दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा
काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने भ्रमणका क्रममा शनिबार नेपाल आइपुगेका छन् । भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्नेछन्...
भातीय कप्तान कौरले हात मिलाइनन् पाकिस्तानी कप्तानसँग
दुबई । महिला एसिया कप क्रिकेटअन्तर्गत शनिबार दुबई इन्टरनेशनल स्टेडियममा भारत र पाकिस्तानबीचको खेल सुरु भएको छ । खेलमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ...
नुवाकोटका राहत शिविरमा सुविसुको निःशुल्क Wi-Fi सेवा
बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता पुर्याउन सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क Wi-Fi इन्टरनेट सेवा उपलब्ध गराएको छ।...
चन्द्रिका श्रेष्ठको उद्धारपछि प्रधानमन्त्रीले लेखे : हामी अझै डटेर लागिरहेका छौँ
काठमाडौँ । नुवाकोटको विदुर—१० बेत्रावतीस्थित बाढी प्रभावित क्षेत्रबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको सफल उद्धार भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सरकार खोज तथा उद्धार कार्यमा अझै...
बुवा कोरोनाले बिते, आमा बाढीमा बेपत्ता भएपछि टुहुरा भए उनीहरू
'बाढीपछि बेपत्ता भन्ने छ, तर शव त फेला परेकै छैन,' चन्दले भने, 'त्यो प्रलयकारी बाढी गएको ठाउँको स्थिति विश्लेषण गर्दा अब हराएकाहरू जिउँदा छन्...
धादिङ पुगेर मन्त्री बादीले भनिन्- महिला, बालबालिका र सुत्केरीको विशेष हेरचाह गर्नू
विपद् प्रतिकार्यलाई तत्कालीन राहतमा मात्र सीमित नराखी दीर्घकालीन पुनर्जीवनसँग जोड्नुपर्नेमा उनले जोड दिइन्।...
रसुवा विपत्ति र अन्तर्राष्ट्रिय कभरेज : जलवायु न्याय र हिमाली जोखिमका १० महत्त्वपूर्ण प्रश्न
काठमाडौँ । नेपाल–चीन सीमावर्ती रसुवामा आएको विनाशकारी बाढी सुरुमा त एउटा स्थानीय विपत्तिका रूपमा देखियो। भोटेकोशी (त्रिशूली) मा आएको आकस्मिक बहावले बस्ती, सडक, पुल,...
बाढीमा हराएका आफ्ना कर्मचारी पहिचानका लागि डीएनए परीक्षण गर्दै प्राधिकरण
२० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै...
बेत्रावतीको घटनाले जगाएको नयाँ आशा– माटोमुनि पुरिएका घरमा पनि हुनसक्छन् जीवित मानिस!
नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीको यो घटनापछि बाढीले बगाएर ल्याएको ढुंगा, माटो, बालुवा र गेग्रानमुनि पुरिएका घरभित्र पनि केही मान्छे जीवित हुन सक्छन् भन्ने आस...
नेपाल आइपुगे दक्षिण कोरियाका विदेशमन्त्री
२० भदौ, काठमाडौं । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीन दिने औपचारिक भ्रमणका क्रममा शनिबार आइपुगेका हुन् । भेटवार्ताका...
दुई दशकदेखि जीर्ण सिद्धिचरण लोकमार्ग अब बन्ने, ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया अघि बढ्यो
सिरहाको मिर्चयादेखि उदयपुरको कटारी हुँदै ओखलढुंगा र सोलुखुम्बु जोड्ने सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति हुने भएको छ।...
सुरूङको खोज/उद्धारका लागि स्विट्जरल्यान्डले दियो ड्रोन
जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरूङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्यधुनिक ड्रोन उपलब्ध गराएको छ।
सिमकोटमा विद्युत् आपूर्ति बन्द
हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणको हिल्दुम वितरण केन्द्रअन्तर्गत...
गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध
कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
भक्तपुर । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकबाट प्रवेश शुल्क उठाउन थालेको ३२ वर्ष पूरा भएको छ । आर्थिक वर्ष २०५०/५१ देखि सुरु भएको शुल्क प्रणालीअन्तर्गत...
खुलामञ्चमा देउडाको रौनक: परम्परागत पहिरनमा झुम्यो सुदूर र कर्णाली
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रमुख सांस्कृतिक पर्व ‘गौरा’ को अवसरमा काठमाडौंको खुलामञ्च देउडाको लय र भाकामा गुञ्जिएको छ।...
एनभीएलमा काठमाडौं रेड्सको प्रतिस्पर्धात्मक जित
२० भदौ, काठमाडौं । काठमाडौं रेड्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा शनिबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को...
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन
काठमाडौँ । प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको ‘पेन्सन पट्टा’ लाई...
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
काठमाडौँ । नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ले जापानमा फ्रान्सका विश्व च्याम्पियन बक्सर माथन चोइनार्डलाई नकआउट गर्दै ऐतिहासिक जित हात पारेका छन् ।...
खुलामञ्चमा गौरा पर्व : सुदूरपश्चिम र कर्णालीका युवा सहभागी
काठमाडौँ । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व गौराका अवसरमा काठमाडौँको खुलामञ्चमा देउडा सुरु भएको छ । गौरा पर्व मनाउन काठमाडौँ...
रसुवा बाढीमा बेपत्ता ४७ कर्मचारीको पहिचानका लागि 'डीएनए' को नमुना दिन प्राधिकरणको आग्रह
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणका विभिन्न आयोजनामा कार्यरत ४७ जना कर्मचारीहरू अझै सम्पर्कविहीन छन्...
त्रिशूलीको छालले हिर्काउँदा बैचन तारूकाघाट र दर्शनटार (फोटो फिचर)
अहिले पनि त्रिशूली नदी बढ्ला र घरबार सबै बगाउला कि भन्ने त्रास स्थानीयमा देखिन्छ । केहीको घर नै आधा बगाइसकेको छ भने खेतबारी धमाधम...
टिमुरे सीमा नाकामा नेपालको झन्डा राखियो
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाकामा नेपालको राष्ट्रिय झन्डा राखिएको छ।
शिक्षाको राजनीतीकरणले विगार्यो: पूर्वराष्ट्रपति डा. यादव
डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतीकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।