THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
SF

बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना

काठमाडौँ । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् । भेडी गोठमा...

‘कक्रोच’ समूहका नेता रिहाभएसँगै दिल्लीमा दोस्रो दिन पनि प्रदर्शन

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा निर्वाचन सुधारको माग गर्दै आन्दोलन गरिरहेको युवा समूह ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का शीर्ष नेताहरू अदालतको आदेशपछि रिहा...

आरुघाट-गोरखा खण्डमा छिट्टै निःशुल्क बस चल्छ: गृहमन्त्री

बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आरुघाटबाट गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ।...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ।

SF

पीडाको तगारो!

c

कांग्रेस मतगणना : चन्द्र भण्डारी र प्रदीप पौडेलको फराकिलो अग्रता

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । हालसम्म गणना...

महामन्त्री महिलामा डा. संग्रौलाले बढाइन् मतान्तर

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री (महिला)मा डा. डिला संग्रौलाले मतान्तर बढाएकी छन् । सुरुवादेखि नै महालक्ष्मी उपाध्याय डिना र डा. संग्रौलाबिच कडा प्रतिस्पर्धा छ...

यज्ञराज जोशीले ल्याए भुइँमान्छेको कथा ‘बैसाखी’

काठमाडौँ । युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी लोकार्पण भएको छ । शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा.

अब आफ्नै युट्युब च्यालनमा देखिने छन् सलमान खान

काठमाडौं । बलिउडका भाइजान हुन् उनी । उनको एउटा इशारामा सिङ्गो हल थर्किन्छ । उनको चस्मा लगाउने शैलीमा करोडौं युवाको धड्कन मिसिन्छ । उनको...

बुढीगण्डकी बाढी : विकास हाइड्रोपावरको ५ किमी प्रसारण लाइनमा क्षति

​काठमाडौँ। आज बिहान करिब ८ बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीका कारण विकास हाइड्रोपावरको प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीले नदी किनारैकिनार रहेका प्रसारण...

SF

महामन्त्रीमा उदयशमशेरसँग मतान्तर घटाउँदै सुनील शर्मा, प्रदीपको फराकिलो अग्रता

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला महामन्त्री पदको मतगणनामा डा. सुनीलकुमार शर्माले दोस्रो स्थानमा रहेका उदयशमशेर राणासँगको मतान्तर घटाएका छन्।

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको अग्रता

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले अग्रता लिएका छन्।...

कांग्रेस महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, पुनलाई उदयसँगै सुनिलले पनि उछिने

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी केन्द्रीय महामन्त्री (खुला) पदको मतगणनामा प्रदीप पौडेलले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । आइतबार जारी मथगणनामा ३...

कांग्रेस महाधिवेशन : सहमहामन्त्री सहित महिला केन्द्रीय सदस्यको मतगणना सूरु

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदका मतपत्रको गणना सुरु गर्न लागिएको हो।...

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट

मल्लले तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको आकारमै बजेट प्रस्तुत गरे ।

३ हजार ४३५ मत गणनामा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, कसको मत कति ?

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मत गणनामा खुला उपसभापतिमा डा. चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

प्रादेशिक अस्पताल जनकपुरमा थेगिनसक्नु चाप, क्षमता र दरबन्दी थप्नै मान्दैन सरकार

संघीयता स्थापनापछि मधेश प्रदेश सरकारले यो अस्पताललाई आफू मातहत ल्यायो । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरी त्यस मातहत राखिएको अस्पतालमा यतिबेला ३९० बेड...

SF

हावाको पनि त रूप हुँदैन!

कहिले त्रिशूलीझैँ बग्छ, कहिले खहरेझैँ सुक्छ समय सधैँ एउटै हुँदैन भनेर कसले पो बुझ्छ गङ्गाले तन पखाले पनि फोहोर विचार धुँदैन सबैलाई चाहिने हावाको...

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन २०८३ को सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो।...

SF

गोरखाको न्याकफेदी भीरमा फसेका आठ जनाको उद्धार

गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भिरमा विदेशी नागरिकसहित ८ जनाको उद्धार भएको छ।

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन।...

क्षतिग्रस्त बेनी–जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण

अस्थायी मार्गबाट सवारी सञ्चालन हुन थाले पनि सडकको पूर्ण सुधार नभएसम्म म्याग्दी र मुस्ताङबीचको आवागमन तथा चीनसँगको व्यापार सहज हुने अवस्था देखिएको छैन ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।