अमेरिकामा प्रभाव छोड्दै सी चिनफिङ पत्नी पेङ लियुआन
वासिङ्टन । उनले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग अनुवादकबिनै अंग्रेजीमा कुराकानी गरिन् । युवा गायन समूहले गीत प्रस्तुत गर्दा उनी पनि शान्त रूपमा गीतसँगै...
राष्ट्रसंघको महासभामा यस्तो हुलियामा देखिए प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गरे। सम्बोधनका क्रममा उनले मुख्य रूपमा जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको...
सप्तकोशीमा पानीको बहाव निरन्तर बढ्दो, ३० वटा ढोका खोलियो
कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये ३० वटा खुल्ला गरिएको छ।
स्याङ्जाको मालुङ्गा सडकखण्डमा ढलेको रुख हटाइयो
९ असोज, स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गामा सिद्धार्थ राजमार्गमा ढलेको रुख हटाएपछि सो क्षेत्रको सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका...
जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत जटिल प्रसूति समस्या भएकी एक महिलाको उद्धार गरिएको छ।...
प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधन श्रीगणेश हो, इतिश्री होइन : रास्वपा सचेतक धिताल
धितालले जलवायु परिवर्तनले सीमा नचिन्ने र हिमनदी तथा बाढीले राहदानीमा छाप लगाएर यात्रा नगर्ने भन्दै प्रधानमन्त्रीले नेपालले भोगिरहेको जलवायु संकटको गम्भीरता विश्वसामु प्रस्तुत गरेको...
सुरु भयो प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी
पठन संस्कृतिको विकास र पाठक–प्रकाशकबीचको सम्बन्ध सुदृढ गर्न नेपाल प्रज्ञा प्रतिष्ठानमा असोज ९ देखि बृहत् पुस्तक प्रदर्शनी–२०८३ सुरु भएको छ। कमलादीस्थित प्रतिष्ठान परिसरमा नेपाल...
कर्णालीमा लामो दूरीका सवारी बन्द
९ असोज, सुर्खेत । भारी वर्षा जारी रहँदा कर्णाली प्रदेशमा चल्ने लामो दूरीका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएको छ । बाढी, पहिरो र सडक...
काभ्रेको रोशीमा बाढीले खतराको तह नाघ्यो, अरु खोलानदीको अवस्था कस्तो ?
बाढी पूर्वानुमान शाखाले खतराको संकेत अनुसार साइरन बजाएको छ।
वासिङ्टन बैठकका चार मुख्य निष्कर्ष
ट्रम्प र सीद्वारा ह्वाइट हाउसमा स्थिर अमेरिका-चीन सम्बन्धको खोजी, इरान, ताइवान र व्यापारका विषयमा भने मतभेद कायमै । न्युयोर्क । चिनियाँ राष्ट्रपति सी चिनफिङको...
वर्षाका कारण नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रभावित हुन्छ ?
काठमाडौँ । बुधबार साँझदेखि मुलुकभर भइरहेको अविरल वर्षाका कारण नेपाली कांग्रेसको अधिवेशनहरु प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण तोकिएको समयमा अधिवेशन सम्पन्न गर्न कठिनाइ...
ढोरपाटनमा सिकार याम सुरु, १० नाउर र ७ झारलका लागि अनुमति
ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ।
ओलीले एघारौं पटक जितेपछिको हस्तिनापुुर
पार्टीलाई संसद्मा १२१ सिट जिताउँदा पनि हाइ–हाइ अध्यक्ष र २५ सिट जिताउँदा पनि हाइ–हाइ अध्यक्ष ! यस्तो गर्ने–गराउनेहरूले विगतमा गरेका गल्तीबाट शिक्षा लिन्छन् ?
जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार
काठमाडौँ । जटिल प्रसूति समस्या भएकी रुकुम पश्चिमकी एक महिलाको हवाई उद्धार गरिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत...
चाप बढेपछि त्रिभुवन राजपथमा सवारी चलाउन समय निर्धारण
जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै भारी वर्षाका बीच त्रिभुवन राजपथमा सवारीको चाप बढेको भन्दै त्यसलाई व्यवस्थित गर्न नयाँ व्यवस्था लागु गरेको...
पृथ्वी राजमार्ग पाँच स्थानमा अवरुद्ध
धादिङ । निरन्तरको वर्षा र पहिरोका कारण पृथ्वी राजमार्ग धादिङका पाँच स्थानमा अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो खसेपछि राजमार्गमा यातायात सेवा प्रभावित बनेको...
ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति
बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकार याम सुरु भएको छ । असोजदेखि मङ्सिरसम्मको यस वर्षको याममा १० नाउर र सात झारलको...
काठमाडौं–३ मा कांग्रेस युवाको जोड : सर्वसम्मत होइन, चुनावबाट नेतृत्व चयन गरौं
९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको तयारी भइरहँदा काठमाडौं–३ का युवाले सर्वसम्मत नेतृत्व चयनको प्रयासप्रति असन्तुष्टि जनाएका छन् । काठमाडौं–३...
योगेश भट्टराईले प्रधानमन्त्री शाहको राष्ट्रसंघ सम्बोधनको गरे प्रशंसा
नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनमा उठाइएका विषयप्रति सकारात्मक टिप्पणी गरेका छन्।...
त्रिशूली नदीको जलसतह सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
बाढी पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो १२:४० बजे जारी सूचनामा महाशाखाले जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको बताएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।