एनपीएलमा कप्तान सोमपालको पहिलो अर्धशतक
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीका कप्तान सोमपाल कामीले अर्धशतक बनाएका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान विराटनगर किङ्ससँग भइरहेको...
टिकटकर अधिकारीलाई थुनामा राख्ने आदेश उच्चले पनि गर्याे सदर
काठमाडौँ। टिकटकर तुलसा अधिकारीलाई थुनामा राख्ने जिल्ला अदालत ललितपुरको आदेश उच्च अदालत पाटनबाट पनि सदर भएको छ। अधिकारीकाे निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय खड्कबहादुर केसी...
एनपीएल थ्रिलर: क्रिजमा सोमपाल र गुलशन, खेल रोमाञ्चक मोडमा
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार जारी डे-नाइट खेलमा विराटनगर किंग्सले प्रस्तुत गरेको १८७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले १५.२ ओभरमा ६ विकेट...
३६ रन बनाएर आउट भए कर्णालीका पवन सर्राफ
काठमाडौँ। कर्णाली याक्सका पवन सर्राफ क्याच आउट भएका छन्। उनी लङ सर्ट बनाउने धुनमा क्याच आउट भएका हुन्। २८ मा ३६ रन बनाएर उनी...
बिहीबार दिनभर सर्वोच्चमा के भयो ?
बिहीबार प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गरेका थिए । त्यसपछि न्यायाधीशहरूलाई शुक्रबार बिहान फूल कोर्ट बस्ने सूचना जारी भएको...
दोधारा-चाँदनीमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टरमा सिँचाइ सुविधा
कञ्चनपुर। कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-७ स्थित कञ्जभोजमा लिफ्ट सिँचाइबाट दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुने भएपछि यहाँका किसान हर्षित भएका छन्। जोगबुढा नदीको...
राजमार्गका होटलमा खानाको गुणस्तर सुधार्न कडा अनुगमन
बीपी राजमार्ग आसपासका होटल तथा रेस्टुरेन्टमा अनुगमन कडा पारिएसँगै खानाको गुणस्तर र सरसफाइमा सुधार हुन थालेको छ।...
अप्टिकल फाइबर काटिँदा बाजुरामा इन्टरनेट र टेलिफोन अवरुद्ध
अप्टिकल फाइबरको तार काटिएपछि बाजुरा जिल्लाभर बिहीबार बिहानदेखि इन्टरनेट र टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।...
टिकटकले तीन महिनामा नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो
काठमाडौँ। टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गर्ने २० लाखभन्दा बढी भिडियो हटाएको छ। टिकटकले बिहीबार सार्वजनिक गरेको अप्रिलदेखि जुनसम्मको...
‘५-७ जना न्यायाधीश माझ इनमले महाभियोगको खतरा नहुने आश्वासन दिएका थिए’
इनम सापकोटासँग सम्पर्क गरेको भनी नाम जोडिएपछि संवाददाताहरूसँग प्रस्तुत भएका न्यायाधीश हरि फुयालले आफूले कुनै सेटिङ नगरेको र मुद्दा प्रभावित नपारेको जिकिर गरेका छन्...
प्रहरी हेडक्वाटरमा ५ घण्टादेखि पीसीसी बैठक जारी, उठ्यो संगठनविरुद्ध प्रहार भएको प्रसंग
प्रहरीभित्रको एकता कायम राख्नुपर्ने भन्दै नेतृत्वविरुद्ध भएका प्रहारमा सबै प्रहरी अधिकारी एकजुट हुनुपर्ने भन्दै छलफल भएको हो ।
मन्त्रिपरिषद्ले गर्नुपर्ने नेपाल पारवहनको सीईओ नियुक्ति सञ्चालक समितिले नै गरिदियो
पहिलेदेखि कार्यरत महाप्रबन्धकलाई निरन्तरता दिएका नाममा सञ्चालक समितिको १५ असोजको बैठकले तत्कालीन महाप्रबन्धक प्रकाशप्रसाद पोखरेललाई बाँकी कार्यकालका लागि नियुक्ति दिएको हो ।
सार्वजनिक ऋण नाघ्यो ३० खर्ब, प्रत्येक नेपालीको भागमा १ लाखमाथि ऋणभार
चालु आर्थिक वर्ष पहिलो तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब रुपैयाँ बराबर ऋण लिएको छ । यस अवधिमा ७७ अर्ब ७४ करोड बराबर...
मृत भनिएका पदम घर फर्किएपछि…
छोरा गुमाएको शोक परेको भन्दै परिवारले यसपालिको दशैंमा टीकासमेत लगाएन । तर, उनी दशैंको पूर्णिमाका दिन जीवितै घर फर्किए ।
प्रहरीको पीसीसी बैठक : आईजीपीविरूद्ध ‘अनर्गल प्रचार’ गरिएको निष्कर्ष
काठमाडौँ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको पोलिसी कोअर्डिनेशन कमिटी (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे ४ घण्टा छलफल भएको छ। बैठकमा सहभागी प्रहरीका...
कमला पुलमा राजनीति : नेता–मन्त्री ढाँटेको ढाँट्यै, नागरिकका दु:ख ज्युँका त्युँ
कमला नदीमा पुल नहुँदा सप्तरी र सिरहाका नागरिकलाई तेब्बरभन्दा बढी दूरीको यात्रा गरेर जनकपुरधाम आउनुपर्ने बाध्यता छ । धनुषा र महोत्तरीका नागरिकले पनि सिरहा...
ओलीको आन्दोलन कसका विरुद्ध ?
नेताहरूका अनुसार महासचिव शंकर पोखरेल पनि चुनावी नतिजा अस्वीकार गर्दै राजनीतिक कोर्स उल्ट्याउने आन्दोलनको पक्षमा छैनन् । निकटस्थ नेताहरूसँग पोखरेलले आन्दोलनले पार्टीलाई थप कमजोर...
इनम सापकोटाको म्यासेजमा भेटिएका प्रधानन्यायाधीश र न्यायाधीश
इनम सापकोटाको मोबाइल फोनमा प्रधानन्यायाधीश डा. मनोज शर्मा समेतको नाम उल्लेख गरी रकम डिपोजिटका लागि दुईवटा खाता विवरण पठाएको फेला परेको छ । उनले...
सम्झने मेसिन होइनन् विद्यार्थी, प्रश्नशील बन्न सिकाउँ
उदार कला शिक्षा कुनै देश, काल, विचारधारा र अर्थतन्त्रमा आधारित प्रणालीको पक्षपोषक होइन; यो मानवीयता र लोकतन्त्र फुल्ने प्रक्रियाको सार्वभौमिक सर्त हो ।
इनमसँग खुल्दै एकपछि अर्को हाइप्रोफाइल कनेक्सन, अनुसन्धान गर्न छुट्टै समिति गठन
अहिले प्रधानन्यायाधीशदेखि, न्यायाधीशहरू, प्रहरीका उच्च अधिकारीहरू, सशस्त्र प्रहरीका अधिकारीहरू, व्यवसायीहरू, कर्मचारीहरूदेखि सांसदसहरूसम्म इनमको कनेक्सन देखिन थालेको छ ।
तिहारलाई डेढ अर्बको काजु र बदाम, अरू कति ?
तिहारका लागि विश्वका कुनाकुनाबाट अर्बौं रुपैयाँ बराबरको ड्राइफ्रुट्स नेपाल भित्रिने गरेको भन्सार विभागको पछिल्लो तथ्यांकले देखाउँछ ।
लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू
बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको...
चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित तीन जना पक्राउ
१२ कात्तिक, नारायणगढ (चितवन) । चितवनमा ४६ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।