THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भारतको चित्रकूटमा ट्र्याक्टर–ट्रली दुर्घटना, चार जनाको मृत्यु

२३ कात्तिक, काठमाडौं । भारतको उत्तर प्रदेशस्थित चित्रकूट जिल्लामा तीर्थयात्री सवार ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । चित्रकूटका धार्मिक स्थलहरूको दर्शन...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

एनपीएलमा कुशल भुर्तेलको तेस्रो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली याक्ससँगको खेलमा...

कर्णालीविरुद्ध विष्फोटक पोखरा: सम्राको शतक, भुर्तेलको अर्धशतक

खेलमा सम्राले केवल ४५ बलमा १० चौका र ६ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। एनपीएलमा आफ्नो दोस्रो खेल खेलिरहेका उनले शतक प्रहार गर्दै...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

विश्वकपमा न्युजिल्यान्डविरूद्धको खेलबाट चर्चा कमाएका युवराजले एनपिएलमा पनि मच्चाए तहल्का, ४५ बलमै शतक

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा लगातार चार खेल हार्दै संकटमा परेको पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध उत्कृष्ट ब्याटिङ गरेको छ।

कुशल भुर्तेलले बनाए अर्धशतक

वान डाउनमा ब्याटिङ रगेका भुर्तेलले २८ बल खेल्दै ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

युवराज साम्राले बनाए तेस्रो संस्करणको एनपीएलकै पहिलो शतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सका युवराज साम्राले तेस्रो संस्करणको पहिलो शतक बनाएका छन् । साथै, उनको व्यक्तिगत एनपीएलमा यो पहिलो...

पोखराका युवराजले एनपीएलको तेस्रो सिजनमा बनाए पहिलो शतक

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा उनले ४५ बलमा १० चौका र ६ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । जिल्लाको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १०० मिटर...

सर्लाहीमा जुवा खेलिरहेका २६ जना पक्राउ, साढे ९ लाख रुपैयाँ बरामद

प्रहरीले उनीहरूको साथबाट नेपाली र भारतीय रुपैयाँसहित बैंकको चेक, तास र २५ थान मोबाइल बरामद गरेको छ ।

युवराज सम्राको विस्फोटक अर्धशतक, पोखरालाई दिलाए बलियो सुरुआत

पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विस्फोटक अर्धशतक प्रहार गरेका छन्।...

पटकाबाट जोगिनुहोला गर्भवती, हुन सक्छ दीर्घकालीन असर

प्रतिबन्धित भनिए पनि अहिले पटका यसरी पड्काउने गरिएको छ, मानौँ यहाँ ठूलै युद्ध भइरहेको छ । पटकालाई उत्सवसँग जोडेर पड्काउने कुरा कति ठीक हो ?

SF

एनभिडियाका सिइओमाथि चिनियाँ जासुससँग प्रेम सम्बन्धको आरोप, तानिए छानबिनमा

गत महिना द न्युयोर्क टाइम्सले जेन्सेन हुआङ चिनियाँ जासुसी योजनाको निशानामा परेको हुन सक्ने समाचार प्रकाशित गरेपछि यो अनुसन्धान अघि बढाइएको हो।

दीपावलीले ‘विविधतामा एकता’ को राष्ट्रिय भावनालाई थप सशक्त बनाउने उपराष्ट्रपतिको विश्वास

उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिमाल, पहाड र तराई–मधेसका समुदायलाई साझा उत्साह, सम्मान र परस्पर सद्भावका माध्यमबाट जोड्ने सांस्कृतिक सेतुका रूपमा तिहारले राष्ट्रिय एकतालाई थप मजबुत...

सांस्कृतिक मनोवृत्ति बिग्रिँदा राजनीति खलबलियो : केपी ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन्।

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक, पौराणिक तथा वैज्ञानिक महत्त्व बोकेको तिहार उज्यालो र प्रकाशको पर्व भएको बताएका छन् । तिहार पर्व २०८३ का...

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।...

पोखराका युवराजले बनाए अर्धशतक

क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा दोस्रो खेल खेल्दै अर्धशतक बनाएका हुन् ।

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।