भोटेकोशी बाढीमा नवलपुरका १२ जना बेपत्ता
नवलपुर । भोटेकोशी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वडाका १२ जना नागरिक बेपत्ता भएका छन्। मध्यविन्दु नगरपालिका–१ र ५ घर भएका उनीहरू रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर बिल्डिङ कन्स्ट्रक्सनमा कार्यरत थिए।
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →