घर र विदेशका छानिएका समाचार
Thursday, 13 August 2026
विज्ञापन💬 GuffBuddyमानिसहरूसँग कुराकानी गर्नुहोस् र अनलाइन खेल खेल्नुहोस्साइट हेर्नुहोस् →
रातोपाटी

आन्दोलनरत चिकित्सकका माग यथाशीघ्र सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह

काठमाडौँ। नेपाल चिकित्सक सङ्घले देशका विभिन्न मेडिकल कलेजमा कार्यरत रेजिडेन्ट तथा इन्टर्न चिकित्सकहरूका मागहरूको यथाशीघ्र सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। सङ्घका महासचिव डा.

सेतोपाटी

उपकुलपतिका प्रस्तावित उम्मेदवारमाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गर्‍यो केयूसँग पत्राचार

काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिका लागि छानिएका तीन जनामध्ये पहिलो नम्बरमा परेका विवेक बरालमाथि आर्थिक बेरूजु लगायतका विभिन्न प्रश्न उठेपछि शिक्षा मन्त्रालयले विश्वविद्यालयसँग पत्राचार...

रातोपाटी

देउवाको स्वदेश फिर्तीसँगै देखिने सम्भावित परिद‌ृश्य

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो विदेश बसाइपछि स्वदेश फर्किएका छन् । गत फागुन १३ गते...

अनलाइनखबर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले प्रदेश प्रमुखलाई राजीनामा बुझाए

यसअघि बिहीबारै प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले राजीनामाको घोषणा गरेका थिए ।

अनलाइनखबर

ग्लोबल आईएमई बैंकको ५.९९ प्रतिशत ब्याजदरमा ‘अटो लोन’

२८ साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा गाडी कर्जा प्रदान गरेको छ । बैंकले नाइमा मोबिलिटी एक्स्पो २०२६ लक्षित यस्तो...

रातोपाटी

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौँ। सर्वोच्च अदालतले ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग लिखित जवाफ माग गर्ने आदेश दिएको छ। नीतिगत निर्णय...

अनलाइनखबर

खेतमा सिँचाइ गरिरहेका युवकको करेन्ट लागेर मृत्यु

धनुषामा खेतमा पानी लाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

रातोपाटी

बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग

काठमाडौँ। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय तत्काल...

रातोपाटी

राखेप बोर्ड बैठक : पहिलो राष्ट्रिय पारा खेलकुद पुसमा, अरू के–के भयो निर्णय ?

काठमाडौँ । प्रथम राष्ट्रिय पारा खेलकुद आउँदो पुसमा हुने भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औँ बोर्ड बैठकले आउँदो पुस १५ गतेदेखि...

रातोपाटी

राप्रपाले किरणलाई बोकेपछि बागमती एमालेमा भुइँचालो

हेटौँडा । बागमती प्रदेशमा नेकपा एमालेभित्रको आन्तरिक कलह र नेतृत्व परिवर्तनको खेलले उग्र रूप लिएको छ । विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एमालेका...

अनलाइनखबर

कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ

२८ साउन, धनगढी । कञ्चनपुरमा ३१ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय...

अनलाइनखबर

दीपक मनाङेले महाराजगञ्ज पुगेर देउवालाई भेटे

आज मात्रै स्वदेश फर्किएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासँग गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भेट गरेका छन् ।