पहिलो विकेट लिएपछि चितवनका खेलाडीको खुसीयाली, तस्बिरहरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्धको खेलमा पहिलो विकेट लिएपछि चितवन राइनोजका खेलाडीले खुसीयाली मनाएका छन् । चितवनले दिएको १५८ रनको...
म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए
म्याग्दी । जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास आयोजना कार्यान्वयनमा सहजता हुने अपेक्षा...
गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि
१० कात्तिक, काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले...
२६ रन बनाएर आउट भए लोकेश बम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किंग्सका लोकेश बम २६ रन बनाएर आउट भएका छन् । मंगलबार जारी खेलमा...
अमेरिकाको निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ।
एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार ३४७ जना सहभागी हुने
काठमाडौँ। नेकपा (एमाले)को आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ। राष्ट्रिय भेलाको तयारीका क्रममा आज पार्टी केन्द्रीय...
अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
१० कात्तिक, काठमाडौं । आगामी चुनावमा अन्तरजिल्ला मतदान र बाह्य मतदानको व्यवस्था गर्नेबारे निर्वाचन आयोगले आफ्नो प्रस्ताव गृह मन्त्रालयमा पठाएको छ । निर्वाचन आयुक्त...
पर्सामा पक्राउ परेका चोरीका आरोपीलाई रूकुम ल्याइयो
रुकुम पश्चिममा चोरी गरेर पर्सा पुगेका एक किशोरलाई पक्राउ गरी अनुसन्धानका लागि पुनः रुकुम पश्चिम ल्याइएको छ।
कांग्रेस महाधिवेशनमा धेरै मतान्तरले जितेका ५ जना
नेपाली कांग्रेसको असोज १८ देखि २३ गतेसम्म चलेको १५औँ महाधिवेशनमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा भयो।
साउनदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा
काठमाडौँ । गत साउन १ गते आर्थिक वर्ष सुरु भएदेखि आजसम्म ४ सचिवसहित ४६४ कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)ले दिएको जानकारी...
नेता आउँदा माला र खादा लिएर विमानस्थल जाने प्रवृत्ति बदल्नुपर्छ : सभापति थापा
पार्टीभित्रको कार्यशैली र नेताहरूको जनतासँगको सम्बन्धमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले नेताहरू सर्वसाधारणले सहजै भेट्न, आफ्ना कुरा सुनाउन र संवाद गर्न सक्ने अवस्थामा...
प्यालेस्टाइनको पक्षमा अन्तिम साससम्म लड्ने ग्रामी विजेता अमेरिकी र्यापर म्याकलमोरको प्रतिबद्धता
काठमाडाैँ। अमेरिकी र्यापर म्याकलमोरले गाजामा इजरायलले सञ्चालन गरिरहेको युद्धको विरोधमा अन्तिम साससम्म आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्यालेस्टिनी जनताको समर्थनमा आयोजित उनको ‘फ्री...
अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ । कङ्ग्रेसका दुवै सदन,...
हातमा लाटो हुने, झमझमाउने भइरहन्छ ? हुन सक्छ ‘कार्पल टनेल सिन्ड्रोम’
बेलाबेला हात लाटो भएको महसुस हुने, झमझमाउने, दुख्ने, कहिलेकाहीँ राति यस्ता समस्या धेरै वल्झिने पनि हुन सक्छ । तर, यो के भएको हो भन्ने...
नेपालमै सुरु हुँदै कोरियाली शैलीको के–ब्युटी तालिम
काठमाडौं । कोरियाली सौन्दर्य प्रविधि र सीपमा आधारित के–ब्युटी तालिम नेपालमै सुरु हुने भएको छ । नेपाली युवायुवतीलाई अन्तर्राष्ट्रियस्तरको सौन्दर्य सीप प्रदान गर्ने उद्देश्यले...
एनपीएलको रौनक राजनीतिमा, शुभकामना दिन शीर्ष नेताहरूको होड
क्रिकेटको लोकप्रियता, राष्ट्रिय गौरव र युवा पुस्ताको आकर्षणले यसलाई राजनीतिक नेतृत्वका लागि पनि सार्वजनिक चासो व्यक्त गर्ने महत्वपूर्ण विषय बनाएको छ ।
कांग्रेसले कहिले गर्छ जिल्ला र प्रदेश अधिवेशन?
नेपाली कांग्रेसले १५ औं महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश कार्यसमितिका अधिवेशन गर्न बाँकी छ।
सरकार ढाल्ने खेलमा विपक्षी दलहरू, छठपछि आन्दोलन चर्काउने तयारी
काठमाडौँ। छठ पर्व लगत्तै विपक्षी दलहरूले सरकार विरोधी आन्दोलन गर्ने तयारी थालेका छन्। सरकार विरोधी मोर्चाबन्दी कस्ने तयारीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभन्दा पनि...
१५८ रनको लक्ष्यका साथ विराटनगरको ब्याटिङ सुरु
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सले ब्याटिङ सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट...
किन बनाउँदैछ दुबईले सुनको सडक ?
दुबईको उद्देश्य सडकमा सुन छर्नु मात्र होइन, सुनको व्यापार, पर्यटन र आफ्नो विश्वव्यापी प्रतिष्ठालाई एउटै परियोजनामार्फत अझ उचाइमा पुर्याउनु हो।...
महँगी नियन्त्रण गर्न सरकार असफल भएको अर्जुननरसिंह केसीको भनाइ
दशैंको समापन तथा दीपावली र छठ पर्वको प्रतीक्षाको समयमा आम नागरिकले उत्सवको उल्लासभन्दा महँगी, बेथिति र राजनीतिक उदासीनताको सामना गर्नुपरेको उनले बताएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।