एनपीएल खेल्न नेपाल आइपुगेका डेविड मिलरलाई विमानस्थलमा स्वागत (तस्बिरहरू)
काठमाडौँ । कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर...
चितवनमा जुवातास खेलिरहेका १३ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार खैरहनी नगरपालिका-८ स्थित पानीट्यांकी चोकमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका हुन्।...
स्वास्थ्य बीमा अब झनै सहज, स्थानीय तहले एकैपटक धेरै नागरिकको बीमा गर्न सक्ने
काठमाडौँ । नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले प्रदेश तथा स्थानीय तहलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रममा 'डिजिटल सामूहिक आबद्धता तथा नवीकरण सेवाको शुभारम्भ गरेको...
जागरण अभियानका लागि नेकपाले तय गर्यो मूल नारा
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय जागरण अभियानका लागि मूल नारा तय गरेको छ।
नेपाल आइपुगे भारतीय विदेश सचिव विक्रम मिस्री (तस्बिरहरू)
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपाल आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आएका हुन् । भ्रमणका...
काठमाडौं आइपुगे भारतीय विदेश सचिव
भारतीय विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत भएको हो ।
ट्रम्पको गढ ओहायोमा रामास्वामी पराजित, एक्टन विजयी
अमेरिकाको ओहायो राज्यमा गभर्नर पदको चुनावमा रिपब्लिकन पार्टीका नेता विवेक रामास्वामी पराजित भएका छन्।...
सामाजिक सञ्जालको माखेसाङ्लो
आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर...
कर्णाली याक्सबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड मिलर
बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्सका प्रतिनिधिले स्वागत गरे ।
सेयर बजारमा तीन दिन उकालो लागेको जलविद्युत क्षेत्र फेरि किन लाग्यो ओरालो?
जलविद्युत समूहको सूचकमा पछिल्लो समय वृद्धि देखियो। तर त्यसपछि फेरि घट्न थाल्यो। जलविद्युत कम्पनीका सेयरमा देखिएको पछिल्लो वृद्धि के दीर्घकालीन वृद्धिको संकेत हो?
अमेरिकाको जर्जियामा केइशा लान्स बटम्स विजयी, राज्यको गभर्नर बन्ने पहिलो अश्वेत महिला
जर्जिया । अमेरिकाको जर्जिया राज्यमा गभर्नर पदका लागि भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार केइशा लान्स बटम्स विजयी भएकी छन् । यो जितसँगै उनी अमेरिकी...
स्थानीय तहद्वारा जग्गा–वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवाबाट वञ्चित भएका छन् । हालसम्म जिल्लाको १३ स्थानीय तहमध्ये पाँच तहले मात्रै...
युरोपका विभिन्न देशमा उडिरहेका सात विमानमा एकै दिन बमको धम्की
बेलायत सरकारले यी घटनालाई ‘दुर्भावनापूर्ण झुटा धम्की’ भनेको छ।
इनम प्रकरणमा डिलाको प्रश्न : ‘बालेनराज’मा प्रतिपक्षलाई मात्रै प्रश्न ?
कांग्रेस महामन्त्री डिला संग्रौलाले इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको बताएकी छन्।...
डेभिड मिलर काठमाडौँमा, कर्णाली याक्सबाट खेल्ने
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा सहभागिता जनाउन साउथ अफ्रिकाका डेभिड मिलर काठमाडौँ आइपुगेका छन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्नेछन्। कर्णालीले अव...
जाजरकोटमा कोदालो प्रहारबाट एक जनाको मृत्यु
जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले आफ्नै जेठोबुबाका छोरा ४० वर्षीय भबिराम थापामाथि कोदालो प्रहार गरेका थिए ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज
काठमाडौँ । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन आज दिउँसो ११ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुँदैछ। अधिवेशनको उद्घाटन नेकपा (एमाल) का...
टिकटक र फेसबुकमा लोभलाग्दा विज्ञापन : सस्तोमा युरोप उडाउने भन्दै लाखौँ ठगी
काठमाडौँ । हातमा स्मार्टफोन र इन्टरनेटको पहुँच भएपछि अचेल जो–कोहीको समय सामाजिक सञ्जालमा बिताउने गरेका छन् । टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा स्क्रोल गर्दै जाँदा...
चीनमा सीपीसीले गरेको नयाँ संकल्प
महेन्द्र सुवेदी पूर्वाधार विकास र बजारका हिसाबले होस् वा प्रविधि एवं युवा विद्यार्थीको ज्ञान र सिकाइको प्रवृत्तिका दृष्टिकोणमा चीनलाई आजको विश्वले बेबस्ता गर्न असम्भव...
केएस भरतले एनपीएल नखेल्ने
१८ कात्तिक, काठमाडौं । काठमान्डु गोर्खाजमा अनुबन्ध भएका भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरत नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नआउने भएका छन् ।...
मध्यावधिको प्रारम्भिक नतिजापछि ममदानी : अब डेमोक्र्याटले काम गरेर देखाउनुपर्छ
अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत प्रतिनिधि सभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको छ। प्रारम्भिक नतिजाले दुवै सदनमा डेमोक्र्याटहरूको अग्रता देखाएको छ।...
जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन
१८ कात्तिक, म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।