THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 18 November 2026
SF

म्याग्दीमा पर्यटन पूर्वाधारका २४ योजनालाई एक करोड ७५ लाख बजेट

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३÷८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड...

SF

एनपिएल : काठमाडौंविरूद्ध चितवनले जित्यो टस

नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफअन्तर्गत आज एलिमिनेटरको खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

एक वर्षमा राष्ट्र बैंकको नाफा ४ खर्ब १० अर्ब, सरकारलाई ४२ अर्ब हस्तान्तरण

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ खर्ब १० अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष...

स्थानीय चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न अग्रगामी मोर्चाले आयोगसँग गर्‍यो परामर्श

काठमाडौँ । नौ राजनीतिक दल मिलेर बनेको अग्रगामी मोर्चाले स्थानीय तह निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्न पाउने वा नपाउने विषयमा निर्वाचन आयोगसँग परामर्श...

चिनियाँ नागरिकबाट बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

१५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप) को जिल्ला प्रहरी कार्यालय धुलिखेलमा प्राविधिक अनुसन्धान भइरहेको छ।...

ईनम सापकोटा प्रकरण : अनुसन्धानलाई प्रभावित पार्ने अप्रमाणित विषय सार्वजनिक नगरिदिन आग्रह

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट अनुसन्धान भइरहेको ईनम सापकोटाको मुद्दालाई लिएर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अनुसन्धान अधिकारीको...

मध्यपूर्व तनावको असर जापानको व्यापारमा, अक्टोबरमा अर्बौँको घाटा

जापानले सन् २०२६ को अक्टोबर महिनामा ४७६.५ अर्ब येन (करिब ३ अर्ब अमेरिकी डलर) व्यापार घाटा व्यहोरेको छ। यो लगातार छैटौँ महिनाको व्यापार घाटा...

SF

बराह सहकारी ठगीका दुई फरार प्रतिवादी सीमावर्ती क्षेत्रबाट पक्राउ

काठमाडौँमा भोलिदेखि तेस्रो आईएसआईयुएम अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । ​औषधिहरूको उचित प्रयोगमा सुधार ल्याउने उद्देश्यका साथ काठमाडौँमा तेस्रो ‘आईएसआईयुएम अन्तर्राष्ट्रिय सम्मेलन’ भोलिदेखि सुरु हुने भएको छ। ‘परिवर्तित विश्वमा औषधिको उचित प्रयोग’...

अझै टुङ्गिएन प्रधानमन्त्री शाहको भ्रमण तालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तालिका अझै टुंगिएको छैन । भ्रमण तालिका टुङ्ग्याउनका लागि नेपाल र भारतका अधिकारीहरूबिच समन्वयात्मक...

ग्याससम्बन्धी सामग्री कारोबार भ्याटमा दर्ता आधिकारिक विक्रेताबाट मात्र गराउन महासंघको माग

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले बुधबार नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उक्त कार्य तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।

काठमान्डुविरुद्ध टस जितेर ब्याटिङमा चितवन

चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।

क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपेडिसन होलिडेजको ब्रान्ड एम्बेसडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपेडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । नेपालको पर्यटन प्रवर्द्धन र नेपाली...

SF

संविधान संशोधन नगरी स्थानीय र प्रदेशको निर्वाचन एकैचोटि गर्न मिल्दैन: एमाले

नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख निरज आचार्यले संविधान र कानुन विपरीत गएर निर्वाचन गर्न नसकिने बताएका छन्।

काठमाण्डुविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा चितवन राईनोजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवनका कप्तान रवि बोपाराले...

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ।...

सम्यक महादानको महत्त्व

दान ‘दान’ गर्नु बुद्ध धर्मको प्रमुख अभ्यास हो । दानबाट अरुलाई उपकार र आफूलाई पुण्य सम्भार वृद्धि हुने हुन्छ । बोधिचर्याका लागि दान अपरिहार्य...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

मुकुल ढकालसँग बिहे गर्दै रास्वपा सांसद निशा डाँगी

२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकाल र रास्वपा सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगीबीच...

१५५ मोबाइल र ४९ ल्यापटप प्रहरीको अनुसन्धानमा, काभ्रेमा विदेशीको गतिविधिमाथि निगरानी बढाइयो

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित एक रिसोर्टबाट नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका १५५ मोबाइल र ४९ ल्यापटपमाथि प्रहरीले प्राविधिक अनुसन्धान थालेको...

SF

प्रेम, विवाह र वियोगको कथा बोकेको 'सिन्दुरे जात्रा'को टिजर सार्वजनिक

'पूर्णबहादुरको सारंगी'पछि विजय र अञ्जनाको यो दोस्रो सहकार्य हो।

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौँ । नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले ६ करोड अमेरिकी डलर (करिब रु ९ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने...

म्यानचेस्टर सहर सधैँ निलो रहनेछैन : पोचेटिनो

लण्डन । माउरिसियो पोचेटिनोले म्यानचेस्टर युनाइटेडलाई पुनः सहरकै सर्वाधिक सफल फुटबल टोलीका रूपमा स्थापित गर्ने बताएका छन् । अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोले युनाइटेडसँग साढे दुई...

एमालेको राष्ट्रिय कार्यकर्ता भेलामा उपाध्यक्ष पौडेलद्वारा पार्टीले गरेका महत्त्वपूर्ण कार्यहरूको सूची पेस (पूर्णपाठ)

काठमाडौँ । नेकपा (एमाले) को राजधानीमा सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले विगतमा एमाले नेतृत्वको सरकारले देश र जनताको पक्षमा गरेका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।