युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
काठमाडाैँ । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन थालेका छन् ।...
अन्डरवेयरदेखि पिसाबका छिटासम्म : यस्ता अनौठा अनुसन्धानले पाए इग नोबेल पुरस्कार
काठमाडौं । माटोको स्वास्थ्य पत्ता लगाउन अन्डरवेयर जमिनमा गाड्नेदेखि चुम्बनको वैज्ञानिक परिभाषा खोज्ने, शौचालयबाट निस्कने पिसाबका छिटा कम गर्ने र लामखुट्टेको सूँडलाई थ्रीडी प्रिन्टिङको...
आमा, म मोही खान्नँ!
भर्खर माध्यमिक शिक्षा टेकेको छ हातमा मोबाइल सेट बोकेको छ हन्डीमा भुटेको मकै र दारको ठेकीमा पारेको मकै र मोही छ आजको खाजा छोरो...
दक्षिणी लेबनानमा इजरायलको आक्रमण
काठमाडाैँ। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ । 'अरब सलिम’ सहरका बासिन्दाहरूलाई...
एकताका लागि मलाई पद चाहिँदैन, पार्टी मिल्नुपर्यो : डा.शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र सभापति गगन थापाबिच आइतबार विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भेटवार्ता भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधान र...
हैजाविरुद्ध २१ हजार डोज खोप रसुवा पठाइयो
काठमाडौँ। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१...
अस्ट्रेलियामा सबै एकदिवसीय खेल गुमायो नेपाल ए क्रिकेट टोलीले
अस्ट्रेलियामा खेलिएको एकदिवसीय सिरिजका तीनै खेलमा नेपालको ए राष्ट्रिय टोली पराजित भएको छ।
स्वास्थ्य जटिलता देखिएपछि रसुवाबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार
भदौ १० गते भोटेकोशी बाढीपछि आमाछोदिङ्मो गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद छ ।
ताप्लेजुङमा दूध र ऊनको उत्पादन बढ्यो, मासु र अण्डा घट्यो
ताप्लेजुङमा पशुजन्य पदार्थको उत्पादनमध्ये दूध र ऊनको उत्पादनमा वृद्धि भएको पाइएको छ भने मासु र अण्डाको उत्पादनमा गिरावट आएको देखिएको छ।...
न्यूजिल्यान्ड ‘ए’ संग नेपाल ‘ए’ दुई विकेटले पराजित
अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोली अन्तिम अभ्यास खेलमा न्यूजिल्यान्ड ‘ए’ संग दुई विकेटले पराजित भएको छ।...
धादिङका किसानलाई उत्पादन बजार पुर्याउनै सकस
२१ भदौ, काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पुर्याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा...
र्यापर डिके सागरको कन्सर्टबाट उठेको रकम प्रधानमन्त्री कोषमा
काठमाडौं । जडीबुटीस्थित ‘क्लब १८’ मा आयोजित ‘डिके सागर (यादव सरकार) लाइभ विथ सेलो नाइट’ कन्सर्टबाट संकलित १ लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप...
सधैँ जोखिममा तटीय क्षेत्रका बस्ती : सुरक्षित ठाउँ छैन, बर्षौंदेखि डरै डरमा बाँचिरहेका छौँ
बिपी राजमार्ग तथा मध्य पहाडी लोकमार्ग आसपासका नदी किनारमा सडक, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए पनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि...
न्युजिल्यान्ड ए सँग नेपाल ए टोलीको हार
२१ भदौ, काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले टुरको अन्तिम खेलमा पनि हार बेहोरेको छ । आइतबार भएको न्युजिल्यान्ड ए सँगको...
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, सयौँ उडान प्रभावित
जकार्ता । इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि उडान सञ्चालन प्रभावित हुँदा राजधानी जकार्तास्थित देशकै प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ उडान रोकिएका छन् । अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको...
श्रीमती विन्दुसँग पहिलोपटक म्युजिक भिडिओमा देखिए प्रकाश
भिडिओमा प्रकाश, विन्दु र निरुताको नृत्यलाई विशेष रूपमा प्रस्तुत गरिएको छ।
युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी
२१ भदौ, ओम्दुरमान (रासस/एपी) । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि लामो समयसम्म हुने विद्युत कटौतीबाट जोगिन सर्वसाधारण सौर्य ऊर्जातर्फ आकर्षित हुन...
गगनसँग शेखरले भने- पार्टी एकढिक्का बनाउन त्याग गर्न तयार छु
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि आफ्नो तर्फबाट गर्नुपर्ने त्यागका लागि तयार रहेको बताएका छन् । सभापति...
अनावश्यक कमेन्ट र मेसेज गर्नेविरुद्ध सनिशाले दिइन् कानूनी उपचारको चेतावनी
काठमाडौं । अभिनेत्री सनिशा भट्टराईले सामाजिक सञ्जालमा आफूलाई लक्षित गरी भइरहेको भनिएका अनावश्यक कमेन्ट, म्यासेज तथा आपत्तिजनक गतिविधि तत्काल रोक्न आग्रह गरेकी छन् ।...
घाइते जेन-जी र ‘चंगुल’काे सम्झौता
जेन-जी आन्दोलन किन भयो र त्यस अघि र पछिको अवस्था चलचित्रमा चित्रण गरिएको छ।
कोरियाका परराष्ट्रमन्त्रीले भने- बाढीपछिको पुनर्निर्माणमा सघाउँछौं, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्षमा वकालत गर्छौं
नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने आर्थिक सहयोगका विषयमा दक्षिण कोरियाले पनि आफ्नो तर्फबाट आवाज उठाउने परराष्ट्रमन्त्री ह्युनले प्रतिबद्धता जनाएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।