प्रोटोनका नयाँ भेरियन्टका गाडीमा ग्राहकको चासो (भिडियोसहित)
काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो-२०२६ को अवसरमा प्रोटोन गाडीको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना नयाँ तथा लोकप्रिय इलेक्ट्रिक गाडीहरू प्रदर्शन गरिरहेको छ । विगत...
चेम्बर र बागमती विश्वविद्यालयबीच सहकार्य समझदारी
समझदारीपत्रमा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल तथा बागमती विश्वविद्यालयका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले हस्ताक्षर गरेका छन् ।
गोप्य प्रतिवेदन सरकारले सार्वजनिक गरिदिनु दुर्भाग्यपूर्ण र कानुनी उपहास : एनसेल
२८ साउन, काठमाडौं । संस्थागत गोपनीय प्रतिवेदन ‘एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सरकारले विना अनुमति सार्वजनिक गरिदिएको भन्दै एनसेलले खेद...
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ। पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार काठमाडौँका जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले जनआस्थाका सम्पादक श्रेष्ठलाई तीन...
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासले म्याद थपको अनुमति दिएको हो।
त्रिविको प्राज्ञिक परिषद् नै हुन सकेन गठन, शैक्षिक क्यालेन्डर धकेलिने जोखिम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भोला थापा नियुक्त भएको ४० दिन बितिसक्दा पनि मुख्य पदाधिकारीहरू चयन हुन सकेका छैनन् । जसका कारण विश्वविद्यालयका...
सप्तरीमा सर्पको डसाइबाट एक जना बिरामी
२८ साउन, सप्तरी । सप्तरीको बोदेबरसाइनमा विषालु सर्पल डस्दा एक जना बिरामी परेका छन् । बोदेबरसाइन नगरपालिका–५ का रोशन ट्रेडर्सका सञ्चालक रामसेवक साहलाई गोमन...
विराटनगरका ७ आँखा अस्पतालमा प्रशासनको ताला
भारतीय बिरामीलाई लक्षित गर्दै विराटनगरको दक्षिणी क्षेत्रमा खुलेका सात वटा आँखा अस्पताल स्थानीय प्रशासनले सिलबन्दी गरेको छ ।
माधव नेपाल र डा.बाबुराम भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ
सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ ।
दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु
२८ साउन, दाङ । दाङमा राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्त़ी नदीमा डुबेर पुरानो भालुबाङका...
सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे राजीनामा घोषणा
बिहीबार प्रदेश सभामा सम्बोधन गर्दै शाहले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या छैन : राष्ट्र बैंक
बैंकले भने केन्द्रीय बैंकको निर्देशन अनुसार नै कर्जा असुलीका लागि स्मार्ट सेलको धितोमा राखेको सम्पत्ति बिक्री गरेको स्पष्ट पार्दै आएको छ ।