चीनले गर्यो सबैको उद्धार, ३ जनाको मृत्यु, ५५८ जना अझै बेपत्ता
काठमाडौँ । चीनको दक्षिण पश्चिमी तिब्बत स्वायत्त क्षेत्रको सिगात्सेअन्तर्गत केरुङ ( ग्यिरोङ) काउन्टीमा आएको विनाशकारी पहिरोपछि प्रभावित सबै बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले बताएका छन् । बुधबार बिहान केरुङ बन्दरगाह क्षेत्रमा आएको पहिरोबाट
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →