THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 15 November 2026
रातोपाटी

सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौँ । कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ । नेपाल क्रिकेट...

उदयपुरमा छठको रौनक : ६ सय मिटर लामो घाटमा भक्तजनको घुइँचो

विगत वर्षहरूमा झैँ यस पटक पनि छठ मनाउन सदरमुकाम त्रियुगा नदी तथा भित्री मधेसका अन्य नदी किनार, तलाउ र जलाशय क्षेत्र झकिझकाउ र आकर्षक...

SF

५५ रनको शानदार जितसँगै पोखराको सुखद अन्त्य, काठमाडौं एलिमिनेटरमा

नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गरेको छ।

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपालको टोली घोषणा

२९ कात्तिक, काठमाडौं । कतारमा नोभेम्बर १९ देखि २९ सम्म आयोजना हुने राइजिङ स्टार्स एसिया कपका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपालको १५ सदस्यीय टोली...

लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।...

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

पोखराले दिएको २२५ रनको उच्च लक्ष्य पछ्याएको पोखराले १९. ओभर खेल्दै सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।

पोखराले काठमाण्डुलाई हराएसँगै सुदूर क्लालिफायरमा

काठमाडौँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाण्डुलाई हराएसँगै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा पुगेको छ । आइतबारको दोस्रो खेलमा पोखराले काठमाण्डुलाई...

कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो...

बार्सिलोना स्टारलाई भित्र्याउन प्रिमियर लिग क्लबहरूको होडबाजी

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फर्मिन लोपेजको प्राविधिक क्षमतामा आएको उल्लेखनीय सुधार र पछिल्ला खेलहरूमा देखिएको सानदार प्रदर्शनसँगै उनलाई अनुबन्ध गर्न चाहने क्लबहरूको...

सुनसरीमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ मनाइयो

सुनसरी। सुनसरीका विभिन्न स्थानमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै हर्षोल्लासका साथ छठ पर्व मनाइएको छ । जिल्लाको इटहरीस्थित बूढीगङ्गा जमुना मुक्तिधाम, सप्तकोशी...

SF

मेगास्पिडले भन्यो– एलिस हुआङले एक वर्षअघि नै कम्पनी छाडिसकिन्

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना...

प्रधानमन्त्री सचिवालयबाट माधव खनालकाे नाम हटाइयो

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका फेरबदल गरिँदा माधव खनालको नाम हटाइएको छ। पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ...

रशिद र जहान्दाद आउट भएसँगै सङ्कटमा काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज १५.२ ओभरमा १३७-६ को नाजुक स्थितिमा पुगेको छ।...

एनभिडिया विवादमा नयाँ ट्विस्ट : एलिसले एक वर्षअघि नै यसकारण छाडेकी थिइन् मेगास्पिड

चीनका कम्पनीलाई अमेरिकी निर्यात नियन्त्रणसम्बन्धी प्रतिबन्ध छल्न सघाउने गरी एनभिडियाका चिप खरिद गरेर दक्षिणपूर्वी एसियाका डाटा सेन्टरमार्फत चीन पठाएको आरोप मेगास्पिडमाथि लागेको छ।...

बालेनको दिल्ली एजेन्डामा समेटिएला कालापानी-सुस्ता ?

इतिहासदेखि नै नेपाल–भारत सम्बन्धमा उतारचढाव ल्याउने कालापानी–सुस्ता एजेन्डामा प्रधानमन्त्री बालेन शाहको आसन्न दिल्ली भ्रमण क्रममा प्रगति होला ?

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन बजारबाट करिब तीन किलोमिटर कुरिनटारतर्फ पर्ने घोप्टेभिरमा सुक्खा पहिरो खस्न थालेपछि यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।...

लागुऔषधसम्बन्धी हिंसा बढेपछि ग्वाटेमालाको पूर्वी क्षेत्रमा सङ्कटकाल

काठमाडाैँ । लागुऔषध ओसारपसारमा संलग्न समूहसँग सम्बन्धित हिंसा बढेपछि ग्वाटेमालाका अधिकारीहरूले देशको पूर्वी क्षेत्रमा सङ्कटकाल घोषणा गरेका छन् । एक सांसदसहित चार जनाको हत्या...

पोखराका चार स्थानमा मनाइयो छठ पर्व

कास्की । देशको पर्यटकीय राजधानी पोखराका विभिन्न चार स्थानमा रहेका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज साँझ छठ पूजा गरिएको छ । तराई–मधेसको...

‘कलाकारलाई जेल– मूर्ख लाटोले बुझेन’

सिनेमा चलाउन फन्डा र सट्कट अपनाउने प्रचलन यसअघि पनि थियो । तर यो हलुकापनमा कलाकार र पत्रकार मात्रै होइन, प्रहरीलाई पनि मुछिएको छ ।

तीन दिनअघि गृहमन्त्री एक्लै गए, अहिले प्रहरी थपिए

यस्तो सम्मेलनमा प्रहरीसम्बन्धी विषयहरूमा छलफल हुने, अपराध अनुसन्धान र नियन्त्रणलगायतका विषयमा छलफल हुने भएकाले प्रहरी कर्मचारीहरू नै सहभागी हुँदैआएका छन् ।

SF

कोप–३१ मा हिमाल र हिमनदीको निगरानी बढाउन सहमति, नेपाललाई के फाइदा?

उक्त निष्कर्षले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको निगरानीमा रहेका कमजोरी हटाउन र त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान पनि गरेको छ।

कालीमाटी-टंकेश्वरमा छठको छुट्टै रौनक, ९० वर्षदेखि कायम छ परम्परा

कालीमाटी, विष्णुमती नदी किनार र टंकेश्वर क्षेत्रमा छठ पूजाका लागि घाट निर्माण तथा व्यवस्थापन गरिएको छ।...

काठमाण्डुले १४ ओभरकाे समाप्तिमा १३० रन बनायाे

काठमाडाैँ । पाेखरा एभेन्जर्ससँगकाे खेलमा काठमाडाण्डु गाेर्खाजले १४ ओभरकाे समाप्तिमा १३० रन बनाएकाे छ। आइतबारकाे दाेस्राे खेलमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा काठमाण्डुले...

टोरन्टोमा एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलन : १० करोड डलर लगानीको एजेन्डा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलन आगामी सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोमा हुने भएको छ...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।