सरकार, सचिव बैठकले खोज, उद्धार, राहत तथा पुनर्स्थापना लगायत कार्य विवरण तथा प्राप्त तथ्यांकलाई पारदर्शी र व्यवस्थित बनाउन...
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।