THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 6 September 2026
रातोपाटी

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावित

जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान सञ्चालन प्रभावित हुँदा राजधानी जकार्तास्थित देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ उडान रोकिएका छन् । अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको...

SF

श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडिओमा देखिए प्रकाश

भिडिओमा प्रकाश, विन्दु र निरुताको नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गगनसँग शेखरले भने- पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार छु

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति...

अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी

काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कोरियाका परराष्ट्रमन्त्रीले भने- बाढीपछिको पुनर्निर्माणमा सघाउँछौं, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा वकालत गर्छौं

नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने परराष्ट्रमन्त्री ह्युनले प्रतिबद्धता जनाएका छन्।

नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ । आज भएको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरबलाई ५ विकेटले हराउँदै...

SF

लगातार तेस्रो जितसहित नेपाल सेमिफाइनलमा

नेपाल एसिसी प्रिमियर लिग २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। समूह ‘ए’ मा लगातार तेस्रो जित निकाल्दै नेपालले अन्तिम चारमा स्थान पक्का गरेको हो।

SF

बाढीले घर लग्यो, भालु कुर्न गएकोले जोगिए गाउँले

‘अहिले बारीमा मकै फलेको छ, भालुले मकै खाएर सताउँछ, त्यसैले राति पनि स्थानीयहरू बारीमै गएर भालु कुर्ने गर्छन्,’ उनले भने, ‘बाढीमा घर बगेका मानिसहरू...

एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश

मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर मेन्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ।...

गगन थापा र डा.शेखर कोइरालाबिच भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र नेता गगन थापाबिच आज दिउँसो १२ः ३० बजे भेटघाट भएको छ। भेटका क्रममा दुई नेताबिच कांग्रेस...

भोटेकोशी बाढी : पीडा भुलाउँदै नागरिकको दुःखमा सँगै प्रहरी

भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी प्राप्त जिम्मेवारीलाई पूरा गर्न नेपाल प्रहरी निरन्तर लागि परिरहेको छ।...

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

अर्को एक सन्देशमा, इजरायली सेनाले आगामी आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिइएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

२१ भदौ, काठमाडौं । लगातार तेस्रो जित निकाल्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा साउदी अरेबियालाई हराउँदै नेपाल...

दक्षिण कोरियाका विदेशमन्त्री चो र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता

काठमाडौँ । तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ।...

बाढी प्रभावित नुवाकोटमा अभिनेत्री रजनीको स्वास्थ्य शिविर

काठमाडौं । अभिनेत्री रजनी केसीले भोटेकोशी बाढी पीडितको लागि नुवाकोटको विदूर नगरपालिकास्थित टारमा स्वास्थ्य शिविर सञ्चालन गरेकी छन् । नुवाकोट केसीको गृहजिल्ला पनि हो...

कृष्णभिरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

२१ भदौ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार

उनले नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका लागि पनि कोरियाले आवाज उठाउने बताए।...

SF

सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, के विषयमा भयो कुराकानी?

नेपाली कांग्रेसका सभापति गगन थापा र नेता शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।