बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा बज्राचार्य, कार्यकारी निर्देशकमा शेर्पा
बौद्धनाथ सन् १९७९ देखि यूनेस्को विश्व सम्पदा सूचीमा सुचिकृत धार्मिक ऐतिहासिक एवं सांस्कृतिक धरोहर हो । यो विश्वभरीका बौद्धमार्गीहरूको आस्थाको केन्द्र पनि हो ।
सारांश लम्बाइ: ~24 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →