THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
SF

उत्तर कोरियाली सैनिकको गोपनीयता भंग गरेकोमा युक्रेनले माफी माग्नुपर्ने दक्षिण कोरियाको जिकिर

उत्तर कोरियाली सैनिकको अवस्थाबारे गोपनीयताको सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै दक्षिण कोरिया र युक्रेनबीच कूटनीतिक विवाद चर्किएको छ।

आवासीय चिकित्सकमाथि कलेजले गरेको कारबाहीप्रति प्रधानमन्त्रीकाे ध्यानाकर्षण

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरूमाथि कलेज प्रशासनले गरेको कारबाहीप्रति प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहकाे ध्यानाकर्षण गराएको छ । प्रथम...

नेकपा सांसद मल्लको आरोप– सरकारको शैली ‘जंगली राज’

१२ असोज, काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिइएको घटनालाई लिएर नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले सरकारको आलोचना गरेका छन्...

रेबिज नियन्त्रणमा नेपालले भुटानबाट के सिक्ने ?

विश्व स्वास्थ्य संगठनले भुटानलाई कुकुरको टोकाइबाट मानिसमा सर्ने रेबिज रोग पूर्ण रूपमा उन्मूलन गरेको देशका रूपमा प्रमाणीकरण गरिसकेको छ । यससँगै भुटान यो ऐतिहासिक...

नदीजन्य सामग्री तस्करी : कानुनमा न्यूनतम २५ हजार जरिबाना, मेयर तिराउँछन् ५ हजार

दमक नगरपालिकाका मेयर रामकुमार थापाको निर्देशन तथा तोकआदेशमा कानुनविपरीत जम्मा ५ हजार रुपैयाँ जरिबाना तिराएर नदीजन्य सामग्री ओसारपसारमा संलग्न ट्र्याक्टरहरू छोड्ने गरेको पाइएको छ...

विराटनगर बसपार्क क्षेत्रका होटलबाट १७ जना युवती पक्राउ

विराटनगर । विराटनगरको बसपार्क क्षेत्रका होटलमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले १७ महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार बसपार्क क्षेत्रका विभिन्न होटलमा अनुगमन...

‘गृहमन्त्रीको मान्छे’ भनेर रवाफ देखाउने ‘आशिष’ पक्राउ, रेकर्ड पल्टाउँदा फेला परे ६ पुराना मुद्दा

गृहमन्त्रीको सचिवालयका सदस्यहरूसँग पहुँच रहेको भन्दै अडियो संवादमार्फत भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।...

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ।

सडक दुर्घटनामा घाइते गाउँपालिका अध्यक्ष इङ्नामको आइसीयूमा उपचार हुँदै

विराटनगर। मोरङको कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नाम सडक दुर्घटनामा परी गम्भीर घाइते भएकी छिन् । रमाइलो बजारमा आइतबार भएको दुर्घटनामा उनको मेरुदण्ड (स्पाइनल) मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गृहमन्त्रीको सचिवालयसँग सम्पर्क छ भन्दै हिँडेको आरोपमा युवक पक्राउ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग सम्पर्क छ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ घर...

सुदूरपश्चिममा तीन दिनदेखि बन्द रहेका सार्वजनिक यातायात चल्न थाले

धनगढी । सुदूरपश्चिममा तीन दिनदेखी बन्द रहेका सार्वजनिक यातायात चल्न थालेका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार निरन्तरको वर्षाका कारण पछिल्लो तीन दिनदेखि बन्द...

बाढी-पहिरोका कारण एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भयो : ऊर्जामन्त्री

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले यसवर्षको बाढी र पहिरोका कारण राष्ट्रिय विद्युत प्रणालीमा करिब एक हजार मेगावाट उत्पादन अवरुद्ध भएको बताएका छन् ।

गृहमन्त्रीको मान्छेसँग ‘कनेक्सन छ’ भन्दै फोन गर्ने युवक समातिए

१२ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङका मान्छेसँग निकट सम्बन्ध रहेको भन्दै फोन संवाद गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा...

पूर्वप्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्ष प्रतिनिधिसभामा मौन

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ प्रकरण सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले चर्को रूपमा उठाए । तर, प्रमुख प्रतिपक्षी दल नेपाली...

SF

हनी ट्रयापमा पारी २० लाख बढी असुलेको आरोपमा एक जना पक्राउ

बाँकेका एक जना युवा निर्माण व्यवसायीलाई हनी ट्रयापमा पारी २० लाख बढी असुलेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्।

भारतमा बाढी पहिरोका कारण ६२ जनाको मृ’त्यु

बाढीका कारण एक हजारभन्दा बढी घरमा क्षति पुगेको राज्य सरकारले सोमबार जनाएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

दारीवाला अविवाहित काका!

समयले मेरो उमेरसँगै मेरो अनुहारमा केही परिवर्तन ल्याइसकेको हुनेछ। कपाल झरेर तालु बनेको हुनेछ, दारी झ्याप्प परेको, अनुहारमा हल्का गम्भीरता र आँखामा भने अझै...

मनाङको हिमपहिरोमा संखुवासभाको भोटखोलाका दुई जनाको मृत्यु

१२ असोज, संखुवासभा । मनाङ जिल्लाको हिमलुङ हिमालमा हिमपहिरोमा परेर सङ्खुवासभाका दुई जनाको मृत्यु भएको छ । असोज ११ गते मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा...

राष्ट्रपतिसमक्ष समावेशी आयोगको प्रतिवेदन पेस

राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन्।...

नारायणीको बाढीले बगाएको क्रुजसिप निकालिँदै (तस्बिरहरू)

काठमाडौँ । नारायणीको बाढीले बगाएको क्रुजसिप निकालिँदैछ । सोमबार क्रेन प्रयोग गरेर क्रुजसिप निकाल्न लागिएको हो । आइतबार क्रुजसिप बगेर नारायणी पुलको गैंडाकोट तर्फको...

SF

‘हुंकार मधेस’ अभियानको सहजकर्तामा रामकुमार शर्मा र प्रवक्तामा केशव झा चयन

‘समग्र थरुहट-मधेस जोड्ने अभियान’का रूपमा सञ्चालित ‘हुंकार मधेस’ अभियानले सहजकर्ता र प्रवक्ता चयन गरेको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।