सढे चार वर्षदेखि प्रशासकीय भवन अलपत्र
दैलेखको आठबीस नगरपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र परेको छ।
पूर्वप्रधानमन्त्री भट्टराई बास बसेको वनकरिया होमस्टे संरक्षणको पर्खाइमा (तस्बिरहरू)
हेटौँडा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई एक रात बास बसेको घरलाई पर्यटकीय आकर्षणका रूपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको वनकरिया होमस्टे प्रयोगविहीन छ ।...
ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्
सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।...
कोप-३१ को मस्यौदामा पर्वतीय जलवायु कार्यक्रम र स्थायी एजेन्डा प्रस्ताव
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को अध्यक्ष राष्ट्रले तयार पारेको निर्णयको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना तथा आगामी जलवायु सम्मेलनहरूमा यस...
८ वर्षदेखि अलपत्र भीरकोटको बसपार्क, भाडाको जग्गामा नगरपालिकाकै निर्माण सामग्री
१ मंसिर, स्याङ्जा । बसपार्क बनाउने भन्दै जग्गा भाडामा लिएको आठ वर्ष बित्यो । संरचना निर्माणमा लाखौँ रुपैयाँ खर्च भयो । ८० वटा हेभी...
यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा तीन दिने सचेतनामूलक अभियान सुरु
वीरगन्ज । मधेसमा यौनजन्य हिंसाको अपराध बढ्न थालेपछि रोकथामका लागि तीन दिने अभियान सुरु गरिएको छ । अपराध अनुसन्धान विभागको ७१ औं स्थापना दिवसको...
युद्ध लडेँ क्यान्सर जितेँ : युद्धका विविध आयामको लीलानुभूति
बम, बारुद र हतियारसँग खेल्ने, रातमा चल्ने र दिनमा सुस्ताउने, लडाइँको तयारी, लडाइँ, फेरि तयारी र फेरि लडाइँको दिनचर्यामा रहने आफूहरूलाई सरकारले ‘आतंककारी’, ‘जंगली’,...
इराक र जोर्डनमा टेलिग्राम प्रयोगमा प्रतिबन्ध
१ मंसिर, काठमाडौं । इराक र जोर्डनले टेलिग्राम प्रयोगमा प्रतिबन्धको घोषणा गरेका छन् । टेलिग्राममार्फत सुरक्षा चिन्ता बढेको र अतिवादी सामग्री फैलाएको भन्दै दुवै...
चोरेर सुधारगृह पुगेका बालबन्दी : अघिल्लो दिन पर्खाल नाघेर भागे, भोलिपल्टै चोर्न लाग्दा समातिए
पोखरा । चोरी मुद्दामा अदालतको आदेशले बाल सुधारगृहमा रहेका एक बालबन्दी सुरक्षाकर्मीकै आँखा अगाडिबाट फरार भएको २४ घण्टा नबित्दै पुनः चोरी गर्न लाग्दा पक्राउ...
गोकुलको व्यंग्य : चीन गएको सांसद टोलीले तातोपानी मात्र पिएर आउँछन् कि नाका खुलाएर ?
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।...
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक...
सुदूरपश्चिममा रोकिएनन् सडक दुर्घटना, सचेतना अभियान र कारबाही बढ्दै
धनगढी । सुदूरपश्चिम प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही, चालकलाई सचेतना र जोखिमयुक्त सडकखण्डमा सुधारका प्रयास भइरहेकै छन्। तर सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक...
गगन-रविको मधेश भ्रमणलक्षित जसपा नेताको टिप्पणी : मधेश लोकप्रियताको प्रतिस्पर्धा गर्ने थलो होइन
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै...
एमाले स्थायी कमिटी बैठक बस्दै
१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो...
आजदेखि विराटनगरमा राति २ बजेसम्म रात्रीकालीन व्यवसाय सञ्चालन हुने
विराटनगर । मंसिर १ गते (आज)देखि विराटनगर क्षेत्रमा रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसायहरू राति २ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन...
वासिङ्टनमा ‘डर्टी बम’ विस्फोट गराउने इरानको सम्भावित योजनाबारे अमेरिकी गुप्तचरको सूचना
इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गर्दै राजधानी वासिङ्टन डिसीमा रेडियोधर्मी पदार्थ मिसाइएको विस्फोटक (डर्टी बम) वा रासायनिक हतियार विस्फोट गराउने...
युद्ध र भावनात्मक पीडाले थकित एलिना
पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्।...
‘रामायण’ को पहिलो भागको बजेट ८०० करोडभन्दा कम
फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माले नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ को बजेट र बक्स अफिस कमाइबारे प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्।...
खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ
मोरङ । रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित भारतीय दम्पती र उनीहरूका छोरालाई नियन्त्रणमा लिइएको छ । हिजो बेलुकी १९: ५० बजेको...
सामूहिक फूलखेतीले दिलाएको सफलता...
तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन्।...
खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार...
टमाटरखेतीमा अब्बल बन्दै टोड्केका किसान
इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटरखेतीको केन्द्र बन्दै गएको छ।
सफाइको मौकासमेत नदिई सीधै थेसिस अस्वीकार
काठमाडौं । विदेशी निजी सफ्टवेयर टर्निटिनले देखाउने अनुमानित ‘एआई रिपोर्ट’का आधारमा महिनौँको मिहिनेतले तयार पारिएका शोधपत्र (थेसिस) र क्लिनिकल रिपोर्टहरू अस्वीकार गरिन थालेपछि त्रिभुवन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।