हङकङ सिक्सेस क्रिकेटमा यसपटक नेपाल सहभागी नहुने
१२ असोज, काठमाडौं । नेपाली क्रिकेट टोली यसपटक हङकङ सिक्सेस क्रिकेटमा सहभागी नहुने भएको छ । आयोजकले सोमबार सार्वजनिक गरेको टिमहरूको सूचीमा नेपालको नाम...
काभ्रेपलाञ्चोकमा दुई महिनामा ४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
काभ्रे । काभ्रेपलाञ्चोकमा पछिल्लो दुई महिनामा ४१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार गत साउन १...
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
साउन १ गतेदेखि यही असोज १२ गतेसम्मको अवधिमा जिल्लाभर ४१ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो ।
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान
ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा साढे तीन महिनापछि नियमित रुपमा हवाई उडान सुरु भएको छ । मौसम खराबीलगायतका कारण देखाउँदै गत जेठ २२ गतेदेखि...
बाढी पहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध
गुल्मी । एक सातादेखिको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण गुल्मीका मुख्य तथा ग्रामीण सडक अवरुद्ध भएका छन् । जिल्लाको तेस्रो मुख्य सडकको रुपमा...
आमाको दूधलाई प्रतिस्थापनसम्बन्धी विधेयकमाथिको प्रस्ताव स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ ।
लहडले नआओस् निजामतीमा ५५ र ३० को सीमा
५५ वर्षमै कर्मचारीलाई अवकाश दिने सरकारको योजनाले प्रशासन चुस्त बनाउला कि अनुभवी जनशक्ति गुमाउने र राज्यमाथि अर्बौंको अतिरिक्त दायित्व थप्ने अवस्था आउला? विगतमा यस्तै...
उत्तरी भिरालोभन्दा दक्षिणी मोहडामा किन बढी जान्छ पहिरो ?
नेपालको तीव्र भिरालो भूबनोटले गर्दा गुरुत्वाकर्षण बल बढी सक्रिय हुन्छ र माथिल्लो भागमा रहेका ढुङ्गा–माटो लेदोमा परिणत भई नदीले सहजै तल्लो तटीय भूभागतिर लग्दछ;...
चार करोड लागतमा विलासी गाडी खरिद गर्दै मधेश सरकार
नयाँ खरिद गरिने गाडी कहिलेकाहीँ राष्ट्रपति तथा प्रधानमन्त्री मधेशमा आउँदा प्रयोग गर्नका लागि खरिद गर्न लागेको दाबी गरिएको छ ।
सर्वोच्चद्वारा राजकुमार शर्माले दायर गरेको रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका सांसद राजकुमार शर्माले दायर गरेको रिट नै खारेज गरिदिएको छ नेपाली कम्युनिस्ट पार्टीको पत्रका आधारमा प्रदेशसभा सचिवालयले सांसद...
बाढीको कथा!
पछि सहर आयो नदीको काँधमा पर्खाल उम्रिए, छातीमा फलाम गाडिए र उसको पुरानो नक्सा दराजमा थन्कियो।
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गरेका छन्।
दसैंमा नेपाली फिल्म: रोचक बन्यो 'रिलिज लाइनअप'
यदि कुनै नयाँ फिल्म थपिएनन् भने दसैंमा रिलिज हुने फिल्मको अन्तिम लाइनअप अब टुंगो लागेको छ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित...
दाहसंस्कारपछि नुहाउन गएका वृद्धलाई खोलाले बगायो
१२ असोज, सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर निवासी करिब ७०...
देउवालाई असोज १६ मा महाधिवेशन अध्यक्षता र उद्घाटन गर्न लगाएर भोलिपल्टै बिदा गरे हुन्छ- बलायर
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्र एकताको सम्भावना अझै रहेको बताएका छन्।
राष्ट्रियसभामा सरकारको कार्यशैलीप्रति प्रश्नै प्रश्न
आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले समसामयिक जनसरोकारका मुद्दामा सभाध्यक्षमार्फत सरकारलाई सचेत गराएका हुन्।...
एसियाली खेलकुद: वर्षा भयो भने नेपाल-श्रीलंका बीचको खेल के हुन्छ ?
नेपालको लगातार छैटौँ जितको यात्रालाई निरन्तरता दिने लक्ष्यमा सबैभन्दा ठूलो चुनौती वर्षा बन्ने देखिएको छ।...
तीन वटा क्रेन लगाएर निकाल्न थालियो नारायणी पुलमा अड्किएको क्रुजसिप
हिजो साँझ नदीमा आएको भीषण बाढीले क्रुजलाई होटल रिभर क्राउन अगाडिबाट बगाएर पुलमा लगेको थियो । पुलको गैडाकोटतर्फको भागको पिलरमा क्रुज अड्किएको थियो ।
रसुवा बाढी प्रभावित विद्यार्थीलाई शुल्कमा सहुलियत र छात्रावासको व्यवस्था गर्न माग
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीहरूलाई शुल्कमा सहुलियत तथा छात्रावासको व्यवस्था गर्न माग...
बेलायतस्थित अमेरिकी सैन्य शिविर नजिकैबाट ५ जना संदिग्ध व्यक्ति पक्राउ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती संदिग्धहरू पहिलेदेखि नै अनुसन्धानको घेरामा रहेको खुलासा गरेका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।