धानको भुसभित्र लुकाएर लैजाँदै गरिएको १५९ किलो गाँजासहित पिकअप चालक पक्राउ
उदयपुर। उदयपुरको बेलका नगरपालिका-०५ सुपाडे देउरालीबाट १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पिकअप चालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको सप्तकोशी नगरपालिका-०८...
संघीयता कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मुख्यमन्त्री कार्कीको जोड
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्य बलियो बनाउनुपर्ने बताएका छन्।...
व्यक्ति नभई प्रणाली स्वचालित हुने संयन्त्र विकास गर्नुपर्छ : मन्त्री श्रेष्ठ
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद् व्यवस्थापनका लागि वैज्ञानिक तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली निर्माण गर्नुपर्ने बताएका छन्। मंगलबार ‘विपद् उत्थानशीलताको...
फ्रान्ससहित युरोपका ६ देशमा स्मार्ट फ्रिज ह्याकः १५० सुपरमार्केट प्रभावित
पेरिस । फ्रान्ससहित युरोपका ६ देशका सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज ह्याक भएको घटना सार्वजनिक भएको छ । साइबर आक्रमणकारीले फ्रिजको तापक्रम ५० डिग्री सेल्सियससम्म...
अमेरिकामा डेटा सेन्टरको विरोध, चीनमा भने धमाधम निर्माण
काठमाडौँ । एआई प्रविधिमा विश्वव्यापी प्रतिस्पर्धा तीव्र भइरहेका बेला अमेरिकाभित्र डेटा सेन्टर निर्माणलाई लिएर विरोध बढिरहेको छ । चीनले यस्ता पूर्वाधार तीव्र गतिमा विस्तार...
दसैं–तिहारका लागि जुम्लामा २८ सय क्विन्टल चामल मौज्दात
दसैं–तिहारलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय जुम्लामा दुई हजार आठ सय क्विन्टल चामल मौज्दात रहेको छ। चाडपर्व नजिकिएसँगै चामल...
साढे तीन दशकपछि कीर्तिपुर फर्कियो नेपथ्य
काठमाडौँ। कीर्तिपुरस्थित ल्याब स्कुलको मैदानमा सम्पन्न नेपथ्य कन्सर्टमा आठ हजारभन्दा बढी दर्शकको सहभागितामा सङ्गीतप्रेमीहरू रमाएका छन्। कन्सर्टका लागि सम्पूर्ण टिकट पहिल्यै बिक्री भइसकेकाले टिकट...
पुटिनसँग ट्रम्पको ‘डिजेल सम्झौता’ ले मध्यावधि चुनावमा पुर्याउँदैछ धक्का
अमेरिकी मध्याअवधि चुनाव नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको विवादास्पद 'डिजेल सम्झौता' ले रिपब्लिकन पार्टीभित्र गम्भीर आन्तरिक विवाद...
बंगलामुखी मन्दिरमा किन जुटे विपना र वर्षासहितका कलाकार ?
काठमाडौं । ललितपुरस्थित प्रसिद्ध बंगलामुखी मन्दिर परिसरमा मंगलबार चलचित्र क्षेत्रका चर्चित कलाकारहरूको बाक्लो उपस्थिति देखियो । एकाबिहानै मन्दिरमा कलाकारहरूको जमघट हुनुको कारण थियो, नयाँ...
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा ६१८८ मत गन्दा कसले कति पाए ?
हालसम्म सहमहामन्त्री खुल्ला ६ हजार १८८ मत गणना भइसकेको छ।
‘प्रदेश सरकारलाई सेतो हात्ती भनिन्छ, तर अधिकार संघमै अड्किन्छ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारका काम संघीय कानुन र नीतिगत अवरोधका कारण प्रभावित भइरहेको बताएका छन्। संघीय कानुन परिवर्तन नभएसम्म प्रदेशले कतिपय...
फरक बजेट ल्याउने मुख्यमन्त्रीको दाबी फेल, सुदूरपश्चिममा फेरि पुरानै शैली !
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व परिवर्तनसँगै यसपटक बजेट निर्माणको शैली र विकासका प्राथमिकता फेरिने अपेक्षा गरिएको थियो। गत साउन २९ गते मुख्यमन्त्रीको जिम्मेवारी...
किशोर कुमार : जसले सुरीलो आवाजले विश्वलाई नै मोहित बनाए
मुम्बई । दिग्गज गायक, अभिनेता तथा निर्देशक हुन् किशोर कुमार । सुमधुर स्वरका धनी उनका गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् । उनी अहिले...
प्रस्तावित राजदूत कर्णलाई सांसद विष्टको प्रश्न- इसराइलको कृषि प्रविधि नेपाल भित्र्याउन तपाईंको भूमिका के?
नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले नेपालको कृषि क्षेत्रको आधुनिकीकरण र इजरायली प्रविधि भित्र्याउन इजरायलका लागि प्रस्तावित राजदूत सुरेशकुमार कर्णसँग के योजना छ भन्दै...
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा भोटेकोशी बाढी प्रभावितलाई राहत रकम हस्तान्तरण
२७ असोज, काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई...
संघ सरकारविरुद्ध खनिए मुख्यमन्त्रीहरू
विराटनगर । संविधान जारी भएको एक दशक पुग्न लाग्दा पनि सिंहदरबारले एकल तथा साझा अधिकार हस्तान्तरण नगरेर प्रदेश संरचनालाई पंगु बनाएको भन्दै प्रदेशका मुख्यमन्त्रीहरू...
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद् जोखिम न्यूनीकरणका लागि विद्यमान कानुन तथा नीतिमा सुधार गर्दै भूगोल सुहाउँदो र सुरक्षित पूर्वाधार निर्माण गरिने...
समस्या समाधान गर्न प्रदेशबिच सहकार्य र साझा धारणा आवश्यक : मुख्यमन्त्री थापा
उनले सिंहदरबारमा केन्द्रित अधिकार प्रदेशको राजधानीमा सार्दैमा संघीयता पूर्ण नहुने बताए।
नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, भ्वाइस र डाटामा नयाँ प्याकेज
काठमाडौँ। नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत ग्राहकका लागि विभिन्न आकर्षक प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ। कम्पनीले असोज २६ गतेदेखि लागू हुने गरी...
अधिकार र स्रोतसाधन नदिई संघीयता बलियो हुँदैन : मुख्यमन्त्री यादव
मुख्यमन्त्री यादवले संघीयतालाई प्रभावकारी बनाउन प्रदेश सरकारलाई अधिकार, वित्तीय स्रोत र आवश्यक जनशक्तिसहित सक्षम बनाउनुपर्ने बताएका छन्।...
दुई दिनमा एक लाखले छोडे काठमाडौं
दशैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्न थालेको छ ।
ओपनएआईको सुरक्षा त्रुटिपछि एआई कम्पनीमाथि निगरानी बढाउन सुझाव
अस्ट्रेलियाको स्वास्थ्य सेवा प्रणालीसँग जोडिएको वेब पोर्टलमा ओपनएआईको एआई एजेन्टले सुरक्षा उल्लङ्घन गरेपछि संसदीय समितिले एआई कम्पनीहरूमा स्वतन्त्र सुरक्षा जाँचको व्यवस्था गर्न सरकारलाई सुझाव...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।