४ हजार ६ सय मत गणना हुँदा कसले कति मत ल्याए ?
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ४६०० मत गणना गरिसकिएकाे छ। सार्वजनिक मत परिणामअनुसार उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता...
जलवायु कार्य र सांस्कृतिक उत्थानशीलताबारे सातदिने संवाद सुरु
काठमाडौं । ग्लोबल कल्चरल एक्सपेडिसन फाउन्डेसनले जलवायु कार्य तथा सांस्कृतिक उत्थानशीलतामा केन्द्रित सातदिने सरोकारवाला संवाद श्रृंखला सुरु गरेको छ । ‘ फाउन्डेसन ५–मूल्य संवाद...
बेलायतमा छोङ नुर्बुले खोले ३८ औं सुसी रेष्टुरेन्ट
२५ असोज, लन्डन । नेपाली युवा व्यवसायी छोङ नोर्बु शेर्पाको फ्रेन्चाइज सुसी रेष्टुरेन्ट ‘इरो सुसी’ स्कटल्याण्डको ग्लास्गोमा समेत खुलेको छ । स्कटल्याण्डमा पहिलो स्टोर...
साउदी विमानस्थलमा हुथी आक्रमणको राष्ट्रसङ्घीय महासचिवद्वारा निन्दा
काठमाडाैँ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा शनिबार यमनको हुथी समूहले गरेको आक्रमणको निन्दा गरेका छन्। महासचिव...
अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी
काठमाडौँ। गोरखाको बुढीगण्डकी नदीमा आइतबार बिहानको बाढी चुम्चेत नजिक पहिरोले नदी थुनिएर बनेको अस्थायी अवरोध फुट्दा आएको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ। एकीकृत पर्वतीय...
बाढीपीडितलाई २६ लाखको राहत सामग्री
नवलपरासी। गत असोज ११ गते नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-२ का बासिन्दालाई राहत सामग्री वितरण गरिएको छ। लायन्स क्लब अन्तर्राष्ट्रिय...
सानेपामा उपसभापति र महामन्त्रीको मतगणना
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि सम्पन्न मतदानको मतगणना जारी छ । शुक्रबारको मतदानपश्चात् शनिबार बिहानैदेखि मतपेटिका सुरक्षित रूपमा राष्ट्रिय सभा गृहमा...
जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
जनकपुरधाम । बडादसैँका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधाम झकिझकाउ पारिएको छ । बडा दसैँलाई भव्य, सभ्य र व्यवस्थित रूपमा मनाउन यहाँका प्रमुख शक्तिपीठ तथा...
पुष्पा भुसालको राजनीतिक छलाङ
नेपाली कांग्रेसमा महाधिवेशनबाट उपसभापति बन्ने पहिलो महिला बनिन् पुष्पा भुसाल । १५औं महाधिवेशनबाट सर्वसम्मत उपसभापति बनेकी भुसाल पार्टीको तेस्रो वरियतामा हुने छिन् ।
तीन बाढीमा जलविद्युतमै असर : बुढीगण्डकी बाढीले पनि ३ जलविद्युत आयोजनामा क्षति
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका नजिक भएर बग्ने बुढीगण्डकी नदीमा आइतबार बिहान आकस्मिक रूपमा भीषण बाढी आएको छ । उक्त बाढीको कारण ऊर्जा क्षेत्रमा...
महामन्त्रीको प्रतिस्पर्धामा उदयशम्शेरसँग मतान्तर घटाए सुनिल शर्माले
उदयशम्शेरले १३३३ मत ल्याउँदा सुनिलले ११७५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १५८ छ।
बाढीको पूर्वसूचना दिने साइरन थिएन, गाउँलेले फोन गरेरै जोगाए एकअर्काको ज्यान
उनले तल्लो भेगका फिलिम र जगतमा रहेका चार–पाँच जना आफन्तलाई फोन गरे। माथिल्लो क्षेत्रमा ठूलो आवाज आएको सुनाए र सतर्क रहन भने।
‘परम्परामा आउने परिवर्तनलाई थुन्न सकिँदैन, तर इतिहास जोगाउन सकिन्छ’
परम्परा इतिहास मात्र होइन, वर्तमानलाई यसका जरा चिनाउँदै भविष्यलाई आफ्नो पहिचान हस्तान्तरण गर्ने सशक्त माध्यम हो। समयको गति र परम्परामा आउने परिवर्तनलाई रोक्न सकिँदैन।...
क्यानबेरामा दसैं सांस्कृतिक कार्यक्रम गरेर बाढीपीडितलाई ११ हजार डलर
नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित दसैं शुभकामना साँझ मार्फत क्यानबेरावासी नेपालीले बाढीपीडितका लागि आर्थिक सहयोग जुटाएका छन्।
वीणा जोशीलाई मदन पुरस्कार प्रदान
काठमाडौँ। मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकका लागि लेखिका वीणा जोशी (राजभण्डारी) लाई प्रदान गरेको छ । मदन...
चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बुढीगण्डकी नदीमा आएको बाढीपछि स्वास्थ्य क्षेत्रको प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रमार्फत निरन्तर...
कार्ल्सबर्ग गल्फ क्लासिक तथा आरएनजीसी बर्थडे कप सम्पन्न
काठमाडौं । कार्ल्सबर्ग गल्फ क्लासिक तथा रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) को १०९औँ बर्थडे कप गल्फ प्रतियोगिता सम्पन्न भएको छ । गोर्खा ब्रुअरीद्वारा आयोजित...
नयाँ पुस्ताले आन्दोलन होइन, तालिम लिनुपर्छ : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि त्यो निश्चित विधि र पद्धतिबाट मात्र सम्भव हुने...
बुढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए
गाेरखा । बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन् ।...
नेपाली बजारमा १६ सिटर ‘म्याक्सस इ-डेलिभर ५’ सार्वजनिक, मूल्य ६९ लाख ५० हजार
काठमाडौं । हिमालय अर्गनाइजेसनअन्तर्गत नेपालका लागि म्याक्सस (MAXUS) को आधिकारिक आयातकर्ता तथा वितरक हिमालय मोट्रोक्स प्रालिले नेपाली बजारमा १६ सिटर क्षमताको अत्याधुनिक विद्युतीय मिनी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।