भोटेकोशी बाढीमा बेपत्ता ३ हजार ९१५ जनालाई मृत घोषणा गर्न सरकारलाई सिफारिस
बेपत्ता हुनेमा ४८ जिल्लाबाट विवरण प्रमाणित भएका ३ हजार २९२ नेपाली नागरिक र १९ वटा विदेशी नियोगबाट प्राप्त विवरणका आधारमा पहिचान भएका ६२३ विदेशी...
साउदी अरबमा भएको आक्रमणमा एक नेपालीको मृत्यु, ३ जना घाइते
काठमाडौँ । साउदी अरबमा हालै भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार साँझ...
रास्वपा मकवानपुरका उपसभापति टाकाराज थापा पदमुक्त
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश समितिले मकवानपुरका जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाएको छ। रास्वपाका बागमती प्रदेश सदस्य...
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा इन्द्रदेव यादव
काठमाडौँ । अर्थ मन्त्रालयले सहसचिव इन्द्रदेव यादवलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णयबाट यादवलाई उक्त जिम्मेवारी...
जेनजी विद्रोहमा यस्ताले पनि फाइदा उठाए : त्रिविको शुल्कबाट २० करोड घोटाला लुकाउन जलाइयो रसिद
करिब २० हजार विद्यार्थी अध्ययनरत रहेको जनकपुरको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा पाँच वर्षसम्म विद्यार्थीबाट उठाइएको २० करोडभन्दा बढी रकम हिनामिना । घोटाला लुकाउन...
चौथो संस्करणको एनपीएल कम्तीमा दुई मैदानमा खेलाइने
एनपीएलको चौथो संस्करण कम्तीमा दुई मैदानमा सञ्चालन हुने क्यान सचिव पारस खड्काले उल्लेख गरे ।
बूढानीलकण्ठस्थित पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको छापा
१० मंसिर, काठमाडौं । मलेसिया जाने नेपाली श्रमीकबाट स्वास्थ्य परीक्षणको नाममा गैरकानूनी रुपमा रकम उठाएर ठगी गरेको प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण...
तीन महिनादेखि शवको प्रतीक्षामा आफन्त : डीएनए मिल्यो, शव पाएनन्
डीएनए मिलेका शवसमेत कसको हो भन्ने व्यक्तिगत पहिचान गर्नुपर्ने भएपछि शव हस्तान्तरण प्रक्रिया लम्बिएको छ ।
एनएफएल तयारी : १० टिम, होम एन्ड अवे फर्म्याटमा ९० खेल योजना
अहिले एनएफएलले पनि होम एण्ड अवे शैलीमा लिग गर्ने महत्कांक्षी घोषणा गरेको छ । तर पहिलो संस्करण देखि नै यो प्रयास सफल हुन्छ कि...
दुर्घटना गराएर भागेका चालक स्कर्पियोसहित पक्राउ
सिरहा । सवारी दुर्घटना गराएर फरार रहेका चालकलाई प्रहरीले स्कर्पियोसहित नियन्त्रणमा लिएको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा स्कर्पियोले ठक्कर दिँदा...
देउवा समूहमा सभापतिको दौड : शशांक र विमलेन्द्र आमने-सामने
पूर्वसभापति शेरबहादुर देउवाले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने चाहना राखे पनि डा. शशांक कोइराला र विमलेन्द्र निधिले सभापति बन्ने तयारी अघि बढाएका छन् ।
म्यानपावर र कन्सल्टेन्सीमाथि विशेष अप्रेसन चलाउँदै सरकार
सरकारले म्यानपावर तथा कन्सल्टेन्सीमा हुने गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति तथा समूह पहिचान गरी उनीहरूमाथि निगरानी र कारबाही गर्ने तयारी गरेको हो ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन, १२ वर्षमा १६ अर्ब खर्च
पृथ्वीको सबैभन्दा कान्छो पहाडका रूपमा चिनिएको चुरे शृङ्खला संरक्षण गर्न सरकारले आर्थिक वर्ष २०६६/६७ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन सुरु गरेको थियो ।
पूर्वमुख्यसचिव अर्याललाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीको दाबी
काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको...
इरानको ड्रोन आक्रमणबाट कुवेतमा दुई इटालियन नागरिकको मृत्यु
यसअघि कुवेती सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोनको सामना गर्ने क्रममा खसेको भग्नावशेष लागेर दुई इटालियनसहित चार जना घाइते भएको जनाएको थियो...
‘माई बडी, माई राइट’ कहिलेदेखि ?
अहिले पनि विवाहित महिलाले पुरुष तयार भएपछि यौनसम्पर्कका लागि तयार हुनुपर्ने बाध्यता रहेको बैठकमा सहभागी महिलाहरूको भनाइ थियो ।...
थुनिएका सुकुमबासीको आठमहिने कहर, शुक्रबार २ बजेसम्म उठिबासको सूचना
काठमाडौँ । मंसिरको चिसो रात । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरको अस्थायी बासमा रहेकी ग्रिवानिका थापा बिहान ४ बजेसम्म निदाउन सकिरहेकी छैनन् । मंसिर ११...
मलेसिया ठगी प्रकरण : मन्त्रालयबाट गायब फाइल फेला, अनुसन्धान गर्न सीआईबीलाई बुझाइयो
श्रम मन्त्रालयबाटै अनुसन्धानसँग सम्बन्धित फाइल गायब भएपछि सीआईबीले पटक-पटक माग गर्दा पनि आवश्यक कागजात पाउन सकेको थिएन ।
अमेरिकामा मुद्रास्फीति बढ्यो, ब्याजदर थप वृद्धि हुन सक्ने सङ्केत
फेडले प्राथमिकता दिने व्यक्तिगत उपभोग खर्च (पीसीई) मूल्य सूचकांकको वार्षिक वृद्धिदर अक्टोबरमा ३.८ प्रतिशत पुगेको छ । यो सेप्टेम्बरको तुलनामा ०.१ प्रतिशत विन्दुले बढी...
सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै
चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस...
अनुदानको मल बिक्रीमा अनियमितता, कृषि भण्डारलाई दुई लाख जरिवाना
झापा । सरकारबाट अनुदानमा प्राप्त रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख...
८ महिनामा १३ अध्यादेश, तीन अझै राष्ट्रपतिकहाँ
संसद्मा करिब दुईतिहाइ बहुमत हुँदाहुँदै रास्वपा नेतृत्वको सरकारको प्राथमिकता संसदीय प्रक्रियाबाट कानुन बनाउनुको सट्टा अध्यादेश तर्फ छ ।आठ महिनामा १३ अध्यादेश जारी भएका छन्...
म्याद सकिएको एक वर्ष बित्दासमेत मुग्लिन-मलेखु सडकको आधा काम बाँकी
पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत पर्ने मुग्लिन-मलेखु सडक विस्तारको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन।...
नागरिक लगानी कोषको पहुँच विस्तार योजना १० दिनभित्र पेस गर्न अर्थ समितिको निर्देशन
काठमाडौँ । नागरिक लगानी कोषमा सर्वसाधारणको पहुँच विस्तार गर्ने योजना र भावी कार्यदिशासहितको विस्तृत प्रतिवेदन १० दिनभित्र पेस गर्न अर्थ समितिले निर्देशन दिएको छ...
कोशी लोकसेवा आयोगको अनियमितता छानबिन गर्न उपसमिति गठन
विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न प्रदेश सुशासन तथा योजना समितिले उपसमिति गठन गरेको छ । बिहीबार बसेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।