THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
रातोपाटी

अर्थसमितिमा सांसदहरूले भने : अनुदान ल्याऔँ, भाषणले मात्र जलवायु न्याय पाइँदैन

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिका विषयमा संसदीय समितिमा छलफल भएको छ । भदौ १० गते रसुवा र नुवाकोटमा आएको भोटेकोशीमा बाढी...

त्रिवि क्रिकेट मैदान जलाउन पुगेको थियो अराजक भीड, यसरी जोगियो

अराजकताको उन्मादमा दगुरिरहेको एउटा अनियन्त्रित भीड कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानतर्फ मोडियो- जहाँ नेपाली क्रिकेटको भविष्य र करोडौँको सपना निर्माण भइरहेको थियो ।

प्रतिसेकेन्ड ५० मिटर गतिको बाढीले कहाँ के–के बिगार गर्‍यो ? (भिडियो)

२४ भदौ, काठमाडौं । ल्हेन्दे खोलाबाट शुरु भएको बाढी २० किलोमिटर दुरी पार गरेर नेपाल–चीन सीमा नाका रसुवा आईपुग्न सात मिनेट लाग्यो । त्यसहिसाबले...

तङ्ग्रिदैछन् होटेलहरू, तर क्षतिको ‘ल्याण्डमार्क’ हिल्टन अझै उठेन

आन्दोलनको एक वर्ष पूरा हुँदै गर्दा समग्र होटल उद्योग तङ्ग्रिने क्रममा छ । कतिपय होटेल पुनः सञ्चालनमा समेत आइसकेका छन् । कतिपय पुनर्निर्माणको अन्तिम...

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओली– यस्ता केटाकेटीहरू धेरै आए, धेरै गए

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलहरूलाई लक्षित गर्दै दिएको उग्र अभिव्यक्तिप्रति नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्। बालकोटस्थित आगजनीबाट...

गएरातिको भूकम्पबाट लोमान्थाङमा दुई संरचनामा क्षति

मुस्ताङ । गए रातिको भूकम्पको पराकम्पनले उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा दुई संरचनामा आंशिक क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार, लोमान्थाङ क्षेत्रलाई केन्द्रविन्दु...

जेनजी आन्दोलनको प्रभाव : मधेसकेन्द्रित दलहरू ‘हराए’

काठमाडौँ । जेनजी आन्दोलनपछिको आम निर्वाचनमा नेपालका परम्परागत राजनीतिक शक्तिहरू मात्र होइनन्, मधेस विद्रोहबाट उदाएका दलहरू समेत नराम्ररी थलिएका छन् । एक समय मधेसको...

महँगो सम्बन्धविच्छेद : गेमिङ टाइकुनलाई एक अर्ब ५० करोड डलर तिर्न आदेश

दक्षिण कोरियाको सियोल परिवार अदालतले भिडियो गेम कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक–बिनलाई सम्बन्धविच्छेदका क्रममा पूर्व पत्नीलाई २० खर्ब वन अर्थात् एक अर्ब ५० करोड...

माइतीघरमा आत्मदाह प्रयास गर्ने लक्ष्मीदेवी राजावादी जेनजी, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौँ। काठमाडौँको माइतीघरमा मङ्गलबार आत्मदाह प्रयास गर्ने लक्ष्मीदेवी बस्नेत पूर्वराजा समर्थक जेनजी भएको खुलेको छ । गोरखा घर भएकी ३० वर्षीया बस्नेतले आफ्नै शरीरमा...

‘जेनजी आन्दोलनका बेला नेपाली सेनाले संकट व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्यो’ 

२४ भदौमा जब राज्यका विभिन्न संयन्त्र संकटमा परे, कानूनी शासन र सार्वजनिक सुरक्षामा गम्भीर चुनौती उत्पन्न भयो, त्यस्तो अवस्थामा नेपाली सेनाले संकट व्यवस्थापनमा प्रभावकारी...

भदौ २४ : घटना होइन, इतिहासकै अनुपम रहस्य

भदौ २३ को मध्यदिनपछि नवयुवाहरूको त्यो आन्दोलन रहस्यमय पात्रहरूले 'हाइज्याक' गरेको तथ्य जगजाहेर छ। ती हाइज्याकरहरू अहिले कुन–कुन ओहोदा र पदमा आसीन छन् र...

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

ललितपुर । किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ । किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी...

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ...

‘हामीले छानबिन र कारबाही सिफारिस गरेकाहरू सरकारमै छन्’

इतिहासले कसैलाई छाड्दैन, जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन अहिले नभए भोलि लागु हुनसक्छ ।

बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३६९ पुग्यो, १३ हजारको उद्धार

काठमाडौँ । रसुवालगायत अन्य जिल्लामा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १,‍ हजार ३६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

अवैध हातहतियार बनाएको र किनबेच गरेको आरोपमा तीन जना पक्राउ

२४ भदौ, गुल्मी । गुल्मी प्रहरीले अवैध रूपमा हातहतियार बनाएर बिक्रीवितरणको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट...

प्रधानमन्त्रीले हाम्रो अनुहार नै हेर्दैनन् भनेका थिए प्रचण्डले, आज आफैंले फेरे मुख

गत बुधबार अर्थात् ठिक एक साताअघि प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहमाथि एउटा आक्षेप लगाएका...

रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न 'रिसोर्स एन्ड निड म्यापिङ टिम' गठन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एकरुपता दिन विशेष...

पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त...

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग स्वरूप भारतले बुधबार थप ३५ टन राहत सामग्री र उपकरण पठाएको छ । भारतीय अधिकारीहरूका अनुसार भारतीय...

विद्यार्थी पर्खिरहेका छन् विद्यालय, सम्पर्कमा छैनन् ५०० बढी विद्यार्थी

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूले पठनपाठनको तयारी गरेका छन् । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

लुम्बिनीका सभामुखको निर्णय अवैधानिक : जसपा

२४ भदौ, बुटवल । जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक भन्दै कानूनी उपचारमा जाने बताएका छन्...

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

काठमाडौँ । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०...

किन आयोग उद्योगीलाई पाता फर्काउने उद्योगमन्त्रीको चेतावनी (भिडियो)

खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीमाथि कडा कदम चाल्नुपर्ने बताएकी छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।