नेपाल आफैले बनाउन खोजेको माथिल्लो अरूणमा किन अड्को थाप्यो भारतले?
जुन आयोजनामा नेपालले आफ्नो दीर्घकालीन आर्थिक हित देखेको छ, त्यसमा समेत भाँजो हाल्ने भारतको रवैयाले ऊ नेपालको समृद्धि चाहन्छ भन्ने दाबी कसरी पत्याउने?
निकुञ्ज घुम्ने पर्यटक बढे
चितव । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावर हेर्ने मोह...
२०५ रनको लक्ष्य पछ्याएको काठमान्डुले आधा ओभर सकिँदा बनायो ६६ रन
काठमाडौँ । एनपीएल एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध २०५ रनको जवाफी लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले कमजोर सुरुवात गरेको छ । १० ओभर सकिँदा ६६ रन...
जोर्डनमा सैन्य अभ्यासका क्रममा हेलिकोप्टर दुर्घटना, पाँच सैनिक घाइते
जोर्डनमा सैन्य अभ्यासका क्रममा ब्ल्याक हक हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिक घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जोर्डन सशस्त्र...
साइबर स्क्याम केन्द्रमा ५ सय उजुरी, ठगी भएको ५० प्रतिशत रकम ‘होल्ड’
काठमाडौँ । डिजिटल प्रविधिले जीवन सहज बनाए पनि पछिल्लो समय साइबर ठगी सर्वसाधारणका लागि ठुलो टाउको दुखाइ बनेको छ । बैंक खाता वा वालेटबाट...
प्रधानमन्त्रीलाई पाँच सुझाव- ‘भारत जाँदा समस्या गुन्द्रीमुनि नलुकाउनु, सङ्कोच नमानी कुरा राख्नू’
नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आसन्न भारत भ्रमणमा निस्कनुअघि सबै राजनीतिक दलसँग परामर्श गरी राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएका...
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका...
‘वित्तीय संघीयता कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकार मिलेर केन्द्रलाई प्रेसर दिनुपर्छ’
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले स्थानीय सरकार र प्रदेश सरकार प्रतिस्पर्धी नभएर सहयोगी बन्नुपर्ने बताएका छन् । दुई तहको सरकार बिचको सहकार्यले...
चिनियाँ ठेकेदार संलग्न विद्युत् पनि भारतले नकिन्दा नेपाल असन्तुष्ट, बालेनको भ्रमणमा निर्यातको स्वीकृति मागिँदै
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालले माथिल्लो तामाकोशी आयोजनासहित चिनियाँ ठेकेदारले काम गरेका परियोजनाको बिजुली निर्यातको स्वीकृति माग्ने भएको छ ।
काठमाण्डु–चितवनको खेल हेर्न त्रिवि मैदानमा दर्शकको भीड, तस्बिरहरु
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न त्रिवि क्रिकेट मैदान पुगेका समर्थक। एलिमिनेटर खेलमा २०५ रनको...
एनपीएलमा पाँचौ शतक, मिशाराको व्यक्तिगत उच्च स्कोर
एनपीएलको तेस्रो सिजनसम्म आइपुग्दा अहिलेसम्म पाँच शतक बनेका छन् । त्यसमा तीन टिमका खेलाडीले मात्र शतक बनाएका छन् ।
‘राष्ट्रिय भेलाले एमालेलाई एकताबद्ध बनाउँछ’
पार्टीले गरेको संस्थागत निर्णयलाई आम कार्यकर्ताको माध्यमबाट जनतामा पुर्याउन यो राष्ट्रिय भेला गरेका छौं । यो भेलालाई मूलतः प्रशिक्षणात्मक राष्ट्रिय भेला भन्न सकिन्छ ।
वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा सार्वजनिक, के-के समेटिए ?
कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, अवकाश तथा सामाजिक सुरक्षा कोष, संस्थागत तथा विदेशी लगानीकर्ता, नेपाली नागरिक र गैरआवासीय नेपालीले लगानी गर्न सक्ने...
गण्डकी खेलकुद परिषद् : सदस्यसचिव नियुक्तिदेखि नै विवाद, सरकारलाई भारी
खुला प्रतिस्पर्धा र क्षमताका आधारमा भन्दा पनि राजनीतिक हिसाबले आफू निकटका मानिस व्यवस्थापन गर्ने थलो बनेको खेलकुद परिषद् पछिल्लो कार्यकालमा झनै बदनाम बन्न पुगेको...
मकवानपुरमा क्षमताभन्दा बढी सिट राखिएका तीन ईभीसहित ५ सवारी कारबाहीमा, ४५ हजार रुपैयाँ जरिवाना
हेटौँडा । क्षमताभन्दा बढी सिट राखेर यात्रु बोक्ने तथा आवश्यक कागजातबिना सञ्चालन भएका पाँचवटा सवारी साधनलाई मकवानपुर प्रहरीले कारबाही गरेको छ । कारबाहीमा तीनवटा...
‘आन्तरिक कलहले बालेन सरकार धेरै टिक्दैन’
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले आन्तरिक कलहका कारण वर्तमान बालेन सरकार लामो समय नटिक्ने दाबी गरेका छन्।...
प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा नेपालको प्राथमिकता के हुनुपर्छ ?
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह दुई दिने औपचारिक भ्रमणका लागि मंसिर ६ गते भारत जाँदैछन् । भ्रमणका क्रममा दुई देशबिच कनेक्टिभिटी विकास सहायता,...
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएका तीन आदेश (आदेशसहित)
न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कारण देखाऊ आदेशमा तीनवटा विषयवस्तु समावेश छन् ।
दुई महिनामै विभागको कारबाहीमा परे ७४ लाई फर्म, २२ लाखभन्दा बढी जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक बेथिति नियन्त्रण गर्न अनुगमनलाई तीव्र बनाएको छ ।...
संसद अधिवेशन आह्वान गर्ने विषयमा छलफल भइरहेको छ : मन्त्री गौतम
सरकारले संसद्को आगामी अधिवेशन छिट्टै आह्वान गर्ने तयारी गरेको छ।
सरकारी अस्पतालको मुहार फेर्ने ‘गेम चेन्जर’ कार्यक्रम नै अलपत्र
सरकारी अस्पतालको सेवा परिवर्तन गर्ने ‘गेम चेन्जर’को रूपमा लिइएको ‘एक स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यक्रम कार्यान्वयनका लागि पटकपटक घोषणा भयो, कार्यविधि बन्यो, बजेट विनियोजन...
बालिका करणीको अभियोगमा झापाबाट एक पक्राउ
१७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शिवसताक्षी नगरपालिका-४ बिश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेनलाई पक्राउ गरेको छ।...
तिलोत्तमा औद्योगिक व्यापार मेलामा १२ करोड कारोबार लक्ष्य
२ मंसिर,बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा रुपन्देहीको मणिग्राममा मंसिर ३ गतेदेखि सञ्चालन हुने नवौं औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ ।...
४०१ मोटरसाइकलको स्वरूप सच्याइँदै, सवारीधनी मिस्त्रीसहित ट्राफिक कार्यालयमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा चर्को आवाज निकाल्ने तथा कानुनविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ मोटरसाइकल नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरीले तिनको स्वरूप पूर्ववत् बनाउन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।