कर्णाली करिडोरको खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति र निर्माणका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता
सुर्खेत। कर्णाली करिडोर अन्तर्गत खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति हुने भएको छ । त्यसका लागि ३ अर्ब बढीको ठेक्का सम्झौता भएको छ। केन्द्रीय भौतिकमन्त्री सुनिल लम्सालले...
पाँच पालिका भूमिहीन तथा अव्यवस्थित बसोबासी समस्यामुक्त घोषणा
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ।...
सुदूरको ब्याटिङ लाइन धरापमा, गुमायो पाँचौँ विकेट
काठमाडौँ। सुदूरपश्चिम रोयल्सले पाँचौँ विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा मंगलबार भइरहेको क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस हारेर पहिले ब्याटिङमा उत्रिएको सुदूरले चौथो विकेटका...
होण्डाको दशैं योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा
यस योजना अन्तर्गत ‘होण्डा छ साथ साथ’ मार्फत ७ वटै प्रदेशबाट हरेक हप्ता १/१ जना विजेता छनोट गरी १ लाख रुपैयाँसम्म जित्ने अवसर प्रदान...
टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित
टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना भए तापनि केही प्राविधिक कारण स्थगित भएको भाटभटेनीले जनाएको छ ।
'हिमालयन गोल्ड'मा सोनाम बनेकी परीक्षा, चाहन्छिन् दर्शकको मनमा बसिरहोस् चरित्र
उनका लागि हरेक फिल्म नयाँ अनुभव र सिकाइको अवसर हो। आफ्नो अभिनयको अन्तिम मूल्यांकन दर्शकले नै गर्ने उनको भनाइ छ।
बर्खास्तमा परेका गखेप सदस्य सचिव शर्मालाई काम गर्न दिन अदालतको अल्पकालीन आदेश
बर्खास्तमा परेका गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप)का सदस्य सचिव श्रीधर शर्मालाई काम गर्ने बाटो खुलेको छ।...
सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्यो चालक सहायताको नयाँ प्रविधि
१ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी चाङ्गान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास...
कात्तिक महिनामा कर्णाली सरकारको खर्च ३२ करोड ३६ लाख !
सुर्खेत। कर्णाली प्रदेश सरकारले कात्तिक महिनाभर ३२ करोड बराबर रुपैयाँ खर्च गरेको छ। असोज मसान्तसम्म २ अर्ब ५४ करोड ८६ लाख ३४ हजार बराबर...
‘चौधराइन’को पछि लाग्दा गुल्लूको गेम चौपट ? सलमानले देखाइदिए ऐना
तीनवटा रियालिटी शो जितेर ‘बिग बोस २०’ मा पुगेका गुल्लू अर्थात् कुशल तंवरबाट दर्शकले निकै अपेक्षा गरेका थिए । तर, शोमा कनिका मानसँगको मित्रतामै...
अधिवक्ता परीक्षाको परीक्षा केन्द्रसम्बन्धी निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ। नेपाल कानून व्यवसायी परिषद्ले ३५औँ अधिवक्ता परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र निर्धारण गर्न न्यूनतम ५०० जना परीक्षार्थी हुनुपर्ने मापदण्ड राखेको निर्णयविरुद्ध ६ प्रदेशका...
सरकारविरुद्ध आन्दोलन गर्दै पत्रकार महासंघ
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेप, पत्रकारमाथिको धरपकड र श्रम अधिकार उल्लंघनको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।...
सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो।
सबैभन्दा बढी कर तिर्ने बैंकमा नबिल नवौँ पटक सम्मानित
१ मंसिर, काठमाडौं । नबिल बैंक लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैंकका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ...
करिब २२ केजी सुन प्रकरणमा पक्राउ परेका ३ चिनियाँ कारागार चलान
काठमाडौँ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–२ स्थित माथिल्लो भंगालबाट २१ केजी ७५० ग्राम सुन सहित पक्राउ परेका ३ जना चिनियाँलाई कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला...
बजेटको चार महिना : आम्दानीमा उत्साह, खर्चमा फेरिएन पुरानो प्रवृत्ति
काठमाडौँ । करिब दुई तिहाइ बहुमतसहित गठन भएको वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले लक्ष्य अनुरुपको बजेट खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्ष...
रुसमा सम्पन्न खगोल विज्ञान ओलम्पियाडमा एभरेष्टकी स्नेहालाई कास्य पदक
विराटनगर। विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलकी छात्रा स्नेहा कोइरालाले रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा कास्य पदक जितेका छन्। उक्त प्रतियोगितामा कोइरालासँगै...
सार्क चेम्बर पर्यटन समिति संयोजकमा चन्द्र ढकाल चयन
माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औं कार्यकारी समिति बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।
बिपी राजमार्ग चौडा बनाउन पौने चार अर्बको स्रोत प्रस्ताव
बिपी राजमार्ग चौडा पारिने भएको छ। सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो।...
बालबालिकाको राष्ट्रिय स्थिति तयार गर्दै बाल अधिकार परिषद्
राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति तयार गरिरहेको छ ।
सहकारी ठगी कसुरमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई ८ वर्ष कैद सजाय फैसला
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाशको एकल इजलासले गरेको फैसलाअनुसार सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही ७ वर्ष कैद र १ करोड...
प्रधानमन्त्री शाहको भारत भ्रमण: समय थोरै, एजेन्डा धेरै
भ्रमणका क्रममा नेपालले लामो समयदेखि थाती रहेका सीमा विवादका विषयलाई उठाउने तयारी गरेको छ। विशेषगरी सुस्ता, कालापानी र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालको धारणा प्रस्तुत गरिनेछ।...
सिन्धुली दुर्घटनाका ७ घाइतेलाई हेलिकप्टरमार्फत् काठमाडौं लगियो
सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटनामा घाइते १४ मध्ये ७ जनालाई थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ ।
सशस्त्र प्रहरीको पोसाक दुरुपयोग गरी भिडियो बनाउनेमाथि कारबाही प्रक्रिया अघि बढाइयो
काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालको कम्ब्याट ड्रेसको पाइन्ट लगाएर सडक पेटीमा सुतिरहेको व्यक्तिको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएपछि सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।...
सशस्त्र प्रहरीको पोशाक दुरूपयोग र भिडिओ पोस्ट गर्नेविरूद्ध अघि बढाइयो कारबाही
सशस्त्र प्रहरी बलको पोशाक दुरूपयोग गरी सामाजिक सञ्जालमा भिडिओ पोस्ट गर्नेविरूद्ध कानुनी कारबाही अघि बढेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।