बाढीपीडितको राहत र पुनर्स्थापनामा सरकार गैरजिम्मेवार बनेको सांसद शर्माको आरोप
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीकी सांसद बलावती शर्माले विपद्का कारण विस्थापित भएका नागरिकको व्यवस्थापन र राहतमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन्। कानुन, न्याय तथा...
अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन
चीन । चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २० भन्दा बढी प्रकारका वनस्पति उत्पादन गरेको छ । यस उपलब्धिले भविष्यमा अन्तरिक्ष...
एमाले बैठकका ९ एजेन्डा, विभागको पूर्णतादेखि स्थायी कमिटी गठनसम्म
काठमाडौँ । नेकपा एमालेको सोमबारबाट सुरु भएको तेस्रो केन्द्रीय कमिटी बैठकमा नौ वटा एजेन्डामाथि छलफल हुने भएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग...
जलवायु सम्मेलनमा नेपालको प्रतिनिधित्व परिणाममुखी भएन: सांसद परियार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद प्रकाशचन्द्र परियारले नेपालले कोपलगायत अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा निरन्तर प्रतिनिधित्व गरे पनि अपेक्षित परिणाम हासिल गर्न नसकेको...
इटालीमा विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध र विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने प्रस्ताव
रोम । इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा प्रत्येक कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानुनी...
रसुवाका जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा सार्न सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवाका बाढी प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिएको छ...
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
न्युयोर्क । आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम पानी पर्न थाल्यो । यतिखेर यहाँको मौसम हल्का चिसो हुँदै गएको छ ।...
जेन्जी आन्दोलनका घाइतेलाई सरकारले न्याय दिन सकेन : सांसद पाठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकले जेन्जी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको उपचार र क्षतिपूर्तिको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।...
ओलीले बैठक चलाउन खोजेपछि कृष्णगोपालले रोके, दुईबीच हलभित्रै चर्काचर्की
'तपाईं मलाई रोक्ने को हो? यो पार्टीमा मेरो पनि उत्तिकै योगदान छ। के गर्न सक्नुहुन्छ, गर्नुस्। तपाईंले गर्ने के हो गरे हुन्छ। पार्टी तपाईंको मात्रै हो?
झलकमानको फोटो नेपाली नोटमा राख्न सांसद पौडेलको माग
५ असोज, काठमाडौं । रास्वपा सांसद उत्तम प्रसाद पौडेलले स्वर्गीय झलकमान गन्धर्वको तस्वीर नेपाली नोटमा राख्न वा उनको तस्वीर अंकित हुलाक टिकट निकाल्न माग...
योगेश लक्षित ओलीको प्रश्न : अध्यक्ष फेर्नुपर्छ भन्ने कुन हैसियतका हुन् ?
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै हिँड्ने नेताहरूमाथि कटाक्ष गर्दै उनीहरूको हैसियतबारे प्रश्न...
रुसमा पुटिनको दलको अग्रता
५ असोज, मस्को (रासस/एएफपी)। साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनको सत्तारूढ युनाइटेड रसिया पार्टीले ठूलो अग्रता लिएको...
२०औं एसियन गेम्सः करातेकी निरुपा क्वार्टरफाइनलबाटै बाहिरिन्
५ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत करातेमा नेपालकी निरुपा डोङ तामाङ क्वार्टरफाइनलबाट बाहिरिएकी छन् । जापानको तोयोहाशी सिटी जनरल जिम्नेसियममा सोमबार...
दुई दिनको बिदाले पारेको प्रभाव सरकारलाई थाहा छ ?
काठमाडौँ । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले सार्वजनिक बिदा दुई दिन हुँदा स्वास्थ्य शिक्षा र कार्यालयमा परेको प्रभाव सरकारलाई थाहा छ भनेर प्रश्न गरेकी...
लिगलिगकोट दौड रोकियो, निरन्तरता दिनुपर्छ- कबिन्द्र बुर्लाकोटी
रास्वपा मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले लिगलिगकोट दौडलाई निरन्तरता दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री बालेनलाई रास्वपा सांसद आकृति अवस्थीको व्यंग्य
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले हवाई भाडा महँगो भएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यङ्ग्य कसेकी छिन्।
प्रधानमन्त्री अमेरिका उड्नुअघि भेट्न पुगे कांग्रेस नेता, के भयो कुराकानी ?
काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गर्नुअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू भेट्न पुगेका छन्। प्रधानमन्त्रीको न्यूयोर्क...
इमरानका तीनै बहिनीलाई हिरासतमा पठाइयो
यसअघि आइतबार अलिमा खानलाई पनि एमपीओअन्तर्गत हिरासतमा राख्ने आदेश दिइएको थियो। पीटीआईका वकिलले इमरानका तीनै बहिनीलाई हिरासतमा लिइएको पुष्टि गरेका छन्।...
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अविलम्ब कार्ययोजना तयार पार्न संसदीय समितिको निर्देशन
५ असोज, काठमाडौं । संसदीय समितिले बाढी र पहिरो प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्न र अविलम्ब कार्ययोजना...
पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने काम नगर्नू : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षीको मनोबल उठाउने र पार्टीको अवस्था कमजोर पार्ने गरी भूमिका नखेल्न चेतावनी दिएका छन्।...
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको विशेष राहत र सञ्चार सुविधा
काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी तथा त्रिशूली नदीको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकलाई लक्षित गरी निःशुल्क इन्टरनेट, सिमकार्ड तथा विभिन्न सञ्चार राहत सुविधा उपलब्ध...
त्रिपुरेश्वरमा आगलागी भएको बस (तस्बिरहरू)
काठमाडौंको त्रिपुरेश्वरस्थित बसस्टप अगाडि बसमा लागेको आगो निभाइएको छ।
एकढिक्का हुनुपर्ने बेलामा पार्टीभित्रकै केही व्यक्ति समस्या सिर्जना गर्नतिर लागे- ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैतिरबाट प्रहार भइरहेको बेलामा पार्टी एकढिक्का हुनुपर्नेमा केही व्यक्तिहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्वत भएको आरोप लगाएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।