THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 13 October 2026
रातोपाटी

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

महेन्द्रनगर। कञ्चनपुरको ऐतिहासिक दोधारा चादँनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि रु २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । गत असोजको दोस्रो साता महाकाली नदीमा...

युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन

विराटनगर । विराटनगरमा जारी किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन...

जोखिमयुक्त नदी किनारका बस्ती सुरक्षित गर्न आग्रह

काठमाडौँ। राष्ट्रियसभाको भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका सभापति कृष्णप्रसाद पौडेलले नदी किनारका जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण नगरी...

चल्न नपाउँदै जीर्ण बने करोडौँका नगरबस

नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीको सहजताको लागि खरिद गरेका करोडौँ मूल्यका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्।...

विश्व बैंक र आईएमएफ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री बैंकक प्रस्थान

प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख सहसचिव अमृत लम्साल छन् ।

घटस्थापनादेखि एक लाख ९ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

काठमाडौँ। हिन्दुहरूको महान् पर्व बडादसैँ मनाउन काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप दिनहुँ बढ्दै गएको छ । घटस्थापनादेखि आजसम्म एक लाख ९ हजार...

थाइल्यान्डलाई ‘कालोसूची’मा राख्ने व्यवसायीको चेतावनीपछि दूतावासको चासो

काठमाडौँ । थाइल्यान्डको पर्यटक भिसा प्रक्रियामा देखिएको अव्यावहारिक झन्झट र अत्यधिक ढिलाइका कारण नेपाली यात्रु तथा पर्यटन व्यवसायीहरू ठुलो आर्थिक जोखिममा परेका छन् ।...

विशेष निगरानीमा साउदीका प्रस्तावित राजदूत सुनारविरुद्धको उजुरी

संसदीय सुनुवाइ समितिले गत सोमबार उजुरीकर्तालाई बोलाएर गिरिबहादुर सुनारविरुद्धका उजुरी विषयमा गोप्य छलफल गरेको थियो । छलफलपछि विवरण मगाएर समितिले तथ्य जाँच्ने निर्णय गरेको...

सुदूरपश्चिम सरकारको बजेट पारित

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ।

बुढीगण्डकी बाढीपछि अलपत्र १ हजार पर्यटक र सहयोगी उद्धार पर्खाइमा

टानले सूचना प्रकाशन गरी ४ सयभन्दा बढी विदेशी पर्यटक र उनीहरूका ६ सय हाराहारी सहयोगी सदस्य अलपत्र रहेको जनाएको छ ।

नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिवको संक्षिप्त सूची सार्वजनिक

काठमाडौँ। ​नेपाल खुला विश्वविद्यालयको उपकुलपति र कुलसचिव पदमा नाम सिफारिस गर्नका लागि गठन भएको छनोट तथा सिफारिस समितिले उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) प्रकाशन गरेको...

जनकपुरधाममा दशैंको रौनक (तस्वीरहरू )

दशैंका अवसरमा जनकपुरधाममा घटस्थापनादेखि नै १० दिनसम्म विशेष चहलपहल र उत्साह हुन्छ । यस पर्वको रौनक हेर्न तथा शक्तिपीठहरूमा पूजाआजा गर्न टाढाटाढाबाट श्रद्धालु र...

ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ।

विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन पाकिस्तानको आग्रह

काठमाडाैँ। पाकिस्तानी राष्ट्रपति आसिफ अली जर्दारीले प्राकृतिक विपद्‌बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी सुदृढ गर्न र अन्तरराष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले...

अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै

काठमाडाैँ। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले उत्तरी अस्ट्रेलियामा आदिवासी रेन्जरले वन्यजन्तुको अनुगमनका क्रममा गर्नुपर्ने तस्बिर प्रशोधनसम्बन्धी कार्यभार ८१ दशमलव चार प्रतिशतले घटाएको एक अध्ययनले देखाएको...

बागमती सचिव बैठकको निर्णय : बजेट सक्नु मात्र उपलब्धि होइन, परिणाम चाहियो

हेटौँडा । बागमती प्रदेशको सचिवहरूको बैठकले परम्परागत कार्यशैली, प्रक्रियागत ढिलासुस्ती र बजेट सक्ने प्रवृत्तिमा रुमल्लिएको प्रशासनिक संयन्त्रलाई परिणममुखी बनाउन निर्देशन गरेको छ । प्रदेशको...

इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पले भने : दुवै देशले धेरै गुमाउनेछन्

ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन्।...

एल निनोले श्रीलङ्काको आर्थिक सुधारमा चुनौती

काठमाडाैँ । श्रीलङ्काको आर्थिक सुधारमा एल निनोका कारण उत्पन्न हुन सक्ने प्रतिकूल मौसमले बाधा पुर्‍याउने जोखिम बढेको छ। देशको केन्द्रीय बैंकले जलवायुजन्य जोखिम र...

SF

प्रस्तावित राजदूत सुनारविरूद्ध परेका उजुरीमा पीडित महिलासँग संवाद गर्‍यो समितिले, मगायो प्रहरीका कागजात

सुनारविरूद्ध परेका दुई उजुरीमध्ये एउटामा महिलामाथि हिंसा र धम्की दिएको आरोप छ भने अर्कोमा उनको राजनीतिक आबद्धतासँगै आर्थिक अनियमिततासम्बन्धी आरोपहरू छन्।

भूमि तथा वनसम्बन्धी अध्यादेशका फाइदा के ? यस्तो छ कानुनमन्त्रीको प्रष्टीकरण

कानुनमन्त्री सोविता गौतमका अनुसार वास्तविक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया व्यवस्थित गर्न र विद्यमान कानुनी अवरोध हटाउन अध्यादेश ल्याइएको हो।

राजमार्गमा ६ गोरुलाई यातना दिँदै ओसार्ने सवारी कारबाहीमा

तनहुँको भित्री सडकखण्डमा ६ वटा गोरुलाई चरम यातना दिँदै कोचेर ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले एक सवारी साधन नियन्त्रणमा लिई कारबाही गरेको छ।...

SF

पार्टी कार्यालयहरूको सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरू फिर्ता

काठमाडौं । विभिन्न समयमा सुरक्षा चुनौती देखिएको भन्दै काठमाडौँको कोटेश्वरस्थित नेपाली कम्युनिसट पार्टी र नेकपा (एमाले)को पार्टी कार्यालयमा सशस्त्र प्रहरी खटिएका थिए । २०८१...

गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबिच भेटवार्ता भएको छ । भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री...

बिरामी खसीबोका-च्याङ्ग्रा बेच्न पूर्ण रोक, परीक्षण गर्न मुख्य बजारमा चिकित्सक

राजधानी भित्रिएका पशुपन्छीको स्वास्थ्य अवस्थाको संवेदनशीलता मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा पशुपन्छीको स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।

एक लाख नौ हजार बढीले छाडे काठमाडौं

घटस्थापनादेखि मंगलबारसम्म एक लाख नौ हजार ६३६ जनाले काठमाडौं उपत्यका छाडेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।