राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा
काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको छ । प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा...
कृष्णनगर नगरपालिकाका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्राविधिक प्रमुख (करार इन्जिनियर) प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सडक निर्माण कार्य...
ओलम्पिक टर्च बालेर सुरु भयो दसौँ राष्ट्रिय खेलकुदको ट्रफी टुर
सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ । दैलेखको पञ्चकोशी...
गोप्य अडियो लिक र ‘मोबाइल फिर्ता’ को खेल : थिति गुमाउँदै प्रहरी
काठमाडौँ । बिचौलिया ईनम सापकोटा पक्राउ प्रकरणले नेपाल प्रहरीको व्यावसायिकता र अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रधानमन्त्री र गृहमन्त्रीको सचिवालयका अधिकारीहरूले अनुसन्धान...
देउवा समूहद्वारा महाधिवेशनका लागि पाँच समिति गठन, महतदेखि साउदसम्मलाई जिम्मेवारी
९ मंसिरमा बसेको मूल तयारी समितिको बैठकको निर्णयअनुसार प्रचारप्रसार समितिको संयोजकमा डा. प्रकाशशरण महत मनोनीत भएका छन् ।
सरकारले खाना रोकिदिएपछि सडकमै चिउरा खाए सुकुम्बासीले (तस्बिरहरू)
दिउँसो उनीहरूले सहयोगमार्फत आएको चिउरा सडकमै बसेर खाएका छन्।
त्रिविमा बहस: एआई युगमा अबको गणित कक्षा कस्तो ?
गणित शिक्षणलाई प्रविधिमैत्री, सिर्जनात्मक र विद्यार्थीकेन्द्रित बनाउने उद्देश्यसहित त्रिभुवन विश्वविद्यालयमा शुक्रबारदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।...
संगठन सुदृढीकरण र निर्वाचनको तयारीमा जुटौं- महामन्त्री डिला
नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले पार्टीको आन्तरिक विवाद र वैधानिकताको विषय टुंगिएकाले अब संगठन सुदृढीकरण र आगामी निर्वाचनको तयारीमा केन्द्रित हुनुपर्ने बताएकी छन्।
होल्डिङ सेन्टरमा खाना रोकियो, चिउरा र दालमोठको भर
भक्तपुर । सरकारले खाना रोकिदिएपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीले दालमोठ र चिउरा खाएर प्रदर्शन गरिरहेका छन् । सरकारले शुक्रबार दिउँसो दुई बजेसम्म...
१०औं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एपीएफले कोशीलाई हरायो
११ मंसिर, सुर्खेत । दीपक बोहराको अर्धशतकीय पारीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा विजयी सुरुवात गरेको छ ।...
१०औँ राष्ट्रिय खेलकुद : दैलेखको अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर सुरुभयो ट्रफी टुर
११ मंसिर, सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु...
लोप भइसकेको बाघको खप्पर ३ करोड २८ लाख रुपैयाँ बिक्यो
काठमाडौँ । लोप भइसकेको मानिएको तास्मानियन बाघ प्रजातिको खप्पर लिलामी हुँदा १ लाख ७० हजार पाउन्ड (करिब ३ करोड २८ लाख रुपैयाँ) मा बिक्री...
जेन्सनलाई पुनर्वहाली गर्न ट्रम्प प्रशासनले के युद्धकालीन कानुन प्रयोगको सर्त राखेको छ ?
ट्रम्प प्रशासनकै मध्यस्थताका कारण जेन्सन पुन: एनभिडियाको सीईओ पदमा फर्किन सम्भव भयो । जसको स्वीकारोक्ति स्वयं अमेरिकी राष्ट्रपति ट्रम्पले नै गरिसकेका छन् ।
ओलम्पिक आयोजनामा भारतको दाबी
अहमदाबादलाई मुख्य आयोजक सहरका रूपमा अघि सार्दै भारतीय ओलम्पिक सङ्घले अन्तर्राष्ट्रिय ओलम्पिक समितिसमक्ष आफ्नो प्रस्तुतीकरण गरेको हो।...
२६२८ विन्दुमा नेप्से, ४ अर्ब ८२ करोडको सेयर किनबेच
एनआइसी एसिया बैंकको मूल्य सर्वाधिक ६.०८ प्रतिशतले बढेको छ।
रविपछि राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री शाह शीतल निवासमा
काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन्। प्रधानमन्त्री शाह केहीबेर अघि राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । भेटमा थप...
राष्ट्रपतिसँग प्रधानमन्त्री बालेनको भेटवार्ता
रास्वपा सभापति रवि लामिछानेले भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति कहाँ पुगेका हुन् । भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भएको राष्ट्रपति कार्यालय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।