THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 12 November 2026
रातोपाटी

मौसम परिवर्तन : रुघाखोकी र ज्वरोबाट कसरी बच्ने ? यी हुन् ५ प्रमुख कारण

काठमाडौँ । मौसम परिवर्तनसँगै यदि तपाईंलाई पनि बारम्बार रुघाखोकी, ज्वरो र घाँटी खसखसाउने समस्या भइरहेको छ भने यसलाई सामान्य मौसमी समस्या ठानेर बेवास्ता नगर्नुहोस्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सांसद गजुरेलले भने : सडक सुरक्षा सुधार गर्न ठुलो मिहिनेत र लगानी गर्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको ईभी हाइस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।...

भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

२६ कात्तिक, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ...

SF

श्रमिकको १७४० र विशेषज्ञको ८४०० रूपैयाँसम्मको दैनिक ज्यालाले कति बढ्छ निर्माण लागत?

'निर्माण आयोजनाको लागत अनुमान तयार गर्ने नर्म्स र बिओक्यू नै संशोधन नगरी कार्यविधि ल्याइएको छ। यसले व्यवहारमा समस्या ल्याउँछ,' घिमिरेले भने।

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।...

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

काठमाडौँ । छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ । काठमाडौँमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको...

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।...

गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मतमा जुट्यो मौलापुर नगरपालिका

रौतहट । हुलाकी राजमार्गअन्तर्गत रौतहटको गोरैता–जयनगर–हरनहिया सडकखण्डको मर्मत तथा निर्माण कार्य मौलापुर नगरपालिकाले सुरु गरेको छ । संघीय सरकारको कार्यक्षेत्रभित्र पर्ने राष्ट्रिय महत्वको सडक...

तिहारपछिको अपच र सुस्ती हटाउन नियमित गर्नुहोस् यी ५ योगासन

काठमाडौँ । तिहार खुसीयालीका साथै स्वादिष्ट पकवान र मिठाईहरूको पनि चाड हो। तर, चाडपर्व सकिएपछि धेरैलाई पेट भारी हुने, ग्यास भरिने, एसिडिटी र पेट...

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका...

काठमाडौँ उपत्यकामा पनि छठ पर्वको तयारी सुरु

छठ पर्वका लागि काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ।

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन्...

अछाममा बढ्दै लागूऔषधको जालो, युवा पुस्ता बढी प्रभावित

धनगढी । पहाडी जिल्ला अछाममा लागूऔषधसम्बन्धी अपराधका घटना देखिन थालेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले पछिल्ला तीन आर्थिक वर्षमा लागूऔषधसम्बन्धी मुद्दा र पक्राउ पर्ने...

दाहालको बर्खास्तीसँगै सशस्त्रमा एक एआईजी खाली, को-को छन् प्रतिस्पर्धामा ?

सशस्त्र प्रहरी बलका वंशीराज दाहाल बर्खास्तीमा परेसँगै एक एआईजीको पद रिक्त भएको छ ।

SF

भीमफेदीमा गाडी दुर्घटनामा परेका अधिकांश एकै गाउँका, जाँदै थिए छठ मनाउन

गाडीमा मसँगै करिब १४ जना थियौँ। अधिकांश एउटै गाउँका छिमेकी र आफन्त थियौँ,’ हेटौँडा अस्पतालमा उपचाररत यादवले बताए।

चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब र पीडितको अवस्था बुझौँ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्।...

भीमफेदी दुर्घटना : ईभी चालकसहित दुई जनाको पहिचान खुल्यो

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक भएको दुर्घटनामा परी मृत्यु भएका चालकको पहिचान खुलेको छ । ईभीका चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी...

इरानसँगको युद्धमा ट्रम्पको जितको दाबी, भने – ‘अमेरिका ९३ प्रतिशत होइन, पूर्ण जित चाहन्छ’

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा जित हासिल भएको दाबी गर्दै अमेरिका ‘९३ प्रतिशत नभई पूर्ण जित’ चाहने बताएका छन्। भेट्रान्स...

एनपीएलमा कस्तो रह्यो डेभिड वार्नरको प्रदर्शन ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विदेशी स्टार खेलाडीका रूपमा चर्चामा रहेका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नरको प्रदर्शन मिश्रित देखिएको छ ।...

इरानमाथि आक्रमणको विषयमा ट्रम्प र नेतान्याहुबीच भनाभन

इजरायली सञ्चारमाध्यम यनेटको रिपोर्टअनुसार दुई नेताबीच फोनमा चर्को बहस भएको थियो। यस क्रममा उनीहरू एकअर्कामाथि कराउन थालेका थिए।

अवैध सुन खानीविरुद्धको अपरेसनबाट फर्कँदै गरेको पाकिस्तानी प्रहरीमाथि आक्रमण, १० सुरक्षाकर्मी र १८ आक्रमणकारी मारिए

कोहाट । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित कोहाट जिल्लामा बुधबार अवैध सुन उत्खननविरुद्धको अभियान चलाएर फर्कँदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको छ। उक्त आक्रमणमा कम्तीमा...

एसियन बडीबिल्डिङमा नेपालको सहभागिता

काठमाडौँ एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने भएका छन् । थाइल्यान्डको पटायामा आयोजना हुने आइएफबिबी (अन्तरराष्ट्रिय शारीरिक सुगठन तथा फिट्नेस महासङ्घ)ले आज त्यसतर्फ...

यात्रु चढेको इभी दुर्घटनाः मृतकको पहिचान खुल्न बाँकी

छठ मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेका एकै गाउँका यात्रु सवार विद्युतीय गाडी (इभी) आज बिहान ६ बजेतिर दुर्घटनामा परेको हो। ...

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।