काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट...
पोसाक खरिदबारे प्रहरीले संसदीय उपसमितिमा बुझायो एक बोरा विवरण
बिहीबार बसेको उपसमितिको बैठकले यही कात्तिक ३० गतेभित्र प्रारम्भिक अध्ययन सक्ने गरी आन्तरिक कार्यविधिसमेत तय गरेको छ ।
मध्यावधि निर्वाचनको प्रचारप्रसारले तात्यो अमेरिका, आरोप–प्रत्यारोपमा ओबामा र ट्रम्प
न्युयोर्क । अमेरिकामा आगामी मध्यावधि निर्वाचन नजिकिँदै जाँदा रिपब्लिकन र डेमोक्रेटिक पार्टीका शीर्ष नेताहरू चुनावी प्रचारमा सक्रिय भएका छन् । निर्वाचन अघिको अन्तिम साता...
एनपिएल : काठमाडौं गोर्खाजले जनकपुरविरूद्ध पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जारी प्रतियोगितामा काठमाडौंले पहिलो खेल खेल्न लागेको...
स्पेनमा रेल दुर्घटना : ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा
मड्रिड । युरोपको आधुनिक इतिहासकै सबैभन्दा दर्दनाक रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएपछि स्पेनमा तीन दिनको राष्ट्रिय शोक सुरु...
हेटौँडामा प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु
कात्तिक १३ गतेसम्म सञ्चालन हुने सम्मेलनको संघीय सरकारका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले उद्घाटन गरेका थिए।...
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
काठमाडौँ। नेपालमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित हुने गरेका छन् । नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलले विश्व मस्तिष्कघात दिवसका...
प्रहरी पोसाक खरिद प्रकरण : मङ्सिर २० भित्र प्रतिवेदन बुझाउने उपसमितिको तयारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले अभियोग लागेकै आधारमा कसैलाई पनि दोषी करार गर्न नमिल्ने बताएका छन्। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरी...
खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ
लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले सिरहाको मिर्चैया क्षेत्रमा निगरानी गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।...
विद्युत् व्यापारका लागि निजी क्षेत्रका ५ कम्पनीले पाए आशय पत्र
काठमाडौँ । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले निजी क्षेत्रका ५ वटा कम्पनीलाई...
काठमाडौँ गोर्खाजले जित्यो टस, पहिले ब्याटिङ गर्ने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज हुन लागेको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
जीर्ण कर्णाली करिडोरले सास्ती, तीन दिन लगाएर सुर्खेत पुग्नुपर्ने बाध्यता
हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले कर्णाली करिडोरमा यात्रा...
सातै प्रदेशका डिआइजीलाई बोलाइयो हेडक्वार्टर, समन्वय समितिको बैठक बस्दै
नेपाल प्रहरीका सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी प्रधान कार्यालय नक्सालमा बोलाएको छ।
सरकारले तत्काल आईजीपी कार्कीलाई नहटाउनेमा ओली विश्वस्त
काठमाडौँ । सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिकी संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले तत्काल प्रहरी महानिरीक्षक...
संसदीय उपसमितिको बैठकमा खगेन्द्र सुनार अनुपस्थित
रास्वपाका सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन् ।
असोज एक महिनामै भित्रिए ५ हजार बढी सवारी
सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर बस्ने २८ वर्षीय विमल राना रहेका छन्...
एनपीएल : जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस, रोज्यो ब्याटिङ
नेपाल प्रिमियर लिग (एनपीएल)को सिजन ३ अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्स भिड्दैछन्। खेलमा काठमान्डुले टस जितेर ब्याटिङ रोजेको छ।
सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
सुर्खेत । सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–९, बोटेचौर बस्ने २८ वर्षीय विमल राना रहेका छन्...
अहिले 'अर्णव' चक्रवातले नेपालको मौसममा कस्तो प्रभाव पारिरहेको छ ?
‘अर्णव’ चक्रवातको अवशिष्ट प्रभावका कारण नेपालमा आज रातिदेखि वर्षा र हिमपातको गतिविधि बढ्ने मौसमविद्ले बताएका छन्।...
यी चार जनाले कांग्रेस केन्द्रीय सदस्यको सपथ लिन नपाउने
नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित चार जनाले पदीय जिम्मेवारीको सपथ लिन नपाउने भएका छन् ।
निर्माण पूरा भयो मोरङको केरौन १३२ केभी सबस्टेसन
सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।