THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
नागरिक न्युज

न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनको बहुमत गुम्यो, मध्यमार्गी पार्टी निर्णायक

शुक्रबार सार्वजनिक नतिजाअनुसार उनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन बहुमतभन्दा एक सिट कममा सीमित भएको छ।...

SF

इनमको जीवन रक्षाको माग गर्दै मानव अधिकार आयोगमा उजुरी

जनकपुर-अयोध्या रेलमा कसले कसरी दिन्छ सुरक्षा ?

करिब ६ सय ४ किलोमिटर दूरीमा सञ्चालन हुने यस रेलको नेपालतर्फ करिब २७ किलोमिटर भूभाग पर्छ भने बाँकी ५ सय ७७ किलोमिटर भारतीय भूमिमा...

पुरुष क्रिकेटमा मधेशले पुलिसलाई हरायो

११ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा मधेश प्रदेशले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । समूह ‘डी’ अन्तर्गत शुक्रबार कालुन्चोक क्रिकेट...

सातै प्रदेशमा विशेषज्ञ चिकित्सक परिचालन: अब विशेषज्ञ उपचारका लागि काठमाडौं धाउनु पर्दैन ?

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी, एमएस र एमडिएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई सातै प्रदेशमा परिचालन गरेको छ।...

एभरेष्ट महिला भलिबल लिगको तेस्रो संस्करण पुस ६ देखि हुने

११ मंसिर, काठमाडौं । रेड बुल एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को तेस्रो संस्करण आगामी पुस ६ देखि सुरु हुने भएको छ । आयोजक इन्फिनिटी...

SF

धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने

नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ। प्रतियोगिताका लागि थप तीन नयाँ टोली छनोट भएसँगै सहभागी हुने सबै...

इनम सापकोटाको आरोप- कागज पढ्न लगाएर अडियो बनाइयो, यातना दिइयो

प्रहरी हिरासतमा रहेका इनम सापकोटाको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। सापकोटाकी श्रीमती कविता पाण्डेले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आँखुखोला जलविद्युत् कम्पनीमा विवाद चर्कियो, ५ करोड लगानी फिर्ता गर्न सञ्चालक सापकोटाको माग

काठमाडौं । धादिङको रिङ्गनेस्थित आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडमा लगानी, आर्थिक दायित्व र सञ्चालक हटाउने निर्णयलाई लिएर विवाद चर्किएको छ। कम्पनीका सञ्चालक रामप्रसाद सापकोटाले कम्पनी...

SF

सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षसम्म वकालत गर्न रोक, पक्ष र विपक्षमा बहस

'कानुनमा स्नातक गरेर बार काउन्सिलको परीक्षा पास गरी लाइसेन्स लिएको व्यक्तिले कानुन व्यवसाय गर्न पाउने वैध अपेक्षा राखेको हुन्छ। उसले लाइसेन्स लिइसकेपछि जागिरमा रहेको...

कांग्रेस बैठकमा संगठन सुधारदेखि स्थानीय निर्वाचनसम्मका बहस

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी संगठनको पुनर्संरचना, आन्तरिक गुटबन्दी अन्त्य, स्थानीय निर्वाचनको तयारी, उम्मेदवार छनोटमा पारदर्शिता र सरकारमाथि खबरदारीलगायत विषयहरू उठेका छन् ।

गोरखामा साढे ५ अर्बको बजेट वर्षा, बाढीपीडित तुइनकै भरमा

काठमाडौँ । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकासहित रसुवा, नुवाकोट र धादिङको जनजीवन अस्तव्यस्त बनेको तीन महिना बितिसकेको छ। बाढीले बगाएका ३३ वटा...

नेपाल फुटबल लिगमा थपियो धरान, वीरगंज र सुर्खेतको टिम, १० वटै टोलीको लाग्यो टुंगो

११ मंसिर, काठमाडौं । नेपाल फुटबल लिग (एनएफएल) को पहिलो संस्करणमा धरान, वीरगंज र सुर्खेतको टिम थपिएपछि लिग खेल्ने १० वटै टोलीको टुंगो लागेको...

विपद् पूर्वसूचना सर्वसाधारणले बुझ्नेगरी सम्प्रेषण गर्नुपर्ने

विपद्का सूचनालाई गम्भीरताका आधारमा वर्गीकरण गरी सर्वसाधारणले सहजै बुझ्नेगरी सम्प्रेषण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।...

चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न कांग्रेसले आयोगलाई पत्राचार

ललितपुर । नेपाली कांग्रेसले पार्टीको आधिकारिक चुनाव चिह्न र झण्डाको दुरुपयोग रोक्न निर्वाचन आयोगलाई पत्राचार गर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा...

इनम सापकोटाले गुहारे मानव अधिकार आयोग

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका इनम सापकोटाले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको र मानव अधिकार उल्लंघन भएको...

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ७ जना बिचौलिया पक्राउ

११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सेवाग्राहीलाई दु:ख तथा हैरानी दिएको आरोपमा प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर...

दशौं राष्ट्रिय खेलकुद: पौडीमा बागमती च्याम्पियन, एनआरएन टोली बन्यो दोस्रो

दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ।...

प्रधानमन्त्रीलाई रास्वपा सांसद्को पत्र– काठमाडौंका मेयरलाई उच्च मर्यादा किन ?

हाल प्रचलित राष्ट्रिय मर्यादाक्रममा काठमाडौं महानगरपालिकाका प्रमुखलाई दशौं मर्यादाक्रममा राखिएको छ । अन्य महानगरपालिकाका प्रमुखलाई ११ औं मर्यादाक्रममा राखिएको छ ।

यातायात मजदुर र रोजगारदातालाई सरकारको आह्वान : सामाजिक सुरक्षा कोषबाट लाभान्वित बन

यातायात क्षेत्रमा कार्यरत श्रमिकको पेसागत सुरक्षा, भविष्यको सुनिश्चितता तथा भइपरी आउने जोखिम न्यूनीकरणका लागि कोषमा आबद्ध हुन सरकारले आह्वान गरेको हो ।

जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च

जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ।

टोपबहादुर रायमाझी भन्छन्- कारागारमा म जस्तै ७० प्रतिशत कैदी निर्दोष छन्

नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब साढे तीन वर्ष जेलजीवन बिताएर रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूलाई फसाइएको र कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष...

मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको छ : सुशील प्याकुरेल

काठमाडौँ । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानुनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा जबरजस्ती उठिबास...

चाडपर्व मनाएर भारत फर्कन थाले नेपाली, सीमामा लामो लाइन (तस्बिर)

कैलाली । दसैँ–तिहारको रमझम सकिएपछि कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा भारत फर्कनेहरूको लर्को देखिएको छ । परिवारसँग चाडको उमङ्ग र खुसी साटेर कर्मभूमितर्फ फर्कन लागेकाहरू सीमामा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।