कहिल्यै नटुंगिने मलाइकाको प्रेमकथा, किन अहिले फेरि चर्चामा ?

मुख्य बुँदाहरू
  • मलाइका अरोराको उमेर कति भयो होला ?
  • उनको अनुहार र शरीरको चालढाल हेरेर उमेरको अंक अनुमान गर्न सक्नुहुन्न । किनभने उमेर ५३ वर्ष टेक्दै गर्दा मलाइका उत्तिकै जवान देखिन्छिन् । ग्ल्यामरस शैली र फिटनेसका कारण उनलाई अहिलेसम्म बुढ्यौलीले छुन सकेको छैन । यसबीच उनको दाम्पत्य र प्रेम सम्बन्धले उनलाई अझै विश्राम दिएको छैन । केही...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →