जलवायु परिवर्तनको असरविरुद्ध नेपालले नेतृत्व लिनुपर्छ : डा. राम लामा
काठमाडौँ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा सांसद डा. राम लामाले जलवायु परिवर्तन र वातावरणीय कानुनका विषयमा सरकारको...
दसैं–तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरूद्ध सडकमा उत्रिन्छौं- प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दसैं, तिहारलगत्तै सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
बीएन जोशीको ‘फुकुवा’ माथि अन्तरसंवाद
काठमाडौँ । साहित्यकार बीएन जोशीको नियात्राकृति ‘फुकुवा’ को अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । भक्तपुरको रानीकोटमा आयोजित कार्यक्रममा निबन्धकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका सचिव...
लाइसेन्स लिएर खानी ओगट्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूको जोड, कडा नीतिको माग
काठमाडौँ। खानी तथा खनिज पदार्थको अन्वेषण तथा उत्खननका लागि अनुमति लिएर वर्षौँसम्म काम नगरी प्राकृतिक स्रोत ओगटेर राख्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरूले माग गरेका...
ढुङ्गे-त्रिशूलीमा मोटरेबल पुल विदुरको पहिलो प्राथमिकतामा
नुवाकोट। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाले ढुङ्गे-त्रिशूली बजार जोड्ने पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ। गत भदौ १० गते...
किम्छीको ल्याक्टिक एसिड ब्याक्टेरियाले शरीरबाट नानोप्लास्टिक हटाउन मद्दत गर्ने
२ असोज, काठमाडौं । विज्ञान तथा आईसीटी मन्त्रालय अन्तर्गतको सरकारी अनुदान प्राप्त अनुसन्धान संस्थान ‘वर्ल्ड इन्स्टिच्युट अफ किम्छी’ ले एउटा नयाँ घोषणा गरेको छ।...
खानी क्षेत्रका अलपत्र फाइलको तथ्यांकसहित समाधान ल्याउन उद्योग समितिका सभापतिको निर्देशन
२ असोज, काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई राष्ट्रिय...
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा तीनै तहका सरकार सक्रिय : मन्त्री पोखरेल
काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय...
विदुर नगरपालिकाको पहिलो प्राथमिकता ढुङ्गे-त्रिशूलीमा मोटरेबल पुल
बाढीले त्रिशूली नदीमाथिका पुल बगाएपछि विदुर नगरपालिका–१ स्थित ढुङ्गे र त्रिशूली बजारसहित नदीपारिका भूगोलसँगको आवागमन सम्पर्क विच्छेद भएको थियो ।
कुशको शव बनाएर १२ जनाको सामुहिक दाहसंस्कार, तस्बिरहरू
पूर्वी नवलपरासी । रसुवा बाढीमा परी वेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका १२ जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । अमलटारी स्थित नारायणी...
संविधान दिवसमा नेपाल टेलिकमको विशेष ‘डाटा अफर’
नेपाल टेलिकमले ‘संविधान दिवस २०८३’ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकका लागि विशेष डाटा अफर ल्याएको छ।...
विपद्बाट प्रभावित किसानलाई प्रदेश सरकारमार्फत राहत उपलब्ध गराइने : कृषिमन्त्री चौधरी
काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तन तथा प्राकृतिक विपद्बाट कृषि क्षेत्रमा हुने क्षतिको राहत व्यवस्थापन प्रदेश सरकारमार्फत गरिँदै आएको बताएकी छन्।...
अधिकारबिनाको जिम्मेवारी र कानुनबिनाको सङ्घीयताले जनतालाई डेलिभरी दिन सक्दैन : सांसद मेचे
२ असोज, काठमाडौं । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य तथा मुख्य सचेतक रोशनी मेचेले प्रदेश र स्थानीय तहलाई पर्याप्त अधिकार तथा स्रोत उपलब्ध...
लुम्बिनी विश्वकै साझा धरोहर हो : मन्त्री पौडेल
रुपन्देही। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी कुनै देशको सीमाभित्र मात्र सीमित सम्पदा नभई विश्वकै साझा आध्यात्मिक तथा सांस्कृतिक धरोहर भएकाले यसको...
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई सरकारको प्राथमिकता : कानुनमन्त्री गौतम
काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संविधानले प्रत्याभूत गरेका मौलिक हकको पूर्ण कार्यान्वयनका लागि आवश्यक बाँकी कानुन निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि...
मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती नेपालमा सार्वजनिक
काठमाडाैँ । सूर्य नेपाल प्रा. लि.को सहायक कम्पनी सूर्य नेपाल भेन्चर्स प्रा. लि. (SNVPL) ले नेपालमा मङ्गलदीप सेन्ट ३ इन १ अगरबत्ती सार्वजनिक गरेको...
योगेश भट्टराईको समीक्षा– एमाले यथास्थितिमा अगाडि जान सक्दैन, केही नयाँपन दिनैपर्छ
‘त्यो नयाँपन भनेको नीतिमाथिको पुनरावलोकन, संगठनको ढाँचामाथिको पुनरावलोकन, हाम्रा व्यवहार, कार्यशैली, बोली–वचन, यी तमाम कुराको पुनरावलोकन र नेतृत्वको हस्तान्तरण । यो प्रकृयाबाट नै नेकपा...
नेपाल विदेशीहरूको खेलमैदान बन्ने खतरा छ, स्वाभिमानको रक्षाका लागि एकजुट बनौँ : माधव नेपाल
काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित...
जनकपुर–अयोध्या–दिल्ली ‘वन्दे भारत रेल सेवा’ सञ्चालन गर्न माग
२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद उर्मिला अर्यालले महिला, आदिवासी–जनजाति तथा दलित समुदायलाई विकासका काममा प्राथमिकताका साथ मूलप्रवाहीकरण गर्न सरकारसँग माग गरेकी...
युवालाई विदेश होइन, विश्वको डिजिटल बजारतिर पठाऔं
नेपालले अब श्रमिक मात्र निर्यात गर्ने अर्थतन्त्रबाट सीप, सेवा, ज्ञान र सिर्जनशीलता निर्यात गर्ने अर्थतन्त्रतर्फ फड्को मार्नुपर्छ।
२५ म्यानपावरलाई ५ वर्षको कारोबार विवरण बुझाउन विभागको निर्देशन
विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम २५ वटै संस्थालाई पत्र पठाउँदै व्यावसायिक तथा वित्तीय विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
कृषि र पशु बिमाको भुक्तानीलाई प्रभावकारी बनाइन्छ : कृषिमन्त्री
काठमाडौँ। कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रमा देखिएका समस्याहरूको समाधान र किसानको हितका लागि मन्त्रालयले विभिन्न नीतिगत व्यवस्था गरिरहेको बताएकी छिन्।...
दसैँ-तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने प्रचण्डको चेतावनी
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैँ र तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल...
सरकारले दमन सुरु गर्याे, अब आन्दोलन गर्छौं : संयोजक दाहाल
नेकपाका संयोजक पुष्पकमल दाहालले सरकारविरुद्ध आन्दोलनको तयारी भइरहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।