चेक अनादर मुद्दामा प्रविता भण्डारी पक्राउ
काठमाडौँ । प्रहरीले चेक अनादर मुद्दामा काठमाडौँ महानगरपालिका–१५ बस्ने प्रविता भण्डारी सुवेदीलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेर...
बूढीगण्डकी बाढीको अनुभवपछि सेनाले भन्यो : विपद्मा एउटै कमाण्ड चाहिन्छ
१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली...
नदीमा फोहोर पानी नमिसाउन उद्योगहरूलाई विभागको निर्देशन
काठमाडौँ। उद्योग विभागले नदी तथा खोलाहरूमा फोहोर पानी प्रशोधन नगरी सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। दीपावली तथा छठ पर्वको समयमा वीरगञ्ज–पथलैया...
‘हाइप्रोफाइल’सँग बिचौलिया इनमको कनेक्सन’, सरकार ‘एक्सन’को मुडमा, के गर्छ रास्वपा ?
काठमाडौँ । बिचौलिया इनम सापकोटाको राज्यका उच्च पदाधिकारीसँग कनेक्सनले सिङ्गो देशको शासनसत्ता नै हल्लाइदिएको छ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएका सापकोटाको...
मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायी सम्पर्कविहीन
मलेसियाको सूचीमा परेका म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागले अनुसन्धान थालेपछि उनीहरू सम्पर्कविहीन बनेका हुन् ।
सोमपालले ‘प्लेयर अफ द म्याच’ को पुरस्कार सडकका जनावरको संरक्षणमा दिने
१३ कात्तिक, काठमाडौं । कर्णाली याक्सका सोमपाल कामीले प्लेयर अफ द म्याचबापत प्राप्त पुरस्कार रकम सडकमा रहेका जनावरको संरक्षणमा खर्च गर्ने घोषणा गरेका छन्।...
एन्फा अध्यक्ष र महासचिवसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमिति बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...
अलपत्र आयोजनाको म्याद थप्न स्पष्ट आधार खोज्दै मुख्यमन्त्री
मुख्यमन्त्री शाहीले सरकारको उद्देश्य ठेक्का तोड्नु नभई निर्माण व्यवसायीबाटै काम सम्पन्न गराउनु रहेको बताए ।...
इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
इसिबीकी अध्यक्ष क्रिस्टिन लेगार्डले आफ्नो आठवर्षे कार्यकाल सकिनुभन्दा नौ महिनाअघि आगामी फेब्रुअरी ७ मा पद छाड्ने भएकी छिन्।...
के हरिवंश लगातार दोस्रो हिट फिल्म दिँदैछन् ?
काठमाडौं । भर्सटाइल अभिनेता हरिवंश आचार्यको सिनेमा ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेबाट प्रदर्शन हुँदैछ । युधिष्ठिरको भूमिकामा देखिएका हरिवंशको सिने करिअरमा यो एउटा...
नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता
सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय...
अलपत्र आयोजनामा काम गर्ने आधार देखिए मात्रै म्याद थप हुन्छ : मुख्यमन्त्री शाही
उनले निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने तर काम गर्ने आधारबिना ठेक्काको म्याद थप नगर्ने स्पष्ट पारेका छन् ।
ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले...
बिचौलिया इनम सापकोटा प्रकरण बालेनका लागि अग्निपरीक्षा : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।...
एन्फा अध्यक्ष र महासचिवलाई स्पष्टीकरण सोधिने, सरकार–फिफासँग समन्वयका लागि समिति गठन
१३ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को बहुमत कार्यसमितिको बैठकले अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईसहित ४ जनालाई स्पष्टीकरण सोध्ने...
सुगरको रिपोर्टमाथि खैनीको बट्टा
यही बिहीबार ओपीडीमा एक जना बिरामीसँग मिठो संवाद भयो । ओहो ! सुगर त बढेको छ नि, के खानुहुन्छ ? चुरोट, सुर्ती केही खानुहुन्छ र ?
जी–२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा
मस्काे । रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुगेका छन् । अक्टोबर ३० र ३१ मा हुने बैठकमा...
ट्रकको ठक्करबाट पत्रकारको मृत्यु
१३ कात्तिक, बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र.
कम्पनीको कर तथा जरिबाना मिनाहा म्याद पुस मसान्तसम्म थप
व्यवसाय सञ्चालन क्रममा विभिन्न कारण कम्पनीको विवरण अद्यावधिक गर्न नसकेका तथा समयमै कानुनी प्रक्रिया पूरा गर्न नसकेका व्यवसायीले यो अवसरबाट लाभ लिन सक्नेछन् ।
नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु
नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पाल्हिनन्दन गाउँपालिका–४ लोहोरौली बस्ने ६५ वर्षीया रब्बुल देवानको करेन्ट लागेर...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।